रामएकवाल राम दोहा - डाक्टर सुनिल साहले मधेश अहिले पनि स्वास्थ र शिक्षामा पछि परेको भन्दै चिन्ता व्यक्त गरेका छन।मधेशी एकता समाज कतारले शुक्रबार लालिगुरास रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा मधेशमा शिक्षा र स्वास्थमा पछि पर्दै जानु समग्र देशकै लागि चिन्ताको विषय रहेको बताएका हुन।धार्मिक एतिहासिक र प्राचीन शहर मधेशको जनकपुरधाम जस्तो पवित्र मानिने ठाउँ फोहोर, मैला व्यवस्थापन गर्न नसक्ने पनि एउटा ठुलो समस्या रहेको बताएका हुन।पहाडी क्षेत्रको तुलनामा मधेश फोहोर मैलाको अझै ठुलो समस्या रहेको बताए।कार्यक्रममा दोहा
पुरै पढ्नुहोस्
चर्को आलोचना गरेपछि मधेश प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको प्रदेशको कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ फिर्ता लिएको छ । प्रदेश सभाको शुक्रबारको बैठकमा शिक्षान्त्री रानी शर्मा तिवारीले विधेयकमा त्रुटि रहेको स्विकार्दै विधेयक फिर्ता लिएकी हुन् । मन्त्री शर्माले भनिन्, ‘मैले विधेयक राम्रोसँग अध्ययन गर्न भ्याएकी थिइनँ, कानुनमन्त्रीज्यूले थारू भाषा समावेश गर्ने भन्नुभयो । तर, समावेश नगरिँदै प्रदेश सभा सचिवालयमा पठाइयो । कुनै भाषासँग कुनै प्रकारको असहमति छैन । अब सबैलाई मान्य हुने गरी विधेयक ल्याउँछौँ ।’मन्त्री शर्माले ग
पुरै पढ्नुहोस्
रंजित चौरसिया,वीरगंज - पर्सा जिल्लाको पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले करोडौं करोड असुली दैनिक ज्यालादारीमा नियुक्त गरेका कर्मचारीहरुलाई यती बेला बिजोग भएको छ ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहिवार पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तवको निमित्तको जिम्मेवारी खोस्दै आर्थिक र प्रशासनिक कामकाज नगर्न भने पछि कर्मचारीहरुमा खैलाबैला मच्चेको छ ।अधिकृत श्रीवास्तवले आफै र आफ्ना केही बिचौलियहरु मार्फत दैनिक ज्यालादारीमा करिब ४ सय भन्दा बढीको नियुक्ती दिदै करोडौं कुम्ल्याउन
पुरै पढ्नुहोस्
रुपन्देही - जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको एकल इजलासले लामिछानेलाई परिवारकै जिम्मा लगाएको स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। “आज थुनछेक बहस सकिएन। भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी रवि लामिछानेलाई परिवार र वकीलको जिम्मा लगाउने आदेश भएको छ,” ज्ञवालीले भने।इजलासले लामिछानेलाई परिवारकै जिम्मा लगाएपछि हिरासतमा बस्नु परेन। कास्की र काठमाडौंमा भने थुनछेक बहस नसकिंदासम्म उनी प्रहरी हिरासतमा बस्नुपरेको थियो।जिल्ला अदालतको इजलास नं. ५ मा बिहीबार सरकारी पक्षबाट बहस भएको थियो। जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्दे
पुरै पढ्नुहोस्
सप्तरी । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सप्तरीको बिष्णुपुर गाउँपालिका–१ बस्ने १९ वर्षीय अकलेश कुमार मण्डल रहेका छन् ।अकलेशले ती बालिकालाई सोही गाउँपालिका–७ स्थित कोशी नहरको डिलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पुरै पढ्नुहोस्
काठमाडौं । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटना प्रति दुःख व्यक्त गरेकी छन् । उनले सामाजिक सञ्जाल मार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेका छन् । मन्त्री डा. राणाले दुर्घटनामा ज्यान गुमाउनेहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा समवेदना व्यक्त गरेकी हुन् ।साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । मन्त्री राणाले आज बिहान भारतका लागि नेपाली राजदूत र नेपाल स्थित भारतीय राजदूतलाई टेलिफोन सम्पर्क गरी उद्धार
पुरै पढ्नुहोस्
रुपन्देही । रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रबि लामिछानेको रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । बुधबार श्रीमती र अधिवक्ताको हाजिर जमानीमा छुटेका लामिछानेको आज (बिहीबार) थुनछेक बहस हुँदै छ ।रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा मुद्दाको बहस हुँदै छ । रुपन्देही जिल्ला न्यायधिबक्ता प्रेम पौडेल, सह-न्यायधिबक्ता गोकर्ण घिमिरे बसन्त पोख्रेलले बहस गर्ने र महान्यायाधिवक्ता कार्यालयले उच्च अदालत तुलसीपुर, बुटवलबाट वकिल खटाएको अवस्थामा त्यहाँबाट पनि वकिल बहस गर्ने बुझिएको छ । त्यसैगरी रबि
पुरै पढ्नुहोस्
बुटवल । रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।न्यायाधीश पल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।पूर्वगृहमन्त्री लामिछानेविरुद्धको सहकारी ठगीको मुद्दामा बयान भएको हो । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ ।लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालत
पुरै पढ्नुहोस्
विराटनगर । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ ।बाक्लो हुस्सु कारण विराटनगर विमानस्थलबाट आज (बुधबार) उडान अवतरण प्रभावित बनेको हो ।प्रतिकूल मौसमका कारण बुधबार बिहानैदेखि जहाज उडान र अवतरण हुन नसकेको हो । विराटनगर विमानस्थलका प्रमुख सुवास झा अनुसार बुधाबर बिहानदेखि लागेको हुस्सुका कारण भिजिविलिटि कम भएकोले विमान उडान अवतरण नभएको हो। मंगलबार ६ वटा उडान भएको विराटनगर विमानस्थलले जनाएको छ।आज कुनै पनि उडानहरु भएका छैनन्। बाक्लो कुहिरो लाग्ने गरेकाले भिजिविलिटी कमजोर रहेको जनाइएको छ ।बिम
पुरै पढ्नुहोस्
जनकपुरधाम - मधेश प्रदेशबाट २ दशकमा वैदेशिक रोजगारीका लागि १५ लाख बढी युवा–युवती विदेश गएका छन् । मधेश प्रदेशबाट आर्थिक वर्ष २०६३/०६४ देखि २०८१/०८२ को मंसिर महिनासम्ममा १५ लाख ७ हजारभन्दा बढी युवा–युवती वैदेशिक रोजगारीमा गएका छन् ।चालू आर्थिक वर्षको ५ महिनामा पर्साबाट २ हजार ८५२, बाराबाट ५ हजार ६४७, रौतहटबाट ५ हजार ३८६, सर्लाहीबाट ८ हजार ८११, महोत्तरीबाट १२ हजार १२८, धनुषाबाट १७ हजार ३७३, सिरहाबाट १३ हजार ४५३ र सप्तरीबाट ७ हजार ७८६ सहित जम्मा ७३ हजार ४३६ जना वैदेशिक रोजगारीमा गएका छन् ।५ महिनाको तथ्यांकअनुसार सबैभन्दा बढी धनुषाबाट युवा–युवतीहरू
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित