रामएकवाल रामदोहा कतार : पाल्पाली सेवा समाज कतारले क्यान्सर पीडितलाई ४० हजार २५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । जिल्लाको रिग्नेरह-३ पूर्वखोलाका रामु खनाललाई समाजका वरिष्ठ उपाध्यक्ष विकास गैरेले भरतपुर क्यान्सर अस्पताल चितवन पुगेर नगद हस्तान्तरण गरेको हो।प्यारालाइसिसको समेत बिरामी रहेका खनाल केही महिनादेखि घाँटीको क्यान्सरबाट ग्रसित छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक रूपमै सहयोगको अपिल गरेका थिए ।समाजका अध्यक्ष विश्वनाथ भट्टराईले गम्भीर भन्दा गम्भीर रोगबाट ग्रसित बिमारीहरूको दु:खमा समाज सदैव साथमा र
पुरै पढ्नुहोस्
विराटनगर - विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विभिन्न सहरी विकास, सहकारी प्रणाली र कृषि प्रविधिको अध्ययनका लागि इजरायल भ्रमण सकेर बिहीबार स्वदेश फर्किँदै छन्।इजरायल सरकारको निमन्त्रणामा जेठ २६ गते अध्ययन भ्रमणका लागि इजरायल प्रस्थान गरेका मेयर कोइराला इजरायल–इरानबीचको युद्ध तनावका कारण उत्पन्न असहज परिस्थितिमा परेका थिए।युद्धका कारण इजरायलको विमानस्थल बन्द भएपछि कोइरालाको स्वदेश फिर्ती प्रभावित भएको थियो।असहज परिस्थितिमा मेयर कोइराला स्थलमार्ग प्रयोग गर्दै जोर्डन पुगेका थिए।त्यहाँबाट हवाईमार्ग हुँदै कुवेत, भारतको मुम्बई र नयाँदिल्ल
पुरै पढ्नुहोस्
सिरहा ५ असार - खानेपानीमन्त्री प्रदीप यादवले धनगढीमाई नगरपालिकाको - ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना आज साकार भएको बताउनु भएको छ । आज धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले धनगढीमाईका हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्ति दिलाउनुका साथै उनीहरुको खानेपानीसम्बन्धीको समस्या समाधान भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “हामीले आजदेखि धनगढीमाई नगरपालिका वडा नं ११, १२ र १३ का हजारौँ नागरिकला
पुरै पढ्नुहोस्
काठमाडौं । त्रिकोणात्मक टि २० आई सिरिज अन्तर्गत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ ।दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमा
पुरै पढ्नुहोस्
काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर
पुरै पढ्नुहोस्
काठमाडौँ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्ब
पुरै पढ्नुहोस्
दोहा : प्रवासी नेपाली मञ्च कतारले आयोजना गरेको "भेटघाट तथा अन्तरक्रिया" कार्यक्रमको लागि एमाले महासचिव शंकर पोखरेल, पोलिटब्युरो सदस्य सुजिता शाक्य सहित केन्द्रीय सदस्य घनश्याम पाण्डे कतार आउन लाग्नु भएको छ । प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई सम्बोधन गरि नेपाल फर्किने क्रममा महासचिव पोखरेल सहितका नेता कतार आउने र यहाँका प्रवासी नेपाली समुदाय सङ्ग "भेटघाट तथा अन्तरक्रिया कार्यक्रम"को आयोजना गरिएको आयोजक संस्था प्रवासी नेपाली मञ्च कताले जनाएको छ। दोहाको सनैयाँमा रहेको फुलबारि रेस्टुरेन्टको सभाहलमा,आगामी शुक्रबार
पुरै पढ्नुहोस्
दर्शन सुनारदोहा, कतार - गुल्मी सेवा समाज कतारले क्यान्सर पीडितलाई आर्थिक रकम सहयोग गरेको छ । समाजले जिल्लाको मदाने गाउपालिका वडा न: ३ सिर्सेनी निवासी ब्लड क्यान्सर कमला परियारलाई १९,३०० (उन्नाईस हजार तीन सय अक्षरुपी) सहयोग गरेको हो ।गुल्मी सेवा समाज कतारको दशौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकमा संस्थागत सहयोगको लागी आएको अपिललाई संस्थागत र समाजका विभिन्न ब्यक्तिहरु मार्फत आर्थिक संकलन गर्ने निर्णय गर्दै कतारी रियल पाचं सय तीन सहयोग रकम पीडितको श्रीमान ईश्वरी अर्याललाई हस्तान्तरण गरिएको थियो ।सहयोग रकम लिदै ईश्वरी अर्यालले दुखको
पुरै पढ्नुहोस्
उदयपुर - उदयपुरमा एक किशोरी र एक युवकको शव फेला परेको छ। चौण्डीगढी नगरपालिका-४ अमलचौरीमा शंकास्पद अवस्थामा किशोरी र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए। स्थानीय २८ वर्षीय रविन राई र सोही ठाउँकी १४ वर्षीया किशोरी मञ्जु राईको शव बुधबार बिहान गाउँमै फेला परेको हो।मञ्जुको शव अमलचौरीको सार्वजनिक बाटोमा फेला परेको र त्यसको दुई सय मिटर नजिकै रविनको शव भेटिएको प्रहरीले जनाएको छ। रविनको शव भने झुन्डिएको अवस्थामा फेला परेको हो। अहिले घटनास्थलमै रहेका चौण्डीगढी नगरपालिका–४ का वडाध्यक्
पुरै पढ्नुहोस्
विनोद मण्डलसिराहा आषाढ ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ अन्तर्गत डाबर टोल र नैनपुर टोलका बासिन्दाको बहुप्रतिक्षित सपना साकार हुने भएको छ । मेयर शिवशंकर महतोको विशेष पहल र सक्रियतामा निर्माण सम्पन्न भएको नैनपुर डाबर टोल खानेपानी आयोजना अब औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हो ।खानेपानी आयोजनाको सम्पूर्ण तयारी फास्ट ट्रयाकमार्फत छिटो गतिमा पूरा भएपछि अब एक भव्य तथा औपचारिक समारोहका बीच नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादवले यसको उद्घाटन गर्ने भएका छन् । उद्घाटन कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।विगत ला
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित