रौतहट । रौतहटमा होली पर्वमा सद्भाव बिगार्न खोज्ने ३ जनालाई प्रहरीले कारबाही गरेको छ । १६ नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटमा शनिवार बिहानैदेखि होली पर्व मनाउने क्रममा केही स्थानमा दुई समुदायबिच विवाद उत्पन्न भएको थियो ।तर स्थानीय प्रहरी प्रशासनको सक्रियताले कुनै अप्रिय घटना नभएर शान्तिपूर्ण तरिकाले होली पर्व सम्पन्न भएको छ ।गौर नगरपालिका सबगढा गाउँमा होलीको नाउँमा डिजे बजाएर विवाद गर्न खोज्ने २ जना र डिजे गाडी नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्। त्यसैगरी होली पर्व मनाउने नाममा सबगढा गाउँमै हिन्दु मु
पुरै पढ्नुहोस्
सिरहा- सिरहाको गोलबजार नगरपालिका-४ स्थित इसराफिल राइनकी श्रीमती नगिरा खातुनले सञ्चालन गरेको हाइवे होटलमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले फागुन २७ गते साँझ ४:३० बजे छापा मारेको छ।प्रहरी टोलीले होटल खानतलासी गर्दा होटलको बेसिनमा पहेँलो प्लास्टिकको झोलाभित्र १७ वटा कालो प्लास्टिकका पोका भेट्टाएको छ। ती पोकाहरू खोलेर हेर्दा खैरो हिरोइनजस्तो देखिने लागूऔषध फेला परेको छ। उक्त लागूऔषधको कुल तौल १.७३० ग्राम रहेकोमा शुद्ध तौल ६७० मिलिग्राम मात्र रहेको पुष्टि भएको छ।यस्तै, सोही होटल बाहिर श
पुरै पढ्नुहोस्
महोत्तरी - महोत्तरीको लोहारपट्टी नगरपालिका ४ पिपराढी स्थित शसस्त्र प्रहरीको रेल्वे सुरक्षा वेशका इन्चार्ज शसस्त्र प्रहरी सई धर्मेन्द्र सिंहलाई बालयौन दुरुपयोग आरोपमा प्रहरीले पक्राउ गरेको छ ।सोहि ठाउँ निवासी एक १० वर्षीया बालिकालाई मर्निङवाकमा सँगै लगेका बेला शसस्त्रका सई सिंहले गलत नियतका साथ कपडा खोल्न भनेपछि र ति बालिका नमान्दा आफैँले बालिकाको कपडा खोल्न प्रयत्न गरेपछि बालिका भागेर घर पुगेकी थिइन् ।घरमा अभिभावकलाई आफुसँग भएको घटना बताएपछि बालिकाको अभिभावकसँगै सयौँको संख्यामा स्थानीयहरुले रेल्वे सुरक्षा वेश घेराउ गरेका थिए । सोहि क्रममा
पुरै पढ्नुहोस्
जनकपुरधाम - मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलन अन्तर्गत यस वर्ष महामुर्खको उपाधि मुख्यमन्त्री सिंहलाई प्रदान गरेको हो । उनलाई प्रशस्ति पत्र, तरुल तथा अन्य तरकारीको माला तथा टाउकोमा विशिष्ट प्रकारको टोपीले सुशोभित गरी सम्मान गरिएको छ ।सम्मेलनमा मैथिलीका साहित्यकार सियाराम झालाई पटमुर्ख, जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साहलाई हराशंख, रामरिझन यादवलाई लोढाशंकर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राजेशकुमार मिश्रलाई बालबोध उपाधि प्रदान गरियो ।यसैगरी, वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अरव
पुरै पढ्नुहोस्
महोत्तरी । यसपालिको होली पर्व तीन दिनदेखि निरन्तर मनाइँदै छ । फागुन पूर्णिमाका दिनदेखि मधेसमा जारी होली पर्व खासखास स्थानमा आज पनि मनाइँदै छ । मधेसमा होली पर्व मनाउने तीन परम्परा छन् । पर्वते समुदायले फागुन पूर्णिमाकै दिन मनाउँछन् । त्यसैगरी पूर्णिमा सकिने र चैत शुक्ल प्रतिपदा सुरु हुने तिथिको दिन पारेर मधेसका धेरैजसाले होली पर्व मनाउने गर्छन् । यी दुईभन्दा फरक मैथिल परम्पराअनुसार आज होली खेल्ने स्थान पनि छन् । ती हुन् जिल्लाका मटिहानी, जलेश्वर, महोत्तरी, बलवा, लोहारपट्टी, पिपरा र भङ्गाहासहितका सात स्थानीयतहका गाउँ तथा नगरक्षेत्
पुरै पढ्नुहोस्
विनोद मण्डलसिराहा, चैत्र २ - नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण सिराहा जिल्लाको धनगढीमाई नगरपालिका-१३, ढुंगाना टोलमा करेन्ट लागेर २७ वर्षीय हेम खडकाको मृत्यु भएको छ । खड्काको घर अगाडिबाट गएको ११ हजार भोल्टेजको तार अचानक चुँडिएर करेन्ट प्रवाहित हुँदा उनको घटनास्थलमै ज्यान गएको हो ।स्थानीयका अनुसार पूर्व-पश्चिम राजमार्गको जिरोमाईल चौकबाट करिब तीन किलोमिटर उत्तरतर्फ रहेको खड्काको घर अगाडि तार चुँडिएको थियो । उक्त घटनामा परेका खड्का चिच्याउँदै लडे पनि तत्काल उद्दार हुन सकेन । नेपाल विद्युत प्राधिकरण लाहानले लामो समयसम्म लाइन नकटाएका का
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- मधेश प्रदेश समन्वय परिषद कतारको आयोजनामा शुभकामना आदान प्रदान तथा बृहत ईफ्तार कार्यक्रम गर्ने भएको छ । ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसर पारेर आगामी २३ मार्च आईतवार दिनको २ बजेबाट उक्त कार्यक्रम गर्न लागेको संस्थाका अध्यक्ष मोहम्मद नियाज शेखले बालासुन्दरी खबरलाई बताउनु भयो ।दोहा स्थित मुन्ताजामा रहेको गोर्खाली रेष्टुरेन्टको सभाहलमा आयोजना गर्न लागेको उक्त कार्यक्रममा कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधिहरु नेपाली दाजुभाई - दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागी संस्थाका उपाध्य
पुरै पढ्नुहोस्
सिरहा । सिरहाको मिर्चैयास्थित ईलाका प्रहरी कार्यालयबाट एक जना थुनुवा फरार भएका छन् ।फरार हुनेमा अर्नमा गाउँपालिकाका असलम मन्सुरी रहेको प्रहरीले जनाएको छ।आज साँझ असलम फरार भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार असलम अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए ।प्रहरी हिरासतबाटै थुनुवा असलम कसरी फरार भएको विषयमा डिएसपी पासवानले खुलाउन चाहेनन् । उनले भने अहिले हामी खोजी रहेका छौं । कसरी भाग्यो भन्ने कुरा पछि भनौला।
पुरै पढ्नुहोस्
सप्तरी - सप्तरीको सुरुङा नगरपालिका - ४ को आर्थिक सहयोगमा जन चेतना दलित संगमको आयोजनामा हरवा चरवा तथा दलित सामुदायको क्षमता विकासको लागी २ दिने नेतृत्व बिकास तथा क्षमता अभिबृद्धि तालिम संचालन भएको छ ।फाल्गुन २७ र २८ गते हरवा चरवा जन संगठनका अगुवाहरुलाई हरवा चरवाको लगत संकलन, पहिचान , परिचय पत्र वितरणका लागी मधेश प्रदेश सरकार द्धारा प्रस्तावित कार्यविधिी बारे जानकारी गराउने , अगुवा कार्यकर्ताहरुको नेतृत्व गर्ने क्षमता अभिबृद्धि गर्न , स्थानिय सरकार द्धारा लक्षित सामुदायलाई प्रबाह गर्ने सेवासुविधामा पहुँच वढाउन तथा कानुनी प्रकृया बारे
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा शुभकामना अदान प्रदान तथा वृहत् ईफतार कार्यक्रम सम्पन्न गरेको छ । बुधबार दोहाको गोर्खाली रेस्टुरेन्टको सभाहलमा समाजका कार्यवाहक अध्यक्ष मौलाना नाजिर मिया जनाबको सभापत्तित्व तथा नेपाली राजदूतावास कतारका प्रथम सचिव कृषु क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो ।मौलाना गुलाम नबी रजबी जनाबले कुरान पाकको तिलावत वाचनबाट शुभारम्भ गरेको कार्यक्रममा नेपाली राष्ट्रिय गानसँगै औपचारिकता पाएको थियो।धर्म गुरु मौलाना सईद जनाबले रमदान भन्ने बि
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित