बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारको मिसाईद पावर प्लान्ट रासलाफान औद्योगिक क्षेत्रमा ईरानको प्रहार : रक्षा मन्त्रालय

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १८, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारको मिसाईद पावर प्लान्ट रासलाफान औद्योगिक क्षेत्रमा ईरानको प्रहार : रक्षा मन्त्रालय
Rampam
3D Education Lahan

कतार । कतारको रक्षा मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै इरानबाट प्रक्षेपण गरिएका दुईवटा ड्रोनहरूले कतारका महत्त्वपूर्ण ऊर्जा केन्द्रहरूलाई निशाना बनाएको पुष्टि गरेको छ। मन्त्रालयका अनुसार एउटा ड्रोनले मेसाईद स्थित पावर प्लान्टको पानी ट्याङ्कीमा प्रहार गरेको थियो भने अर्को ड्रोनले रासलाफान  औद्योगिक क्षेत्रमा रहेको ‘कतार इनर्जी’  को सुविधा केन्द्रमा प्रहार गरेको थियो।
यस आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि भौतिक संरचनामा केही क्षति पुगेको बताइएको छ। सुरक्षा निकायहरूले हाल क्षतिको मूल्याङ्कन गरिरहेका छन्।
यसैबीच, कतारका विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले नागरिक पूर्वाधारहरूमा आक्रमण भएपछि कतारले हाल इरानसँग कुनै पनि प्रकारको वार्ता वा संलग्नता नगर्ने स्पष्ट पारेका छन्। कतारी रक्षा प्रणालीले आक्रमणहरूलाई विफल पारे पनि नागरिक क्षेत्रलाई निशाना बनाइनु अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको कतारको ठहर छ।FB_IMG_1772453169083

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]