चितवन : साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार अहिले नेपाल सरकारका तर्फबाट छिमेकी जिल्लाबाट आएका न्यायाधिवक्ताहरुले बहस थालेका छन् । बाराका जिल्ला न्यायाधिवक्ता शम्भुकुमार बस्नेत, पर्साका न्यायाधिवक्ता भोलानाथ निरौला र धादिङका जिल्ला न्यायाधिवक्ता दशरथ पङ्गेनीले क्रमशः बहस गर्नेछन् ।चितवन सरकारी वकिल कार्यालयबाट जिल्ला न्यायाधिवक्ता रवि न्
पुरै पढ्नुहोस्
काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास विस्फोट हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।प्रहरीका अनुसार सानदार मःम पसलमा ग्याँस सिलिण्डर पड्किएको हो ।११ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार घाइतेहरुलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशबारे कुनै औपचारिक निर्णय नगरेको स्पष्ट पारेको छ। पार्टीका अनुसार, अध्यादेश अध्ययन कार्यदलले भोलि बिहान ९ बजे प्रतिवेदन बुझाउनेछ, जसपछि ११ बजे बस्ने संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ।यसैबीच, ‘आलोचनात्मक समर्थनसहित जसपा नेपाल अध्यादेशको पक्षमा उभिने’ भन्ने भ्रामक समाचार मिडिया र सामाजिक सञ्जालमा फैलिएको भन्दै जसपा नेपालले त्यसको खण्डन गरेको छ। पार्टीले यस्ता भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सत्यतथ्यबिना समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
पुरै पढ्नुहोस्
काठमाडौं ।जातीय विभेदमा संलग्नलाई संरक्षण गरेर सरकारले पीडितलाई अत्याचार गरेको विरोधमा दलित अधिकारकर्मीले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको विरोधमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री रमेश लेखकको राजीनामासमेत मागेका छन्। अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार रामलाई प्रहरीले तीनपटकसम्म पक्राउ गरेर थुनामा राखी यातना दिएको विषयमा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलगायतले दोषीमाथि कारबाही र पीडित युवकलाई न्यायका लागि माग गरेका छन् । सर्लाहीकै
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले ४७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । हालै सम्पन्न कार्यकारिणी समितिको बैठकले सो समिति गठन गरेको हो।समितिमा सुमनकुमार चौधरी, नवलकिशोर यादव, सत्यनारायण मेहता, भुवनेश्वर यादव, डा.महादेवप्रसाद देव, सूर्यनारायण यादव, शितलप्रसाद यादव, विमलप्रसाद साह, डा.दिलिपकुमार यादव, सदानन्द सिंह, शारदाप्रसाद ब्रजाचार्य, सत्यनारायण मण्डल, विजयकुमार मण्डल, श्याम यादवल गायतका छन् ।त्यस्तै संगठन विभागको प्रमुखमा लालबाबु राउत र उपप्रमुखमा लाक्पा शेर्पा, अन्तराष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अर्जुन थापा र उपप्रमुख
पुरै पढ्नुहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
पुरै पढ्नुहोस्
अजय मिश्र, कपिलवस्तु, माघ २२ प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवश कपिलवस्तुको शिवराजमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण गरि मनाएको छ ।दुबै अभिभावक गुमाएका ४ दिदिबहिनीलाई सहयोग हस्तान्तरण गर्दै प्रमुख अतिथी नेकपा एमाले लुम्बनी प्रदेश कमिटि सदस्य नेत्रराज अधिकारीले अनाथ बालबालिकाहरुलाई सहयोग गर्नु प्रशंसनिय कार्य भएको बताउनुभएको छ । यस्तो मानव सेवा कार्यमा सबैजना लाग्नुपर्ने नेकपा एमाले लुम्बनी प्रदेश कमिटि सदस्य अधिकारीले जोड दिनुभयो । कार्यक्रममा अधिकारीले नगद २ हजार, वडा नं.३ वडा अध्यक्ष टेकलाल सापकोटाले नगद ५ हजार प्रर्दान गर
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा , कतार - लहान नगरपालिका मेयर महेश चौधरीले लहानमा श्रमिक अस्पताल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन।मधेश प्रदेश समन्वय परिषद कतारले सोमबार फुलबारी रेस्टुरेन्टको सभाहलमा आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा मेयर चौधरीले श्रमिकहरूको स्वास्थ्य सेवामा राम्रो ,सुलभ एव कम खर्चमा उपचार हुने गरी श्रमिक अस्पताल खोल्ने घोषणा गर्नुभयो।कतार भ्रमणमा रहनु भएका मेयर चौधरीले लहानमा भाईरहेको किसान आन्दोलनको बारेमा बोल्दै म किसान विरोधी होइन, म पनि किसानको खेत खेतमा पानी पुगोस भन्ने चाहन्छु तर वर्षौदेखि पानी निकासा नभएको नहरलाई सिचाइको
पुरै पढ्नुहोस्
काठमाडौं २१, माघ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज सम्पन्न भएको छ । तीन दिनदेखि पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी बैठक सोमबार साँझ सकिएको छ ।पूर्वी नेपालमा अहिले भइरहेको ‘नो केबलकार आन्दोलन’ माथिको सरकारी दमन तत्काल बन्द गरी वार्तामार्फत् समाधान खोज्न आग्रह गर्दै जसपा नेपालले घाइतेको उपचार र गिरफ्तार गरिएका आन्दोलनकारीलाई अबिलम्ब रिहाई गर्न सरकारसँग माग गरेको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ ।किराँत–लिम्बुवानका सांस्कृतिक एवं धार्मिक आस्थाको केन्द्र पाथिभारा (मुकुम्लुङ्ग) को प्राकृतिक संरचनालाई
पुरै पढ्नुहोस्
काठमाडौं : पाथिभारा केबलकार निर्माण कार्य बन्द गर्नु्पर्ने मागसहित स्थानीयहरू लामो समयदेखि आन्दोलन गरिरहेका छन्। मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्ष समितिले विभिन्न ठाउँमा आन्दोलनका कार्यहरू गर्दै आएका छन्।आज उनीहरूले काठमाडौंमा धर्ना दिएका छ्न्। जल,जमिन,जंगल हाम्रो प्राण,मुन्धुमी मुक्कुमसुङबाट सशस्त्र प्रहरी फिर्ता गर,राज्य आतंक बन्द गर लगायतका नारा लेखेका प्लेकार्ड प्रदर्शन गरेर धर्ना दिएका हुन्।मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिले पूर्वका नौ जिल्लामा बन्दको आह्वान समेत गरेको छ। समितिले ताप्लेजुङ,पाँचथर
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित