Showing 151-160 of 1,176 items.
  • एमबिबिएसमा दलित कोटामा गैरदलितगरुको नाम हटाईने शिक्षामन्त्री डा. पुन

    काठमाडौ । दलितको एमबिबिएस/बिडिएस कोटामा गैरदलितको नाम समाबेश भएको भन्दै दलित  समुदायका सरोकारवालाहरुले शिक्षा मन्त्री डा.महाबिर पुनलाई ज्ञापन पत्र बुझाएका छन । नेपाली चमार समुदायहरुको साझा संगठन चमार कल्याण समाज नेपालको अगुवाईमा दलित जेनजि एलायन्स , दलित नागरिक समाज लगाएत दलित सरोकार राख्ने प्रतिनिधीहरुले शिक्षा जस्तो सम्बेदनसिल क्षेत्रबाटै दलित समुदायको अधिकार खोसिएको भन्दै सो पत्र दिएको हो । सधै दलित कोटामै गैरदलितहरुले आखा लगाएर आफुहरुको हकलाई गैरकानुनी तवरले हड्फेनु भनेको नेपालको संबिधान मात्रै नमिचेर मानवअधिकारको गम्भिर उल्लंघन भएको च

    पुरै पढ्नुहोस्
  • कतार देखि साउदी अरब सम्म रेल मार्ग बन्ने

    दोहा  - कतार र साउदी अरबबीच यात्रु आवागमनका लागि उच्च–गतिको विद्युतीय रेल परियोजना अघि बढ्ने भएको छ।कतारको यातायात मन्त्रालयका अनुसार, यो परियोजना दुवै देशबीचको सहकार्य, दिगो विकास र क्षेत्रीय समृद्धि प्रवर्द्धन गर्ने रणनीतिक कदम हो।झण्डै ७८५ किलोमिटर लामो रेलमार्गले कतारको दोहा र साउदी अरबको रियाधलाई जोड्नेछ। रेल अल–होफुफ र दम्माम हुँदै गुड्नेछ भने हमाद अन्तर्राष्ट्रिय विमानस्थल र किङ सलमान अन्तर्राष्ट्रिय विमानस्थललाई पनि जोड्नेछ।प्रति घन्टा ३०० किलोमिटरभन्दा बढी गतिमा सञ्चालन हुने यो रेलले दोहा–रियाध यात्रा समय मात्र दुई घण्टामा सीमित ग

    पुरै पढ्नुहोस्
  • लहान मनाकामना स्कुलकी शिक्षिका अम्बिका देवी यादव २४ वर्षपछि अवकाश, विद्यालयद्वारा सम्मान सहित बिदाइ

    शियाराम यादव , मंसिर-१९ लहान मनाकामना स्कुलमा चौबिस वर्षसम्म निरन्तर शिक्षण सेवामा समर्पित रही योगदान पुर्‍याएकी शिक्षिका अम्बिका देवी यादव आजदेखि औपचारिक रूपमा अवकाश हुनु भएको छ। विद्यालय, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति र भावनात्मक वातावरणबीच उहाँलाई सम्मानपूर्वक बिदाइ गरिएको हो।बिदाइ समारोहका प्रमुख वक्ता तथा विद्यालयका प्रधानाध्यापक बद्री नारायण चौधरीले शिक्षिका यादवलाई रु. १ लाख ५ हजार सहित विशेष सम्मान प्रदान गर्दै उहाँको योगदानले विद्यालयलाई अझ सुदृढ र प्रेरणादायी बनाएको उल्लेख गरे। साथै, निजी विद्यालय क्षेत्रमा लहान नगरपालिकामा

    पुरै पढ्नुहोस्
  • संविधान संशोधनबिना देश नयाँ दिशामा जान सक्दैन : अध्यक्ष यादव

    धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन नगरीकन देश नयाँ राजनीतिक दिशामा अघि बढ्न नसक्ने बताएका छन् ।सुनसरीको धरानमा बुधबारदेखि सुरु भएको जनता समाजवादी पार्टी, नेपालको दुईदिने प्रदेशस्तरीय प्रशिक्षक, प्रशिक्षण तालिम कार्यक्रमको अवसरमा आज यहाँ पत्रकारहरुसँगको अन्तरक्रियामा अध्यक्ष यादवले वर्तमान प्रदेश संरचना प्रभावकारी नभएकोे उल्लेख गर्दै पहिचानमा आधारित प्रादेशिक संरचना र निर्वाचन प्रणाली सुधार अब अपरिहार्य बनेको धारणा राखे ।आगामी फागुन २१ गते नै निर्वाचन हुनुपर्ने धारणा राख्दै अध्यक्ष याद

    पुरै पढ्नुहोस्
  • कतारमा नेपाल एयरलाइन्सका चालक दलका सदस्य तिवारी सुन तस्करीको आरोपमा पक्राउ

    दोहा । नेपाल एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा कतारको दोहा विमानस्थलमा पक्राउ गरिएको छ। तिवारीबाट ८ तोला सुन बरामद गरिएको छ।घटना नोभेम्बर २९ मा भएको हो। नेपाल एयरलाइन्सको उडान नम्बर RA 240, दोहाबाट काठमाडौँ आउने तालिका थियो। दोहा विमानस्थलको भन्सार जाँचमा तिवारीको सामान चेक गर्दा लुकाइ–छिपाइ गरिएको सुन फेला परेको जानकारी प्राप्त भएको छ।सुन बरामद भएपछि उडान ३५ मिनेटका लागि रोकिएको थियो। नेपाल एयरलाइन्सका दोहा स्टेसन म्यानेजर कृष्ण बजगाईंले घटना पुष्टि गर्दै भने, ‘‘यस घटनाको कारण उडान ढिलाइ भएको हो र तिवारीलाई

    पुरै पढ्नुहोस्
  • कतारमा आज देखि अरब कप सुरु हुँदै

    रामएकवाल रामकतार , दोहा । कतारमा आज देखि ११ औं अरब कप प्रतियोगिता सुरु हुँदैछ ।अरब राष्ट्रका उत्कृष्ट १६ टिमले प्रतियोगितामा आफ्नो देशको नेतृत्व गर्दैछ । ६० हजार सिट क्षमता भएको अल खोरस्थित अल बायत रंगशालामा आज बेलुकी ७:३० बजे कतार र प्यालेस्टाइन बिचको खेल संगै प्रतियोगिताको उद्घाटन हुँदैछ । अमिर शेख तमिम बिन हमाद अल थानीले प्रतियोगिताको उद्घाटन गर्नुहुनेछ ।सन् १९६३ मा गठन भएको संयुक्त अरब फुटबल एसोसिएसनले लेबनानमा पहिलो पटक अरब कपको आयोजना गरेको थियो । जसमा ५ राष्ट्रले सहभागिता जनाएको प्रतियोगिता टुनिसियाले जितेको थियो ।त्यसयता ११ पटक आयो

    पुरै पढ्नुहोस्
  • कतार फिफा यु-१७ विश्वकपको उपाधि पोर्चुगललाई

    रामएकवाल राम कतार , दोहा । कतारमा सम्पन्न फिफा यु-१७ विश्वकपको उपाधि पोर्चुगलले जितन सफल भएको छ । बिहीबार राति भएको फाइनल खेलमा अष्ट्रियालाई १-० गोलले हराउँदै पोर्चुगलले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । दोहाको अजिजिया स्थित खालिफा स्टेडियममा भएको खेलमा पोर्चुगलको लागि एनिसियो काब्रालले निर्णायक गोल गरे । खेलको ३२ औं मिनेटमा काब्रालले गरेको गोलनै टोलीलाई पहिलोपटक विश्वकपको उपाधि दिलाउन पर्याप्त बन्यो ।यसअघि पोर्चुगलले यु-१७ युरोकपको उपाधिपनि जितेको थियो।

    पुरै पढ्नुहोस्
  • प्रधानमन्त्री कार्कीको मुस्लिमसम्बन्धी अभिव्यक्तिप्रति देश–विदेशका मुस्लिम समुदाय आक्रोशित:करिम बक्स मियाँ

    करिम बक्स मियाँदोहा - अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन समारोहमा दिएको मुस्लिम समुदायसम्बन्धी अभिव्यक्ति पछिल्ला दिनहरूमा तीव्र विवाद र प्रतिवादको विषय बनेको छ।मंसिर ९ गते आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीले मुस्लिम धर्म, मुस्लिम समुदाय र अरब समाजबारे व्यक्त गरेका भनाइहरू “आपत्तिजनक, विभाजनकारी तथा ऐतिहासिक रूपमा आधारहीन” रहेको भन्दै व्यापक आलोचना भइरहेको छ। प्रधानमन्त्री कार्कीले के भनेकी थिईन्?समारोहमा उनले मुस्लिम समुदायमाथि गरिएको आरोपसम्बन्धी भाषणका क्रमम

    पुरै पढ्नुहोस्
  • सिराहा सेवा समाज कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने

    रामएकवाल रामकतार , दोहा । सिराहा सेवा समाज कतारले बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । समाजको १९ औ वार्षिक उत्सवको अवसरमा नेपाली रक्तदाता संघ, कतारको समन्वयमा कतारको सरकारी हमद अस्पतालसँगको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको समाजका अध्यक्ष जयप्रकाश यादवले जानकारी गराए।“रक्तदान, जीवनदान भन्ने मूल नारालाई अंगीकार गर्दै समाजले अगामी डिसेम्बर १२ तारिक शुक्रबारका दिन रक्तदान कार्यक्रम सम्पन्न गर्ने गरी तयारीलाई तीव्रता दिएको अध्यक्ष यादवले जनाएको छ । आफूले पनि रक्तदान गरौं, अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं भन्ने समा

    पुरै पढ्नुहोस्
  • विवाहपञ्चमीको अवसरमा जय मा जानकी समाज सेवा नेपालले गर्‍यो जनकपुरमा निःशुल्क स्वास्थ्य शिविर

    जनकपुरधाम- जनकपुरधामको धार्मिक, सांस्कृतिक पहिचानको रूपमा रहेका श्रीसीताराम विवाह पञ्चमी महोत्सवको अवसरमा दहेज मुक्त अभियान नेपाल बेटाबेटी एक सम्मान भन्ने मुल नाराका साथ जय मा जानकी समाज सेवा नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने साधुसन्तसहित श्रद्धालु र स्थानीयवासीलाई लक्षित गरी जनकपुरधामको ऐतिहासिक बाह्र बिघा रंगभूमि मैदानमा आयोजना गरिएको सो स्वास्थ्य शिविरमा विभिन्न खाले स्वास्थ्य उपचार र औषधि वितरणसँगै खाने पानी र चियाको व्यवस्था गरिएको छ। प्राचीन मिथिलाको पौराणिक, धार्मिक र सांस्कृत

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित