बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

मलेकपुरका पूर्वगाविस अध्यक्ष जसपा नेपाल प्रवेश

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १८, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
मलेकपुरका पूर्वगाविस अध्यक्ष जसपा नेपाल प्रवेश
Rampam
3D Education Lahan

राजविराज १८, फाल्गुन। सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका दुई दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)मा प्रवेश गरेका छन् ।
तत्कालिन मलेकपुर गाउँविकास समितिका अध्यक्ष सुरेन्द्र प्रसाद यादवसहितका नेता तथा कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेको हुन् । स्थानीय तहको निर्वाचनमा उनी विष्णुपुर गाउँपालिकाको अध्यक्षका प्रत्यासी थिए । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा संलग्न रहँदैआएका उनीसँगै चर्चित समाजसेवी महिनारायण यादव, राजेन्द्र प्रसाद यादव, भोला प्रसाद यादव, इश्कीलाल यादव, मागीलाल यादव, दर्पी यादव, रामकिसुन ठाकुर, सातैन यादव, जिबछ यादव लगायतका नेता तथा कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश गरेका छन् ।
नवप्रवेशीहरुलाई पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव, पार्टीका समन्वय समितिका सदस्य एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतले स्वागत गरेका छन् । पार्टीमा स्वागत गर्दै सुरेन्द्र यादवसहितका नेता तथा कार्यकर्ताहरुको प्रवेशले पार्टी थप सबल भएको राष्ट्रिय अध्यक्ष यादवले बताए ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]