काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट गठित गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गरेको एकता महाधिवेशनबाट निर्वाचित कार्यसमितिले एक उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समिति गठन गरेको छ ।अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको दोस्रो बैठकले एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो । शर्मा नेतृत्वको समितिले आवश्यकता अनुसार सदस्यहरू थप गर्ने प्रवक्ता गंगाधर गौतमले जानकारी दिए ।यसैगरी, संसारभरका राष्ट्रिय समन्वय परिषद् एनसीसीहरुलाई अर्को पक्षको अनधिकृतरु
पुरै पढ्नुहोस्
काठमाडौं - जनता समाजवादी पार्टी ( जसपा) नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले सरकारले संसदमा प्रस्तुत गरेको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई गम्भीर आपत्ति जनाउँदै सो विधेयक सुकुम्बासी समस्या समाधानको नाममा भूमाफिया र जग्गा दलालको हितमा ल्याइएको आरोप लगाउनु भएको छ ।उहाँले फेसबुकमा प्रेसनोट सार्वजनिक गर्दै उक्त विधेयकले सुकुम्बासी समस्या समाधान गर्न नसक्ने दाबी गर्नुभएको छ । यसबाट घरजग्गा व्यवसायी, भूमाफिया तथा जग्गा दलाललाई विशेष लाभ पुग्नेछ,यादवले भन्नुभएको छ। यो विधेयक देश र जनताको हितमा छैन।अध्यक्ष यादवका अनुसार
पुरै पढ्नुहोस्
उमेश कुमार साह सप्तरी - ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बोदे बर्साईन उप-सेवा केन्द्रको २० औं वार्षिकोत्सव एवम् स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ । उप- सेवा केन्द्र बोदे बर्साईनको आयोजनामा सोमबार एक समारोहको आयोजनासहित कार्यक्रम भएको हो ।कार्यक्रमका प्रमुख अतिथि बोदे बर्साईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंहले ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको सामाजिक परिवर्तनको साथसाथै सनातन सेवा, मितव्ययीता, पारदर्शीता योग लगायतका सेवा र योगदान सवैले सिको गर्ने खालको रहेको बताउनुभयो । उहाँले सकरात्मक चिन्तनको लागि मानिस आध्यात्मिक, सादगी र सरल
पुरै पढ्नुहोस्
काठमाडौ - -रेशम चौधरीलाई थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा छुटेका छन्। न्यायाधीश दिनबन्धु बरालको इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो। उनी वैशाख १७ गते पक्राउ परेका थिए। प्रहरीले उनीविरूद्ध झुटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। विष्टले आफूखुसी प्रहरीमा पत्राचार गरेको भेटिएपछि सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो।त्यसअघि अदालतले उक्त पत्रमाथि आन्तरिक छानबिन गरेको थियो। अदालतले दिएको प्रतिवेदनका आधारमा
पुरै पढ्नुहोस्
बिरेन्द्र नेपालसिरहा – लहान नगरपालिका वडा नं. १ स्थित पशुपति आदर्श माविमा नौ वर्षअघि व्यापारीहरूसँग संकलित पसल भाडा रकम भ्रष्टाचारसम्बन्धी उजुरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट मिति २०८१ चैत २५ गते आएको पत्र अनुसार लहान नगरपालिकाले मिति २०८२ वैशाख ८ गते विद्यालयलाई आवश्यक राय र कागजात पठाउन आग्रह गरेको थियो।सोही अनुसार पशुपति आदर्श माविले मिति २०८२ वैशाख २२ गते लहान नगरपालिकामा लेखापरीक्षण प्रतिवेदन, मुद्दासम्बन्धी विवरण र रायसहित आवश्यक कागजात पेश गरेको थियो। विद्यालयले आफ्नो अभिलेख अनुसार आ.व. २०७२/०७३ र २०७३/०
पुरै पढ्नुहोस्
विराटनगर - कोशी प्रदेशका सांसद चढेको सवारी साधन मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको छ।विराटनगरतर्फ आउँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले सांसद सवार गाडीलाई ठक्कर दिएको हो। उक्त गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार रहेको जनाइएको छ। थप विवरण आउन बाँकी ।
पुरै पढ्नुहोस्
काठमाडौ - जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रिय अध्यक्ष तथा पुूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया जाने तय भएको छ ।पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाको समिति गठन तथा मलेसियामा बस्नुहुने नेपाली श्रमिकहरुसंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन अध्यक्ष यादव मलेसिया जान लागेको हो। अगामी जुन ०१" तारिख मलेसियामाको राजधानी क्वलालमपुर स्थित ग्राण्ड होटेलको सभाहलमा कार्यक्रम तय भएको बताएको छ।कार्यक्रममा अध्यक्ष यादवसंगै केन्द्रिय कार्यकारणी समिति सदस्य राजकुमार गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प
पुरै पढ्नुहोस्
सर्लाही - सर्लाहीका एक सुन व्यवसायीले आफ्नो पसलमा गहना नकिनेको भन्दै एक स्थानीयलाई सुँगुरको खोरमा थुनेर यातना दिएका छन्। घटनामा संलग्न दुवै पक्षका गरि ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। छोरीको बिहेको तयारीमा रहेका पर्सा गाउँपालिका- ५ का तस्लिम अन्सारीलाई सोही ठाउँका सुन व्यवसायी राजेन्द्र साह सुनासहितका व्यक्तिले आफ्नो पसलमा गहना नकिनेको भन्दै सुँगुरको खोरभित्र थुनेर यातना दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।डीएसपी राईका अनुसार यही जेठ ८ गते छोरीको विवाहको तयारीमा रहेका तस्लिमले साहको पसलमा गहना नकिनेको
पुरै पढ्नुहोस्
झापा, ५ जेठ। झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन। झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन्।स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए। उनी भन्छन्, ‘पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ।’हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ। पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ
पुरै पढ्नुहोस्
काठमाडौँ - १९ वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि भारतले जितेको छ ।साबिक विजेता बङ्गलादेशलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै घरेलु टोली भारतले उपाधि जितेको हो ।गएराति अरुणाञ्चलको गोल्डेन जुब्ली रङ्गशालामा भएको फाइनल खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० तथा बङ्गलादेशले नेपाललाई २–१ ले पराजित गरेका थिए । भारतले चौथौ पटक उमेर समूहको उपाधि जितेको हो ।भारतले यसअघि सन् २०१९ मा १८ वर्षमुनिको, २०२२ मा २० वर्षमुनिको र २०२३ मा १९ वर्षमुनिको च
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित