Showing 551-560 of 1,159 items.
  • मधेश प्रदेशमा आज सार्वजनिक बिदा, रौतहटका विद्यालय खुल्ने

    रौतहट । रौतहटका दुई आधारभूत विद्यालयले सार्वजनिक बिदाको दिन आज मंगलवार  पढाउने भएका छन् ।श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुर ४ र श्री आधारभूत विद्यालय असनवा चन्द्रपुर २ ले बिदाको दिनपनि पढाउने भएका हुन् ।मधेश प्रदेश सरकारले जानकी नवमी–सीता जयन्तीका अवसरमा आज मंगलबार सार्वजनिक बिदा दिएको हो । तर यी दुई विद्यालयहरुले एक सूचना जारी गरी शिक्षक आन्दोलनका कारण भएको सिकाई क्षतिलाई पूरा गर्न खोल्ने निणय भएको जानकारी दिएका छन् ।श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुरका प्रधानध्यापक राम प्रमेश पटेलले मधेश प्रदेश सरकारले दिएको सार्वजनिक

    पुरै पढ्नुहोस्
  • डा. भीमराव अम्बेडकर विश्व रत्न हुन : अधिवक्ता शैलेन्द्र अम्बेडकर

    काठमाडौ  -  डा. भिमराव अम्बेडकर भारतीय नागरिक मात्र नभई विश्व रत्न रहेको बताएका छनडा. अम्बेडकरलाई भारतीय नागरिकको रुपमा मात्रै हेर्ने अल्पज्ञानी रहेको अधिवक्ता शैलेन्द्र अम्बेडकरले बताएको हो।डा. अम्बेडकर बिश्वको सबै भन्दा ठुलो लोकतान्त्रिक संविधान भारतको संविधानको लेखक डा अम्बेडकरनै हुन।भारतको संविधानमा वहाले राखेको समानताको हक, सामाजिक न्यायको हक, आरक्षण, समावेसिता, संघियता, महिलाको हक, आदिबासी जनजाती, पिछडा वर्ग, दलित मुस्लिम लगायतको अल्पसंख्याक सिमान्तकृत वर्गको हक अधिकार, महिलाको हक, सुचना, प्रेस स्वतन्त्रता लगायतको मौलिक हकको&nbs

    पुरै पढ्नुहोस्
  • प्रधानमन्त्री ओलीसँग एनआरएनए बद्री केसी टोलीकाे भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ(एनआरएनए)लाई एकजुट बनाउनका लागि आफू सदैव प्रतिवद्ध रहेको बताएका छन् ।भेटमा प्रधानमन्त्री ओलीले ११ औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताएको उल्लेख गर्दै भने, ‘म आफैँ कतिपटक तपाईहरुको कार्यक्रममा सहभागी भएँ त्यसको मतलव नै तपाईहरु आधिकारिक हो । अब दसौं महाधिवेशनमा विवाद भएको हो, त्यो विवादबारेको फैसला ११ औं महाधिवेशन भइसकेको थियो। पछिल्लो फैसलाले समेत ११ औं महाधिवेशनलाई मान्यता दिइसकेको छ, अरू महाधिवेशन भयो भएनले अर्थ राख्दैन ।’गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष

    पुरै पढ्नुहोस्
  • सुधार केन्द्रमा भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना

    रौतहट । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ ।कबिर चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो ।सामाजिक सन्जालमार्फत सार्वजनिक भएको दृश्यमा एक युवकलाई यातना दिएर पिटेको देखिन्छ । यस्तो अमानवीय व्यवहार गर्ने अधिकार कसले दिएको भन्दै घटनाको आलोचना भइरहेकेा छ । साथै कानुनी कारबाही अगाडि बढाउन पनि आग्रह गरेका छन् ।सुधार केन्द्रको गौर नगरपालिका नगरप्रमुख शम्भु साहले उद्घाटन गरेका थिए, त्यहाँ भर्ती भएका व

    पुरै पढ्नुहोस्
  • दलित जनचेतना सङ्गमको मासिक समिक्षा बैठक सप्पन्न

    सप्तरी  - जन चेतना दलित संगम द फ्रिडम फण्डको सहयोगमा संचालित हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत कार्य समिति र कर्मचारी बिच मासिक समिक्षा बैठक सम्पन्न गरेको छ।अप्रिल २०२५ मा संचालित कृयाकलापहरुको मासिक समिक्षा तथा अनुभव आदान प्रदान गरीएका छन । नगर मंचद्धारा सुरुगा न.पा., बलान बिहुल गा.पा.मा हरवा चरवाको लगत संकलन, पहिचान , परिचय पत्र वितरणका लागी कार्यविधि निर्माण र पुर्नस्थानाको बजेट विनियोजन गर्न ज्ञापन पत्र पेश गरीएको छ । हरवा चरवाको जिविकोपार्जन तथा आयआर्जनमा सहयोग पुरयाउन कृषि तथा बजारीकरण तालिम, स्थानिय सरोकारबालाहरु संग अन्तक

    पुरै पढ्नुहोस्
  • एनआरएनए नागरिकता कामकाजी भएन्, सदनमा कुरा उठाउँछुः अध्यक्ष प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवसीय नेपाली संघ(एनआरएनए)को एकतामा आफूले अधिकतम प्रयास गरेको बताएका छन् ।आइतबार एनआरएनए एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी एवम सदस्यहरुको शपथ समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा या नहुँदा एकताका लागि अधिकतम प्रयास गरेको बताएका हुन् ।‘एनआरएनएको एकता चासो र चिन्ताको विषय थियो । मुलुक विकासको काममा यसले धक्का पुग्ने हो कि भन्ने चिन्ता थियो । सोही भएकाले एकताका लागि धेरै प्रयास गरेको हुँ । यसअघि तीन अध्यक्षलाई सँगै

    पुरै पढ्नुहोस्
  • मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

    धनुषा। जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ ।साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत भएको जारी सूचनामा उल्लेख छ ।

    पुरै पढ्नुहोस्
  • अम्बेडकर पार्कको विषयमा प्रवासबाट के भन्छ अभियान्ता दुर्गानन्द पासवान

    दोहा। सिरहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सलहेश फूलवारी नजिकै भारतीय नेता डा. भीमराव अम्बेडकरको नाममा पार्क निर्माणको विषयलाई लिएर यतिबेला समाजिक संजालमा विभिन्न टिकाटिपनी चलिरहेको बेला प्रवास ( कतार) बाट समाजिक अभियान्ता दुर्गानन्द पासवानले पार्कको लागी उचित ठाउँ नभएको बताएका छन।गत वैशाख १५ गते सलहेश फूलवारीसंगै टाँसिएको जग्गामा अम्बेडकर पार्कको शिलान्यास मधेसका मुख्यमन्त्री सतिश सिंह र सीके राउतले गरेका थिए । राजा सलहेशको इतिहास ओझेलमा पार्ने षड्यन्त्रमा सीके राउत लागेको भन्दै विरोध भाईरहेको बेला अभियान्ता पासवानले डा. भिमराव अम्वेडक

    पुरै पढ्नुहोस्
  • घले नेतृत्वको उच्चस्तरीय समितिले गराएको एनआरएनए अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन

    काठमाडौँ : शेष घले नेतृत्वको उच्चस्तरीय समितिले गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्।शनिबारदेखी सुरु भएको एनआरएनए महाधिवेशनले श्रेष्ठलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो।त्यस्तै उपाध्यक्षहरुमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहल, सुनिल कुमार शाह, मनोज कुमार श्रेष्ठ,विश्वास दिप लिम्बू र बुद्धिसागर सुवेदी निर्वाचित भएका छन् ।महिला उपाध्यक्षमा जुनु गुरुङ निर्वाचित भएकी छन्।महासचिवमा बाबु राम लामा निर्वाचित भए भने सचिवहरुमा टेकप्रसाद गैरे, चिन्तामणि सापकोटा र तिलकप्रसाद गैरे निर्वाचित भए

    पुरै पढ्नुहोस्
  • एमाले सचिवालय बैठक दिउँसो २ः०० बजे बस्दै

    काठमाडौँ : सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ।ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ः०० बजे बस्ने गरेर बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफलका लागि एमालेले सचिवालय बैठक बोलाएको हो। 

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित