Showing 101-110 of 1,176 items.
  • पश्चिम नवलपरासी-१ मा विकासको फेहरिस्तसहित उद्योगपति विनोद चौधरी पुनः जनताबीच

    नवलपरासी । पश्चिम नवलपरासी क्षेत्र नं. १ मा चुनावी सरगर्मी निकै बढेको छ। यस क्षेत्रबाट 'हेभीवेट' उम्मेदवारका रूपमा चर्चित उद्योगपति एवं राजनीतिज्ञ विनोद चौधरी आफ्नो विरासत जोगाउने र अधुरा काम पूरा गर्ने दाउमा पुनः चुनावी मैदानमा उत्रिनुभएको छ।अनुभवी नेतृत्व र विकासको पहलयसअघि प्रतिनिधि सभा सदस्यको जिम्मेवारीमा रहँदा चौधरीले जिल्लाको भौतिक पूर्वाधार र स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण पहल गरेको दाबी गर्नुभएको छ। उहाँले आफ्नो कार्यकालमा अलपत्र परेका विकास निर्माणका आयोजनाहरूलाई सक्रिय बनाउन सरोकारवाला निकायसँग निरन्तर पैरवी गर्दै आउनुभएको थियो।प्र

    पुरै पढ्नुहोस्
  • जसपा सिरहा–१ मा सत्यनारायण यादव जिताउ अभियान तीव्र, पाँच समिति गठन

    शियाराम यादव ,माघ-१७जनता समाजवादी पार्टी नेपालले सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार सत्यनारायण यादवलाई विजयी बनाउने लक्ष्यसहित संगठनात्मक संरचना थप मजबुत बनाएको छ। यसैक्रममा पार्टीले चुनावी अभियानलाई प्रभावकारी र व्यवस्थित रूपमा अगाडि बढाउन विभिन्न पाँच समिति गठन गरेको छ।पार्टीका अनुसार निर्वाचन परिचालन समिति बेचन प्रसाद यादवको संयोजकत्वमा ६५१ सदस्यीय गठन गरिएको छ। यो समितिले क्षेत्रभर चुनावी गतिविधि सञ्चालन, कार्यकर्ता परिचालन तथा मतदाता समन्वयको मुख्य जिम्मेवारी लिनेछ। साथै निर्वाचन परिचालन समिति सचिवालय ११ सदस्यीय गठन

    पुरै पढ्नुहोस्
  • खाडीका नेपाली श्रमिकहरुलाई जीवनशैली र आर्थिक व्यवहारप्रति गम्भीर हुन एनआरएनए एनसीसी कतारको आग्रह

    रामएकवाल राम दोहा , कतार । मध्यपुर्वको देश खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुको आर्थिक, पारिवारिक तथा सामाजिक अवस्थालाई मध्यनजर गर्दै आफ्नो जीवनशैली र आर्थिक व्यवहारप्रति गम्भीर रुपले सोच्न एनआरएनए कतारले आग्रह गरेको छ।परिषद कतारले बिहीबार प्रेस विज्ञयप्ती मार्फत खाडीमा कार्यरत नेपाली श्रमिकहरुको आर्थिक, पारिवारिक तथा सामाजिक अवस्थालाई नजिकबाट हेर्दा दीर्घकालीन बचतको अभाव, बढ्दो देखावटी खर्च र भविष्यको स्पष्ट योजना नहुँदा विभिन्न चुनौती तथा समस्याहरु देखिएकाले गम्भीर रुपले सोच्न एनआरएनए अध्यक्ष कृष्ण पन्थीले आग्रह गरेका हुन।अध्यक्ष पन्थ

    पुरै पढ्नुहोस्
  • रविदास जयन्तीमा आइतबार मधेश प्रदेशमा सार्वजनिक बिदा

    जनकपुरधाम।मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज जारी गरेको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयानुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको हो। सूचनामा मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ। यस निर्णयको स्वागत विदेशमा र

    पुरै पढ्नुहोस्
  • सप्तरी -३ मा उपेन्द्र यादव बलियो उम्मेदवार

    रामएकवाल रामकाठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा सदस्य २०८२को निर्वाचनमा सप्तरी -३ पुगेका छन। चुनावैपिच्छे क्षेत्र परिवर्तन गर्दै आएका अध्यक्ष यादवले सप्तरी–३ मा उम्मेदवारी दर्ता गराएसँगै प्रचारप्रसार पनि सुरु गरिसकेका छन। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरी दुवै क्षेत्रबाट विजयी भएका यादवले पछि मोरङ छाडेर सुनसरी कायम गरेका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यादव मोरङ र सुनसरीबाट उम्मेदवार बनेका थिए। उनी मोरङबाट भने पराजित भए पनि सुनसरी -५ बाट विजयी भएका थिए। त

    पुरै पढ्नुहोस्
  • बोदे बर्साईनमा रास्वपाको पार्टी कार्यालय उद्घाटन

    उमेश साहसप्तरी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बोदे बर्साईनको पार्टी कार्यालयको औपचारिक उद्घाटन गरिएको छ। पार्टी संगठनलाई स्थानीय तहमा थप सुदृढ, व्यवस्थित तथा जनमुखी बनाउने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको हो।उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी सप्तरीका संगठन प्रमुख शिव कुमार यादवको प्रमुख अतिथि तथा पार्टीका नेता तथा सप्तरी क्षेत्र नम्बर ४ का उम्मेदवार सिताराम साहको विशेष उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको आयोजक पक्षले जनाएको छ।बोदे बर्साईन नगरपालिका -५ स्थित शत्रुधन चौक नजि

    पुरै पढ्नुहोस्
  • अब विकासको लडाइ लडछौ अध्यक्ष उपेन्द्र यादव

    सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघि मधेसको अधिकारका लागि लडेको बताउँदै अब विकासका लागि लड्नुपर्ने बताएका छन। बुधबार सप्तरीको विष्णुपुर गाउँपालिका-४ स्थित शान्ति चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले विकासमा जोड दिनुपर्ने बताएका हुन्। ‘हामीले अधिकार, पहिचान, स्वाभिमान र समानताका लागि लडाई लड्यौँ, अब मधेसले विकासका लागि लडाई लड्नु आवश्यक रहेको बताएका हुन। संघीय सरकारले मधेसबाट अत्यधिक राजश्व लगे पनि विकास बजेट अत्यन्त कम दिने गरेको आरोप लगाए। आफूले यसअघि सप्तरी-२ मा विकास निर्माणका काम गरेको उल्ल

    पुरै पढ्नुहोस्
  • प्रदीप यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित

    काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरूमाथि कारबाही गरेको छ।पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै ८ जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो।आगामी प्रतिनिधि सभा निर्वाचन- २०८२ मा पार्टीको नीति र निर्णयविपरित आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको तथा पार्टी अनुशासन उल्लंघन गरेको भन्दै उनीहरूलाई कारबाही गरिएको हो।पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा पार्टी हित र विध

    पुरै पढ्नुहोस्
  • सप्तरी -४ मा नेजपाबाट कौशल किशोर दासको उम्मेदवारी

    सप्तरी । नेपाललाई पुनः हिन्दु राष्ट्र स्थापना गर्ने मूल एजेन्डासहित नेपाल जनता पार्टीको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र -४ मा प्रतिनिधि सभा सदस्य पदमा कौशल किशोर दासले उम्मेदवारी मनोनयन दर्ता गराएका छन। मनोनयन दर्ता पछि उम्मेदवार दासले गाउँ–गाउँ, टोल–टोल पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो राजनीतिक दृष्टिकोण, एजेन्डा र प्रतिबद्धता सार्वजनिक गर्दै नेपाल जनता पार्टीको चुनाव चिन्ह कमलको फुल छापमा मतदान गर्न आग्रह गरेका हुन। जनतासँगको भेटघाटमा देखिएको उत्साह, सहभागिता र समर्थनले उनीप्रतिको लोकप्रियता तीव्र रूपमा बढ्दै गएको संकेत गरेको छ।

    पुरै पढ्नुहोस्
  • जनता समाजवादी पार्टी नेपालको घोषणापत्र सार्वजनिक

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग, प्रतिवद्धतासहितको विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई आफ्नो मूल आदर्शका रूपमा अघि सारेको छ । ‎घोषणापत्रमा वर्तमान शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा व्यापक सुधार गर्दै संविधान संशोधन अथवा पुनर्लेखनमार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने उल्लेख छ । उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १+१ मोडेलमा राज्य प

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित