राजाजी समुदायिक सिकाई केन्द्रको प्रथम साधारण सभा समपन्न
घुरन यादव
सप्तरी ।राजाजी समुदायिक सिकाइ केन्द्रको प्रथम सधारण सभा सप्पन्न भएको छ।
बुधबार बोदे बर्साईननगरपालिका -७ मा भएको कार्यक्रममा पलिकाका शिक्षा इकाई प्रमुख शशि यादबको प्रमुख आतिथ्यतामा, समाजसेवी , बुद्धिजीवी , पत्रकार ,लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्