Showing 351-360 of 1,203 items.
  • कतारमा शंकर पोख्रेलले सुनाए एमाले विरुद्ध गाली गर्नुको कारण

    रामएकवाल रामदोहा , कतार -  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको बताएका छन। एमालेले राष्ट्रलाई बलियो बनाउने अभियानमा लागेकाले राजावादी लगायत अन्य केही राष्ट्रियता विरोधी शक्तिहरु एमालेविरुद्ध लागेको बताउनु भएको छ।प्रवासी नेपाली मञ्च कतारद्वारा आयोजित आन्तरिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।महासचिव पोखरेलले सङ्घर्षबाट प्राप्त लोकतन्त्र र आदर्शलाई भत्काउने प्रयास भइरहेको मुलुकलाई बलियो बनाउन लोकतान्त्रिक पक्षधर सबै

    पुरै पढ्नुहोस्
  • ठिकै छ मेरी प्रिय " गीत आज सार्वजनिक( भिडियो सहित)

    राजेन्द्र महतोकाठमाडौं ।नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा ठिकै छ मेरी  प्रिय "  गीत आज  शुक्रबार सार्वजनिक भएको छ।गुरु बसिष्ठको स्वरमा रहेको क्लासिकल र रक ट्र्याजेडी ठिकै छ मेरी  प्रिय " गीत सार्वजनिक   भएको हो।गीतको भिडियो ड्रागन मोशन पिक्चर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।गीतको भिडियोमा कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठले अभिनय  गरेका हुन। गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिलस्टुडियोमा

    पुरै पढ्नुहोस्
  • महासचिव शंकर पोखरेल सहितका नेता कतारमा

    रामएकवाल रामदोहा, कतार - नेकपा एमालेका महासचिव शंकर पोखरेल सहितका नेता कतार आईपुगेको छ।प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई सम्बोधन गरि नेपाल फर्किने क्रममा महासचिव पोखरेल, पोलिट्ब्युरो सदस्य सुजिता शाक्य पार्टीका केन्द्रिय सदस्य घनश्याम पाण्डे सहितका नेताहरु आज बिहिवार साझ कतार आई पुगेका हुन।दोहाको सनैयाँमा रहेको फुलबारि रेस्टुरेन्टको सभाहलमा   जुन २० तारीख शुक्रबारका दिन नेपाली समुदायसङ्ग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुने प्रवासी नेपाली मञ्च कतारले जनाएको छ।नेपालमा देखीएको राजनितिक परिदृश्य,सरकारको गतिविधि,नेपालमा भएका

    पुरै पढ्नुहोस्
  • क्यान्सर पीडित खनाललाई कतारबाट गरे आर्थिक सहयोग

    रामएकवाल रामदोहा कतार : पाल्पाली सेवा समाज कतारले क्यान्सर पीडितलाई ४० हजार २५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । जिल्लाको रिग्नेरह-३ पूर्वखोलाका रामु खनाललाई समाजका वरिष्ठ उपाध्यक्ष विकास गैरेले भरतपुर क्यान्सर अस्पताल चितवन पुगेर नगद हस्तान्तरण गरेको हो।प्यारालाइसिसको समेत बिरामी रहेका खनाल केही महिनादेखि घाँटीको क्यान्सरबाट ग्रसित छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनले आफ्नो जीवन रक्षाका लागि सार्वजनिक रूपमै सहयोगको अपिल गरेका थिए ।समाजका अध्यक्ष विश्वनाथ भट्टराईले गम्भीर भन्दा गम्भीर रोगबाट ग्रसित बिमारीहरूको दु:खमा समाज सदैव साथमा र

    पुरै पढ्नुहोस्
  • इजरायलबाट स्थलमार्ग हुँदै जोर्डन पुगेका विराटनगरका मेयर आज फर्किँदै

