बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाज

सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव माघ २८, २०८१

सिरहा । सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ ।पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अ ...

पुरै पढ्नुहोस् →
हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हित चाहियो : उपेन्द्र यादव माघ २७, २०८१

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारमा जाने अवस्था नरहेको बताएका छन् ।संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले अहिले सरकारमा जाने कुरा पार्टीलाई बदनाम गराउने प्रोपोगान्डा मात्र भएको बताए । ...

पुरै पढ्नुहोस् →
हेडमास्टर र शिक्षकबीच विद्यालयमै कुटाकुट माघ २७, २०८१

धनुषा - धनुषाको कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच कुटाकुट भएको छ ।प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच कुटाकुट भएको हो । रोहित राहत शिक्षक हुन् । उनले प्रधानाध्यापकसँग पेश्की रकम मागेका थिए । सो विषयमा ...

पुरै पढ्नुहोस् →
कर्जनहामा जनतासङ्ग जसपा नेपाल अधाराभुत सङ्गठन निर्माण अभियान माघ २७, २०८१

सिराहा - सिराहाको कर्जनहा नगरपालिका -४ मा जनतासङ्ग जसपा नेपाल अधाराभुत सङ्गठन निर्माण अभियान सप्पन्न भएको छ।जनता समाजवादी पार्टी नेपालद्धारा जारी जनतासंग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत कर्जन्हा नगरपालिका - ४ बडहरा भुल्केमा सन्तोष साहको अध्यक् ...

पुरै पढ्नुहोस् →
इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता माघ २७, २०८१

बलेवा (बागलुङ) I इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि रु एक लाखसम्मका बचत ...

पुरै पढ्नुहोस् →
धनुषधाम बन्यो मधेस प्रदेशकै पहिलो चुहावटमुक्त नगरपालिका माघ २७, २०८१

धनुषा - धनुषाको धनुषाधाम नगरपालिका देशकै तेस्रो र मधेश प्रदेशको पहिलो चुहावटमुक्त नगरपालिका घोषणा भएको छ ।धनुषाधाममा शनिबार आयोजित एक कार्यक्रमकाबीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनुषाधाम नगरपालिकालाई मधेश प्रदेशको पहिलो चुहा ...

पुरै पढ्नुहोस् →
पत्रकार शाहमाथी दुर्ववहार प्रति पत्रकार महासंघ सिराहाको ध्यानाकर्षण माघ २६, २०८१

लहान - पत्रकार शितल शाह माथी भएको दुर्ववहार प्रती नेपाल पत्रकार महासंघ सिराहाको ध्यानाकर्षण भएको छ।लहान नगरपालिका -१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा माघ २३ गते  दिवा खाजा सम्बन्धि रिपोर्टिङ गर्न गएका लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक तथा प ...

पुरै पढ्नुहोस् →
नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन माघ २६, २०८१

अजय मिश्राकपिलवस्तु, माघ २६कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले  नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन समारोह सम्पन्न गरिएको छ। माघ २० गतेदेखि जारी खेलकुद प्रतियोताको शुक्रबार समापन गरिएको हो । कार्यक्रममा विभिन्न खेलकुद प् ...

पुरै पढ्नुहोस् →
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी माघ २६, २०८१

काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ।सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।सिंहदरबार सुरक् ...

पुरै पढ्नुहोस् →
लुम्बिनी प्रदेश समन्वय परिषद कतारको वनभोज कार्यक्रम सम्पन्न माघ २६, २०८१

सन्तोष केसीदोहा : लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजना "आन्तरिक"  बनभोज कार्यक्रम सम्पन्न गरिएको छ ।  संस्थाका अध्यक्ष सजन लौडारिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक कमलमणी  गुराँगाई रहेका थिए । कार्यक्रम ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]