बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

पहलगाम हमलाबारे सामाजिक सञ्जालमा विवादास्पद कुरा लेखेको आरोपमा २८ जना गिरफ्तार वैशाख १५, २०८२

काठमाडौँ ।सामाजिक सञ्जालमा विवादास्पद टिप्पणी गरेको आरोपमा भारतका ७ राज्यबाट २८ जनालाई पक्राउ गरिएको छ।पक्राउ पर्नेहरूमा आसामको विपक्षी दल एआईयूडीएफका एक विधायक, एक पत्रकार, एक वकिल, दुई सेवानिवृत्त शिक्षक र २३ विद्यार्थी छन्।दैनिक भास्करका अनुसार सामाजिक ...

पुरै पढ्नुहोस् →
कतारबाट साङ्गीतिक क्षेत्रमा उदाउँदै कालाकार मनिष गोस्वामी वैशाख १४, २०८२

रामएकवाल रामदोहा -  कतारमा बसेर पनि साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कालाकार (गायक) हुन मनिष गोस्वामी ।सप्तरी  जिल्लाको कनचनरुप नगरपालिका -२ मा घर भएका गोस्वामी यति बेला एक दशक देखि रोजगारीको सिलसिला खाडी मुलुक कतारको दोहामामा बस्दै ...

पुरै पढ्नुहोस् →
आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप, प्रहरीमाथि ढुंगा प्रहार वैशाख १४, २०८२

काठमाडौँ ।आन्दोलनरत नेपाल शिक्षक महासंघले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् ।विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औँ दिनमा शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।निषेधि ...

पुरै पढ्नुहोस् →
लहानमा सहिद स्मारक हटाउने प्रयास: जसपा नेपाल आन्दोलनको चेतावनी वैशाख १४, २०८२

शियाराम यादव लहान - देशमा गणतन्त्र र राष्ट्रियताको स्थापना हेतु भएका गौरवपूर्ण मधेश जनविद्रोहका विर सहिदहरूको सम्मानमा लहानको गोलचोकस्थित स्मारकको व्यवस्थापनमा लापरवाही र षडयन्त्र भइरहेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल, लहान नगर कार्य समितिल ...

पुरै पढ्नुहोस् →
नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार वैशाख १४, २०८२

नेपालगन्ज ।बाँकेको नेपालगन्ज धम्बोझीस्थित रहेका नेपाल स्टोरले आफ्नो पहिलो शाखा कोहलपुरमा विस्तार गरेको छ । स्टोरका प्रोप्राइटर हाजी जाकिर हुसैन हलवाईले आफ्ना आभिभावक आमाबुबा तथा कोहलपुर उद्योग व्यापार संघका पदाधिकारीहरुले संयुक्त रूपमा शनिबार रिबन काटेर उद्घाट ...

पुरै पढ्नुहोस् →
अन्धकारमा रुमलिएको बस्ती भसुवा भमुरे वैशाख १४, २०८२

विनोद मण्डलसिराहा - सिराहा जिल्ला र उदयपुर जिल्लाको साझा बस्तीको रूपमा परिचित साबिक गाउँविकास समिति तरेगिना गोविन्दपुर हाल लाहान नगरपालिकाको वडा नं १६ मा रहेको पूर्वी सिमाना बलान खोला अर्थात् मैनटार पछिमी सिमाना धनगढीमाई १४ को मडयान खोला दक्षिणी सिमाना बर्दमा ...

पुरै पढ्नुहोस् →
मंसुरी एकता मञ्च नेपालद्वारा रक्तदान कार्यक्रम सप्पन्न वैशाख १३, २०८२

जनकपुरधाम - मंसुरी एकता मन्च नेपालले रक्तदान कार्यक्रम सप्पन्न गरेको छशनिबार जनकपुरधाम उपमहानगरपालिका -१६ स्थित संस्थाको केन्द्रिय कार्यलयमा मंसुरी एकता मञ्च नेपाल तथा नेपाल रेडक्रस सोसाईटी जनकपुरको समन्वयमा रक्तदान कार्यक्रम गरेको हो।संस्थाको केन्द्रिय अध्यक् ...

पुरै पढ्नुहोस् →
वीरगंज यातायात कार्यालयका अधिकृत साह मोटो रकम असुली गर्दै नियमनकारी निकाय मौन वैशाख १३, २०८२

रंजित चौरसियावीरगंज  - यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त अधिकृत चन्द्रशेखर साहले सेवाग्रहीहरुलाई दुहुनो गाई बनाउने कार्यमा माहिर देखिएका छन् । उनले ठूलो सवारी शाखाको फाँट प्रमुख भई सेवाग्रहीहरु सँग मोटो रकम असुली राखेको भुक्तभोगीहरु बताउंद ...

पुरै पढ्नुहोस् →
भारतमा उपेन्द्र यादवले भने गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्छ वैशाख १३, २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असमानता र शोषणविरुद्धको संघर्ष विश्वव्यापी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । भारतको हैदराबादमा प्रोग्रेसिभ एलाइन्सले आयोजना गरेको विश्वव्यापी न्याय सम्पादन सम्बन्धी अन्तर्राष्ट्रिय ...

पुरै पढ्नुहोस् →
हेल्प मधेशी कतारको नयाँ वर्ष तथा शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न वैशाख १३, २०८२

रामएकवाल रामदोहा , कतार :- नयाँ वर्ष २०८२ को सुखद अवसरमा हेल्प मधेशी कतारले एक कार्यक्रमको आयोजना गरि शुभकामना अदान प्रदान कार्यक्रम सप्पन्न गरेका छन।शुक्रबार कतारको अल दोसरी पार्कामा आयोजित नयाँ वर्ष २०८२ सालको उपलक्ष्यमा वनभोज जुरशितल तथा संस्कृतीक कार्यक्रम ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]