अजय मिश्रकृष्णनगर, मंसिर ९ । कपिलवस्तु जिल्लाको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कृष्णनगरको लिंकगेटमा दिप प्रज्वलन गरि भब्य रुपमा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ ।प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं"भन्ने राष्ट्रिय नाराका साथ कृष्णनगर नगरपालिकाको आयोजना तथा आशीष सामाजिक सेवा नेपाल , आफन्त नेपाल,पि.आर.सि नेपाल,साना हात, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत विभिन्न संघ सस्थाहरुको सहकार्य रहेको थियो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको अध्यक्षतामा दिप प्रज्व्लन गरि उद्घाटन ग
पुरै पढ्नुहोस्
शियाराम यादव ,मंसिर -०६अपाङ्ग बालबालिकाको शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्ने उद्देश्यले अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, मधेस प्रदेश कार्यालय (क्लब फुट क्लिनिक) लहानले सिरहा, सप्तरी र धनुषा जिल्लाका ६० जना अपाङ्ग बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। लहान नगरपालिका–३ का वडा अध्यक्ष राम दयाल महतो विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।वितरण सामग्रीमा स्कुल ब्याग, कॉपी, पेन्सिल, इरेजर, कटर, स्विटर, टोपी, मोजा लगायतका शैक
पुरै पढ्नुहोस्
शियाराम यादव लहान मंसिर -०६ - अपाङ्ग बालबालिकाको शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्ने उद्देश्यले अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, मधेस प्रदेश कार्यालय (क्लब फुट क्लिनिक) लहानले सिरहा, सप्तरी र धनुषा जिल्लाका ६० जना अपाङ्ग बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ।कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। लहान नगरपालिका–३ का वडा अध्यक्ष राम दयाल महतो विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।वितरण सामग्रीमा स्कुल ब्याग, कॉपी, पेन्सिल, इरेजर, कटर, स्विटर, टोपी, मोजा लगाय
पुरै पढ्नुहोस्
शियाराम यादव ,मंसिर -०४लहान नगरपालिका–२३ स्थित श्री शहीद रमेश महतो आधारभूत विद्यालयमा नवनिर्मित दुई कोठे भवनको हिजो एक भव्य समारोहबीच उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। भवन उद्घाटन जिल्ला समन्वय समितीका प्रमुख दिनेश कुमार महतो र वडा अध्यक्ष बद्री यादवले संयुक्त रूपमा उद्घाटन गर्दै विद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो।उद्घाटन समारोहमा वडा सदस्य सत्रुधन यादव, लहान जसपा नगर समिति अध्यक्ष रामउदगार महतो, समाजसेवी राम विलाश यादव, जसपा नेपालका वडा समिती अध्यक्ष जागेश्वर यादव लगायत विभिन्न जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्
पुरै पढ्नुहोस्
रामएकवाल रामकतार , दोहा । गैरअवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनसीसी कतार र क्युएसटी कतार बीच एउटा ऐतिहासिक सीप विकास सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।शुक्रबार संघ कतारद्वारा आयोजित Career Development & Training कार्यक्रममा उल्लेखनीय सहभागिहरु बिच एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थी र क्युएस्टीकी मेनेजिङ डाइरेक्टर यसमिन नाजले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।कार्यक्रममा सहभागी भएकाहरु लाई कसरी प्रभावशाली बायोडाटा बनाउने, कुनै कामको लागि अन्तर्वार्तामा सहभागी हुँदा कसरी प्रस्तुत हुने र आफु काम गर्न जाने ठाउ
पुरै पढ्नुहोस्
शियाराम यादव ,कार्तिक- २९लहान–२३ गाढास्थित मिथिला सामुदायिक सिकाई केन्द्रले आफ्नो २०औँ वार्षिक साधारण सभा हिजो शुक्रबार भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम मिथिला सामुदायिक भवनमा संस्थाका अध्यक्ष विलेक्ष्न महतोको अध्यक्षतामा सञ्चालन गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोले साधारण सभाको उद्घाटन गर्दै संस्थाले स्थानीय क्षेत्रमा गरेका अतुलनीय योगदानहरूको उच्च प्रशंसा गरे। उनले सामुदायिक विकासका लागि आफूहरू सधैं सहयोग र सहकार्य गर्न तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरे।विशिष्ट अतिथिका रूपमा लहान–
पुरै पढ्नुहोस्
रामएकवाल राम कतार, दोहा । हाम्रो अभियान लोक संस्कृतीको संरक्षण, श्रष्टाको सम्मान नव प्रतिभाको प्रोत्साहन भन्ने मुल नाराका साथ सन २०१७ मा स्थापना भएको राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान कतारको चौथो अधिवेशन सुरु भएको छ।सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल शाखा कतारको संस्थापक अध्यक्ष कृष्ण बरालको प्रमुख आतिथ्यतामा तथा संस्थाका अध्यक्ष शिवराम ढकालको सभापतित्व एव विभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि , पत्रकार , कलाकारहरुको उपस्थितिमा कार्यक्रम सुरु भएको कार्यक्रम संचालक तथा संस्थाका सचिव कृष्
पुरै पढ्नुहोस्
रामएकवाल राम कतार , दोहा । कतारस्थित नेपाली दूतावासले सेवा लिन आउने नेपालीलाई ठूलो स्वरमा कुराकानी नगर्न अनुरोध गरेको छ। दूतावास वरपर रहेका भवनका बासिन्दाले असहजता भएको गुनासो बारम्बार गरेपछि दूतावासले बुधबार एक सूचना प्रकाशित गर्दै उक्त अनुरोध गरेको हो। सूचनामा भनिएको छ- ‘यस राजदूतावासको कार्यालय परिसरबाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला भइदिने, खुला स्थानमा लामो समयसम्म सवारीसाधन पार्किङ गर्ने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी तथा हो–हल्ला गर्ने कार्यले यस राजदूतावासको छिमेकमा रहेका बासिन्दाहरूलाई असहजता परेको
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा: नेपालको सगरमाथा देखि अन्टार्टिका सम्मको विश्व साइकल यात्रामा निस्केका सहासी युवा निरञ्जन अर्याल कतारमा आईपुगेका छन। जलवायु सचेतना र मानिसका जीवनका मूल्य, मानसिक शान्ति र सकारात्मक सोचप्रति सचेत गराउने मुख्य उद्धेश्य” बोकेर नेपालको सगरमाथाको चुचुरो देखि अन्टार्टिका सम्मको एकल साइकल यात्रामा निस्केका उनी दुुुई हप्ता अघि नै कतार आईपुगेका हुन। अर्यालले सोलुखुम्बु जिल्लाबाट विश्व यात्रा सुरु गरेका ऊनी अहिलेसम्म थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, चीन, मलेसिया, सिंगापुर, भारत, साउदी अरेबिया हुँदै १३ महिनामा क
पुरै पढ्नुहोस्
रामएकवाल राम कतार। कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल गत विहिबार साँझ स्वदेश फिर्ता भएका छन। राजदूत फर्किएपछि दूतावासका नियोग उपप्रमुख कुमार राईले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेका छन्। राईले यसअघि पनि कार्यवाहक राजदूतको भूमिका निर्वाह गरिसकेका छन। हालै परराष्ट्र मन्त्रालयले फिर्ता बोलाइएका ११ देशका राजदूतहरूलाई तीन दिनभित्र मन्त्रालयमा उपस्थित हुन दिएको पछिल्लो निर्देशनसँगै पौडेल नेपाल फर्किएका हुन। पौडेलले सन् २०२४ को नोभेम्बर २२ मा कतारस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गरेका थिए। करिब एक वर्षको कार्यकालपछि उनी
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित