Showing 1,031-1,040 of 1,178 items.
  • कपिलवस्तु प्रिमियर लिग प्रिमियर कपको ऐतिहासिक समापन:- उपाधि मोतिनगरको नाममा

    अजय मिश्र, कपिलवस्तु, कपिलवस्तुको शिवराज नगरपालिका ७ जवाभारीमा KPL Premier Cup 2081 सम्पन्न भएको छ । माघ १२ गतेदेखि सुरु भएको केपीएल प्रिमियर कप आज विधिवत रूपमा समापन भएको छ ।युवा अमन सामाजिक विकास केन्द्र, अर्स चेरीटेबल फाउन्डेसन र नेपाल समाजिक मञ्चको आयोजना कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा कृष्णनगर नगरपालिकाका विभिन्न वडा र शिवराज नगरपालिकाका विभिन्न वडाहरूको सहआयोजना रहेको थियो ।समापन समारोहमा लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला कानुन मन्त्री आदेश अग्रवालले केपीएल प्रिमियर कप आयोजकलाई धन्यवाद दिँदै प्रदेश सरकारबाट विशेष सहयोग ग

    पुरै पढ्नुहोस्
  • दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

    काठमाडौं । दोस्रो पटक संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् । अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारको जोडीको न्याय माग्दै सोमबार दिउँसो संघीय संसद भवन नयाँ बानेश्वर प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन् ।उनलाई संसद भवन प्रवेश गर्न खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले जानकारी दिए ।सुनार यसअघि ६ महिनाअघि गत साउन २९ गते पनि हात खुट्टामा नेल लगाएर माइतीघरबाट प्रदर्शन गर्दै संसद भवन प्रवेश गर्न खोजेका थिए । त्यतिबे

    पुरै पढ्नुहोस्
  • सरस्वती पुजामा दलित विद्यार्थी सङ्ग भेदभाव

    सिराहा - नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १८ वर्ष बितिसक्दा पनि जातीय भेदभावका घटना रोकिएका छैनन्। कानुनले जातीय भेदभावलाई दण्डनीय ठहर गरे पनि व्यवहारमा अझै पुरानै सोच कायम छ भन्ने उदाहरण सिरहाको लहान नगरपालिका-१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा देखिएको छ। सोही विद्यालयका कक्षा ९ मा अध्ययनरत दलित समुदायका विद्यार्थी कृष्ण कुमार रामलाई सरस्वती पूजा समारोहमा बस्न नदिइएको छ।विद्यालयमा हरेक वर्ष कक्षा ९ को प्रथम विद्यार्थीलाई सरस्वती पूजामा अगाडि बसाउने चलन रहँदै आएको थियो। तर यस वर्ष प्रथम स्थान प्राप्त गरेका कृष्ण रामलाई यो अवसरबाट ब

    पुरै पढ्नुहोस्
  • सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव

    सिरहा । सिरहाको लहान नगरपालिका—१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । पर्यटकीय स्थल समेत रहेको यस क्षेत्रमा बजेट अभावमा पोखरीको वरिपरिका भौतिक संरचना जीर्ण बन्दै गएको छ ।पूर्व–पश्चिम राजमार्गस्थित लहान बजारबाट छ किलोमिटर उत्तरतर्फ चुरेका फेदमा अवस्थित यस दहको उचित संरक्षण गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने निश्चित छ ।देवीदह सामुदायिक वन भित्र पर्ने छ हेक्टर क्षेत्रफलमा फैलिएका यस सिमसार क्षेत्रको संरक्षण र सबर्द्धनका लागि निरन्तर पहल गरेतापनि उल्लेख्य प्रगति हुन नसकेको वन उपभोक्ता समुह तथा देवीदह संरक्षण समितिका

    पुरै पढ्नुहोस्
  • हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हित चाहियो : उपेन्द्र यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारमा जाने अवस्था नरहेको बताएका छन् ।संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले अहिले सरकारमा जाने कुरा पार्टीलाई बदनाम गराउने प्रोपोगान्डा मात्र भएको बताए ।यस्ता फोहोरी र फटाहा कुरा, प्रोपोगान्डाको कुरा नगरौं । हामी अहिले सरकारमा जाने अवस्थामा छैनौं,’ यादवले भने, ‘हामीलाई मन्त्रालय चाहिएन, देश र जनताको हितमा काम चाहियो ।’उनले अध्यादेशमा बार्गेनिङ गरिरहेको भन्ने कुराको पनि खण्डन गरे । सरकारले ल्याएका अध्यादेशबारे आफूहरूले विज्ञहरूसँग लगातार छल

    पुरै पढ्नुहोस्
  • हेडमास्टर र शिक्षकबीच विद्यालयमै कुटाकुट

    धनुषा - धनुषाको कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच कुटाकुट भएको छ ।प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच कुटाकुट भएको हो । रोहित राहत शिक्षक हुन् । उनले प्रधानाध्यापकसँग पेश्की रकम मागेका थिए । सो विषयमा विवाद चर्केपछि उनीहरुबीच कुटाकुट भएको छ ।शिक्षक रोहितले पेश्की रकम मागे जति दिनुपर्ने भनेपछि प्रधानाध्यापकले उनलाई बाहिर निकाल्न खोज्दा कुटाकुट भएको एक विद्यार्थीले सुनाए । उनका अनुसार विद्यालयमा होहल्ला भएपछि पठनपाठन समेत प्रभावित भएको छ ।

    पुरै पढ्नुहोस्
  • कर्जनहामा जनतासङ्ग जसपा नेपाल अधाराभुत सङ्गठन निर्माण अभियान

    सिराहा - सिराहाको कर्जनहा नगरपालिका -४ मा जनतासङ्ग जसपा नेपाल अधाराभुत सङ्गठन निर्माण अभियान सप्पन्न भएको छ।जनता समाजवादी पार्टी नेपालद्धारा जारी जनतासंग जसपा नेपाल आधारभूत संगठन निर्माण अभियान अन्तर्गत कर्जन्हा नगरपालिका - ४ बडहरा भुल्केमा सन्तोष साहको अध्यक्षतामा १३ सदस्य वडा समिती गठन भएको हो।जसापा नेपाल अधारभुत सङ्गठन निर्माण अभियान अन्तर्गत कर्जनहा नगरपालिका -६ बरहरा मिर्चैयामा श्रीमती रेनु देवी यादवको अध्यक्षतामा १७ सदस्य सहितको समाजवादी महिला संघ नेपाल वाडा समिति गठन भएको कर्जनहा नगरपालिकाकि उप मेयर लक्ष्मी श्रेष्ठले बताए।जसपा नेपालका के

    पुरै पढ्नुहोस्
  • इमेज सहकारीका बचतकर्ताको एक करोड फिर्ता

    बलेवा (बागलुङ) I इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई रु एक करोड फिर्ता गरिएको छ । सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि रु एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो । ढोरपाटनका ९२ बचतकर्ताले रु ३७ लाख प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका एक सय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित सङ्घर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिनुभयो । “दुई दिनमा रु एक करोड बचतकर्ता

    पुरै पढ्नुहोस्
  • धनुषधाम बन्यो मधेस प्रदेशकै पहिलो चुहावटमुक्त नगरपालिका

    धनुषा - धनुषाको धनुषाधाम नगरपालिका देशकै तेस्रो र मधेश प्रदेशको पहिलो चुहावटमुक्त नगरपालिका घोषणा भएको छ ।धनुषाधाममा शनिबार आयोजित एक कार्यक्रमकाबीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनुषाधाम नगरपालिकालाई मधेश प्रदेशको पहिलो चुहावटमुक्त नगरपालिका घोषणा गरेका हुन । कार्यक्रममा बोल्दै घिसिङले विद्युत सेवाको गुणस्तर सुधार तथा चुहावट नियन्त्रणमा स्थानीय तह, सरोकारवाला र जनताको सहकार्य आवश्यक रहेको र त्यसलाई धनुषाधाले पूर्ण रुपमा निर्वाह गरेको बताए । उनले चुहावटमुक्त अभियानले विद्युत आपूर्तिमा सुधार ल्याउने र उपभोक्ताल

    पुरै पढ्नुहोस्
  • पत्रकार शाहमाथी दुर्ववहार प्रति पत्रकार महासंघ सिराहाको ध्यानाकर्षण

    लहान - पत्रकार शितल शाह माथी भएको दुर्ववहार प्रती नेपाल पत्रकार महासंघ सिराहाको ध्यानाकर्षण भएको छ।लहान नगरपालिका -१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा माघ २३ गते  दिवा खाजा सम्बन्धि रिपोर्टिङ गर्न गएका लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक तथा पत्रकार शितल शाह माथी  त्यही विद्यालयका प्रधानाध्यापक देवेन्द्र यादवले दुर्ववहार गरेको थियो।विद्यालयमा विद्यार्थीहरुलाई चार दिनको पुरानो बासी बुनिया खुवाएको गुनासो आएपछि सो विषयमा रिपोर्टिङ गर्न गएका पत्रकार शाहलाई प्रधानाध्यापक यादवले दुर्ववहार गरेका हुन।पत्रकार माथी यस्तो दुर्ववहार प

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित