Showing 251-260 of 1,176 items.
  • पर्साका दलित अभियन्ता राम सम्मानित

    पर्सा - पर्साका दलित सामाजिक अभियन्ता शिक्षक मनोज राम काठमाडौंमा सोमवार सम्मानित भएका छन् ।सखुवाप्रसौनी गाउँपालिकामा बस्ने दलित तथा सीमान्तकृत समुदायको सेवामा अनवरत् लागेका रामलाई काठमाडौंमा अनलाइन खबरले सम्मानित गरेको हो ।नेपालभरिबाट अनलाइन खबरले ४० वर्षमुनिका ४० जनालाई सम्मानित गरेकामा पर्साका दलित सामाजिक अभियन्ता राम पनि छनोटमा परेका हुन् । सामाजिक सेवामा समर्पित, दलित, विपन्न, सीमान्तकृत समुदायको लागि विगत लामो समयदेखि काम गरिरहेका ४० उमेर ननाघेका ४० जना व्यक्तिलाई अनलाइन खबरले छनोट गरेको थियो ।४० जना व्यक्तिको जीवन कथा पनि प्रकाशित गरिएको

    पुरै पढ्नुहोस्
  • बलान नदीमा डुबेर बालक बेपत्ता

    सिरहा । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित परीयारपुरका शिवकुमार यादवका १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन् ।सोमबार बिहान नुहाउने क्रममा डुबेका घनश्यामको खोजी कार्य जारी रहे पनि साँझसम्म फेला परेका छैनन् । बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीसहित खोजतलासमा तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल नं ७ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए ।बलान नदीको पानी धमिलो हुनुका साथै बगेर आउने बालुवाको थुप्रोले खोजीमा कठिनाइ उनले बताए । “नदीमा अत्यधिक

    पुरै पढ्नुहोस्
  • दाइजो प्रथालाई चुनौती दिँदै शुनिल र अन्सुले गरे आदर्श विवाह

    जनकपुरधाम- मधेशमा दाइजो प्रथा बढ्दै जादा धनुषामा एक जोडीले आदर्श विवाह गरेका छ। जनकपुरधाम-१४ मुजेलियाका लालबाबु साहका छोरा शुनिल साह र महेन्द्रनगर  सखुवाका मनोज साहकी छोरी अन्सु साह बिच गत शनिबार जनै पुर्णिामाको दिन आदर्श विवाह गरेका हुन।मधेशमा समाजिक समस्यको रुपमा रहेकोे दाइजो प्रथालाई चुनौती दिदै बेहुला शुनिल साहले आदर्श विवाह गरेका छन।मधेशमा विपन्न देखि हुनेखाने परिवारिक पृष्ठभूमि बोकेका युवाले विवाहमा दहेज प्रथालाई प्रोत्साहन गरिरहेको र अझै सरकारी जागिरे केटाको दहेज मागले समाज अक्रान्त बनिरहेको बेला साहले आदर्श  विवाह गरेर समाजमा

    पुरै पढ्नुहोस्
  • प्रवासी नेपाली एकता मञ्च कतारले हरितालिका तीज मनाउने

    रामएकवाल रामदोहा - प्रवासी नेपाली एकता मञ्च कतारले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज मनाउने भएको छ।अगामी शुक्रबार अगस्ट १५ तारिख बिहान ११ बजे देखि नाज्मा स्थित क्राउनप्लाजा होटलको सभाहलमा हरितालिका तिजको अवसरमा स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुति सहित शुभकामना - आदानप्रदान गरि सो पर्व मनाउन लागेको हो।मञ्च कतारले परदेशमा रहेका दिदि बहिनीहलाई माइतिकै जस्तै वातावरण बनाउन एकै स्थानमा भेला गराई हरितालिका तिज पर्व मनाउन लागेको हो।हरेक वर्ष नेपालबाट कलाकारहरुलाई आमन्त्रित गर्दै आइरहेकोमा यसपाली कतारमा रहेर नेपाली कला सस्कृतीलाई जोगाउदै,कता

    पुरै पढ्नुहोस्
  • प्रवासी कुशवाहा कल्याण समाज कतारको अध्यक्षमा घुरन महतो

    रामएकवाल रामदोहा :- प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशनले घुरन महतोको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।शुक्रबार सनैयाको प्लाजा मलको लालीगुराँस रेस्टुरेन्टको सभाहलमा सप्पन्न अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा क्रमशः मनोज कुमार महतो, बिनोद कुमार सिंह , उपेन्द्र महतो, महेश कुमार महतो, महासचिवमा सन्तोष कुमार महतो, सचिवमा अशोक कुमार महतो, कोषाध्यक्षमा उमेश कुमार महतो रहेका छन।त्यसैगरि सदस्यहरु  मुनिलाल महतो, भागवत महतो, शम्भु महतो, रामबाबु सिंह , दिनेश कुमार महतो, राकेश सिंह , राम गोपाल महतो, राम केबल महतो, बिरेन्द

    पुरै पढ्नुहोस्
  • राष्ट्रिय मुक्ति पार्टी नेपालको सचिवमा सर्लाहीका मो हुसेन खान नियुक्त

    काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको सचिवमा सर्लाहीका मो हुसेन खान नियुक्त भएका छन।राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीको गत फागुन १२ र १३ गते बसेको पार्टीको पहिलो बैठकको निर्णय अनुसार पार्टीको विभिन्न पदमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरिएको हो ।लामो समय कतारमा रहेर तराई मधेस विभिन्न सामाजिक संघ  सस्थामा काम गर्दै आएका हुसैन राष्ट्रिय मुक्ति पार्टी नेपालको  सचिवमा नियुक्त भएका हुन् ।

    पुरै पढ्नुहोस्
  • प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशन शुक्रबार हुने

    रामएकवाल रामदोहा :- प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशन हुने भएको छ।मर्यादा पुरुषोत्तम भगवान श्रीरामको पुत्र लवकुश जयन्तीकै दिन कुशकाहा कल्याण समाज कतारको अधिवेशन गर्न लागेको हो।अगामी अगस्ट ८ तारीख शुक्रबारका दिन कतारको सनैया प्लाजा स्थित मल्ललाली गुराँस रेस्टुरेन्टको सभाहलमा दिउँसो २:३० बजे देखि कार्यक्रम हुने समाजका अध्यक्ष कमलेश कुमार महतोले जानकारी दिए।अधिवेशनमा कुशवाहा कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश नीति आयोगका सदस्य माननीय श्री राज कुमार सिंहको प्रमुख आतिथ्यतामा हुने बताएको छ।त्यसैगरी कतारमा रहनु भएक

    पुरै पढ्नुहोस्
  • कतारमा गोपनीयता उल्लङ्घन गरेमा जेल, एक लाख रियाल जरिवाना

    रामएकवाल रामदोहा - कतारमा साइबर अपराध सम्बन्धि कानूनको संशोधन जारी गरेको छ। कतारको सार्वजनिक स्थानमा अनधिकृत फोटो , भिडियो खिच्ने र उनीहरुको अनुमानि बिना समाजिक संजालमा साझा गर्नेलाई कडा सजाय हुने कतारको न्याय मन्त्रालयले जनाएको छ।मन्त्रालयले एक सुचना जारी गर्दै २०२५ अगस्ट ४ मा प्रकाशित गरेको अधिकारिक गजेट (संख्या २०, सन् २०२५) अनुसार, साइबर अपराधसम्बन्धी पुरानो कानुन (नं. १४, सन् २०१४) मा संशोधन गर्दै नयाँ दफा ८ (विस) थप गरिएको छ।नयाँ कानुन अनुसार,यदि कसैले सार्वजनिक ठाउँमा रहेका व्यक्तिहरूको गोपनीयता उल्लंघन गर्दै अनधिकृत रूपमा फोटो वा भिडियो

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको सप्तरी अध्यक्षमा पुनः केदार यादव

    सप्तरी - जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन। उनका निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन।मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर जसपा नेपाल सप्तरीको आगामी कार्यकालको लागि केदार यादव अध्यक्षमा निर्वाचित हुन् । केदार यादव यसअघि पनि सप्तरीको जिल्ला अध्यक्ष पदमा कार्यरत थिए ।यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम याद

    पुरै पढ्नुहोस्
  • एनआरएनए फुटाउन कसैको अधिकार नभएको: डा बद्री केसी

    रामएकवाल रामदोहा :- गैर अवासिय नेपाली संघका अध्यक्ष डा . बद्री केसीले एनआरए फुटाउन कसैको हक अधिकार नभएको बताउनु भएको छ।एनआरएनए एनसीसी कतारको ११ औ राष्ट्रिय अधिवेशन लाई सम्बोधन गर्दै उनले यस्तो बताए हुन। एनआरएनए प्रवासमा रहेका नेपालीलाई एकीकृत गर्न बनेको सामाजिक संस्था रहेको बताउदै एनआरएनएले आवाज उठाएका कारण श्रमिक कोष आएको  बताउनु भएको छ। त्यो कोषमा जम्मा भएको ८ अर्बभन्दा बढी रकम श्रमिककै लागि खर्चनुपर्ने पनि बताए।उनले अन्तर्राष्ट्रिय समितिको विधानमै एमआईस प्रणालीबाट सदस्यता वितरण गर्नुपर्ने लिखित प्रावधान भए पनि एनसीसी कतारले विधानसम्मत क

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित