बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतार र इरानमा रहेका नेपालीको विवरण संकलन सुरु, अनलाइन पोर्टल सार्वजनिक

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १९, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतार र इरानमा रहेका नेपालीको विवरण संकलन सुरु, अनलाइन पोर्टल सार्वजनिक
Rampam
3D Education Lahan

रामएकवाल राम
दोहा – मध्यपूर्वमा बढ्दो सैन्य तनाव र सुरक्षा चुनौतीबिच दोहास्थित नेपाली राजदूतावासले कतार र इरानमा रहेका नेपाली नागरिकहरूलाई आफ्नो विवरण अनलाइनमार्फत प्रविष्ट गर्न आग्रह गरेको छ ।
दूतावासले आज एक सूचना जारी गर्दै कतार वा इरानमा बसोबास गरिरहेका सम्पूर्ण नेपालीहरूलाई पोर्टलमा आफ्नो व्यक्तिगत र सम्पर्क विवरण भर्न अनुरोध गरेको हो । प्राप्त तथ्यांकले कुनै पनि संकटको घडीमा कुन नागरिक कहाँ र कस्तो अवस्थामा छन् भन्ने कुरा राज्यलाई थाहा हुने र सहायता पुर्‍याउन सहज हुने दूतावासको विश्वास छ ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले नेपाली नागरिकहरूको अवस्थाबारे जानकारी लिन र सम्भावित आपत्कालीन कार्यका लागि छुट्टै वेब पोर्टल निर्माण गरेको छ।
यसअघि नै परराष्ट्र मन्त्रालयले इरान र इजरायलको यात्रा स्थगित गर्न र मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आह्वान गरिसकेको छ । दूतावासले कतारमा रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा मापदण्डको पालना गर्न र आधिकारिक सूचनाको मात्र विश्वास गर्न समेत आग्रह गरेको छ ।

https://legal.nepalconsular.gov.np/urgent-rescue

FB_IMG_1772544403640

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]