बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

दोहास्थित नेपाली दुतावासले कतारमा रहेका नेपाली नागरिकलाई विशेष अनुरोध

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १८, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
दोहास्थित नेपाली दुतावासले कतारमा रहेका नेपाली नागरिकलाई विशेष अनुरोध
Rampam
3D Education Lahan

रामएकवाल राम
दोहा, कतार । कतार स्थित नेपाली राजदूतावासले मध्यपूर्वमा विकसित विद्यमान विशेष परिस्थितिलाई दृष्टिगत गर्दै कतारमा रहेका नेपाली नागरिकलाई विशेष अनुरोध गरेको छ।
दुतावासले कतारको आधिकारिक निकायहरूबाट प्रेषित हुने समाचार, निर्देशन, सूचना बमोजिम सजग रहन आग्रह गर्दै कतारी हवाईक्षेत्र खुलेपश्चात् मात्र नियमित उडान शुरु हुने हुँदा सोबारे अद्यावधिक सूचनाका कतारको सिभिल एभियासन अथोरिटीको वेबसाइट हेर्न आग्रह गरेको छ ।
दुतावासले अफवाहपूर्ण सूचना सामग्री तथा घटनास्थलको तस्बिर-भिडियो सामाजिक सञ्जालमा साझा नगर्न आग्रह गर्दै भिडभाड हुने स्थानमा आवश्यकता बाहेक नजान आग्रह अनुरोध गरेको छ ।
त्यसैगरी दुतावासले कुनै अपरिचित शव वा शंकास्पद वस्तु नजिक नजान, सुरक्षितसाथ घरभित्रै बस्न सिसा, झ्याल र बार्दली छेउछाउ नबस्न  आग्रह गर्दै मोबाइल फोन पूर्ण चार्ज गरी राख्न तथा केही नगद र महत्वपूर्ण परिचयपत्र समेत आफूसाथ राख्न समेत आग्रह गरेको छ ।
त्यस्तै नेपालमा रहेका आफ्ना परिवारसँग तथा कतारस्थित आफू बसेको क्षेत्रमा भएका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन नेपाल तथा अन्य मुलुकका लागि दोहा ट्रान्जिट हुँदै यात्रा गर्ने क्रममा दोहामा रहनुपरेका नेपाली नागरिकलाई मेडिकल इमर्जेन्सी परेमा राजदूतावासलाई तुरून्त सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै दुताबासले यस परिस्थितिको फाइदा उठाउँदै केही ठगहरूले विभिन्न बहानामा नेपाली नागरिकलाई फोन गरी दुःख दिएको जन गुनासो आएकोले यस्ता ठगीबाट जोगिन आफ्ना व्यक्तिगत तथा महत्वपूर्ण विवरण (कतारी आइडी, राहदानी, बैङ्क खाता, ए.टि.एम. कार्ड आदि सम्बन्धी विवरण) नदिन समेत आग्रह गरेको छ ।
दुतावासले कतारस्थित केही महत्वपूर्ण सम्पर्क नम्बर समेत सार्बजनिक गरेको छ ।

नेपाली राजदूतावास, दोहा +९७४४४६७५६८९, +९७४ ६६२१ ४४१९

प्रहरी / आगजनी / एम्बुलेन्स- ९९९

हमाद जेनरल हस्पिटल +९७४ ४४३९ ४४४४

नेपाल एयरलाइन्स +९७४ ६६५६ ०८३३

 हिमालय एयरलाइन्स +९७४५०७२१७४९

कतार एयरवेज इमर्जेन्सी रेस्पोन्स टिम +९७४४९४४५५५५ रहेका छन।

FB_IMG_1772463096955

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]