    विराटनगर - विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विभिन्न सहरी विकास, सहकारी प्रणाली र कृषि प्रविधिको अध्ययनका लागि इजरायल भ्रमण सकेर बिहीबार स्वदेश फर्किँदै छन्।इजरायल सरकारको निमन्त्रणामा जेठ २६ गते अध्ययन भ्रमणका लागि इजरायल प्रस्थान गरेका मेयर कोइराला इजरायल–इरानबीचको युद्ध तनावका कारण उत्पन्न असहज परिस्थितिमा परेका थिए।युद्धका कारण इजरायलको विमानस्थल बन्द भएपछि कोइरालाको स्वदेश फिर्ती प्रभावित भएको थियो।असहज परिस्थितिमा मेयर कोइराला स्थलमार्ग प्रयोग गर्दै जोर्डन पुगेका थिए।त्यहाँबाट हवाईमार्ग हुँदै कुवेत, भारतको मुम्बई र नयाँदिल्ल

    पुरै पढ्नुहोस्
  • सिरहाको धनगढीमाईका डावरटोल–नैनपुरटोल खानेपानी आयोजना मन्त्री यादवले द्वारा उद्घाटन

    सिरहा ५ असार - खानेपानीमन्त्री प्रदीप यादवले धनगढीमाई नगरपालिकाको -  ११, १२ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना आज साकार भएको बताउनु भएको छ । आज धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घाटन गर्नु हुँदै मन्त्री यादवले धनगढीमाईका हजारौँ नागरिकलाई सुरक्षित एवं शुद्ध खानेपानीको अभावबाट मुक्ति दिलाउनुका साथै उनीहरुको खानेपानीसम्बन्धीको समस्या समाधान भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “हामीले आजदेखि धनगढीमाई नगरपालिका वडा नं ११, १२ र १३ का  हजारौँ नागरिकला

    पुरै पढ्नुहोस्
  • अहमदिया संघको आयोजनामा प्रसौनीमा ईद मिलन समारोह कार्यक्रम सम्पन्न

    वीरगंज ५ असार -  पर्साको बिन्दबासिनी वडा नं ५ प्रसौनी भठ्ठामा अहमदिया संघ नेपालको आयोजनामा  ईद मिलन समारोह एक कार्यक्रम बिच  सम्पन्न भएकोछ।बुधबार बेलुकी आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष मोहन अहमदले नेपाल धर्म निरपेक्ष मुलक भएकाले यहाँ सबै धर्मको सम्मान एक अर्काले गर्नु पर्ने बताए । अहमदिया संघले हरेक धर्मको सम्मान गर्दै आएको बताउदै उनले भने,‘ यस्तै संस्कार अन्य धर्मले पनि कायम राख्नु पर्छ , अनिमात्र समाजमा धार्मिक सहिष्णुता सदैव कायम रहन्छ ।अहमदिया संघ नेपालका अध्यक्ष कमरुल होदा अन

    पुरै पढ्नुहोस्
  • रास्वपाले असार ७ मा तेस्रो स्थापना दिवस मनाउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही असार ७ गते तेस्रो स्थापना दिवस मनाउने भएको छ।लुटतन्त्रको खारेजी एवम् सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसद्मा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गर्दै तेस्रो स्थापना दिवस मनाउने रास्वपाको सचिवालय बैठकले निर्णय गरेको हो।बुधबार बसेको पार्टीको सचिवालयको बैठकले स्थापना दिवसका दिन बिहान पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बस्नेलगायत विभिन्न्न नौ बुँदे निर्णय गरेको छ। पार्टी सभापति रवि लामिछानेमाथि लगाइएको मुद्दाको वर्तमान अवस्था र ‘भिजिट भिसा’ प्रकरणमा पार्टीको सं

    पुरै पढ्नुहोस्
  • परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

    काठमाडौं। परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ ।मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहनुहुने नेपाली नागरिकका सो जानकारी जारी गरेको हो । इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहेका नेपाली नागरिकलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।यस्

    पुरै पढ्नुहोस्
  • त्रिकोणात्मक टि २० आई सिरिज : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

    काठमाडौं । त्रिकोणात्मक टि २० आई सिरिज अन्तर्गत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ ।दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमा

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित