Showing 101-110 of 1,203 items.
  • मधेश प्रदेश समन्वय परिषद कतारको वृहत् ईफ्तार कार्यक्रम सम्पन्न

    रामएकवाल राम दोहा, कतार।  मधेश प्रदेश समन्वय परिषद कतारद्वारा वृहत् ईफ्तार कार्यक्रम सम्पन्न भएको छ।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर परिषद कतारले वृहत् ईफ्तार कार्यक्रम सप्पन्न गरेको हो। शुक्रबार साँझ दोहाको गोर्खाली रेस्टुरेन्टको सभाहलमा परिषद कतारका अध्यक्ष मोहम्मद कलाम हुसेन खानको सभापतित्वमा तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा एव दोहामा स्थापित विभिन्न संस्था संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु तथा मुस्लिम समुदायका ( रोजा) उपासना बस्ने वर्तालुहरुको बाक्लो उपस्थिति रहेको थियो।&nb

    पुरै पढ्नुहोस्
  • मधेश युवा संघ कतारद्वारा महोत्तरीमा आर्थिक सहयोग

    रामएकवाल राम दोहा, कतार । कतारमा कार्यरत मधेश प्रदेश प्रदेशका युवाहरुले स्थापना गरेको मधेश युवा संघ कतारले महोत्तरीमा आर्थिक सहयोग गरेका छन। बुधबार जिल्लाको लोहरपटी नगरपालिका -९ फुलबरीयाका जोगि पासवानलाई स्वस्थ्य उपचारमा थप सहयोग होस भनेर समाजसेवी बिरेन्द्र पासवानको पहलमा रू. १५१०५/ आर्थिक सहयोग गरेका छन। रकम हस्ताक्षरमा समाजिक अभियनता ब्रहमदेव पासवान,बिश्वनाथ पासवान,रबिन्द्र पासवान,शिव पासवान,बिरेन्द्र पासमान,अरूण साह, संस्थाका कोषाध्यक्ष राम सजन साह लगायतको उपस्थितिमा सो रक्म हस्तान्तरण गरेको संस्थाका अध्यक्ष श्री प्रताप साहले जानकारी ग

    पुरै पढ्नुहोस्
  • मध्यपुर्वमा बुधबार देखि रमदान सुरु हुँदै

    रामएकवाल राम दोहा , कतार । मध्यपुर्वको देश कतारमा यस वर्ष इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमादान’ को पहिलो दिन भोलि फेब्रवरी १८ तारिख बुधबार देखी सुरु हुने भएको छ। कतारको ईस्लामिक मामिला मन्त्रालयमा अनुसार आज अर्ध चन्द्रमा देखिएका कारण भोलि बाट रमादान सुरु हुने बताएको छ। रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो।यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ ।इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुल

    पुरै पढ्नुहोस्
  • जसपा नेपालका अध्यक्ष यादवको घरदैलो अभियान संविधान संशोधन पहिलो मुदा

    सप्तरी । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रचारप्रसारका क्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले औपचारिक रुपमा सोमबारदेखि घरदैलो अभियान थालेका छन् । प्रतिनिधि सभाको सदस्यको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट उनी उम्मेदवार भएका हुन् । विकास निर्माणको दृष्टिकोणले जिल्लाकै पछाडि परेको उक्त क्षेत्रको डाक्नेश्वरी नगरपालिकाबाट उनले घरदैलो अभियान थालेका छन् । पार्टीका केन्द्रीय सचिव एवम् क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहका अनुसार वडा नम्बर ७ को मझौरा, ब्रहम्पुर, सिंगिया,

    पुरै पढ्नुहोस्
  • मधेश प्रदेश समन्वय परिषद कतारले वृहत् ईफ्तर कार्यक्रम गर्ने

    रामएकवाल राम दोहा, कतार । मधेश प्रदेश समन्वय परिषद कतारले बिगतका बर्षहरूमा जस्तै यस वर्ष पनि ईस्लाम धर्मावलम्बीहरुको पवित्र महीना रमजान तथा नजिकै आउँदै गरेको राष्ट्रिय पर्व ईद-उल-फित्रको पावन अवसरमा वृहत इफ्तार कार्यक्रम आयोजना गर्ने भएको छ। धार्मिक तथा सामाजिक सद्धभाव लागी सबै धर्म समुदायको चाड पर्वहरूलाइ मिलेर मनाउनु पर्छ भन्ने उदेश्य अनुरूप अन्य चाडपर्व संगै मुस्लिम समुदायको पवित्र महीना रमजानको रोजा राख्ने वर्तालुहरूको लागी इफतार कार्यक्रमको आयोजना गर्न लागेको परिषद कतारका अध्यक्ष मोहम्मद कलाम खानले जानकारी गराए। अध्यक्ष खानका अनुसार कता

    पुरै पढ्नुहोस्
  • नेपाली धानुक सेवा समाज कतारको आयोजना वृहत् वनभोज कार्यक्रम सप्पन्न

    रामएकवाल राम दोहा, कतार। रोजगारीको सिलसिलामा कतारमा रहनु हुने धानुक समुदायका साझा संस्था नेपाली धानुक सेवा समाज कतारको आयोजना आन्तरिक वनभोज कार्यक्रम सप्पन्न भएको छ। शुक्रबार समाल स्थित मजरामा संस्थाका अध्यक्ष अवधेश कुमार मण्डलको सभापतित्व तथा समाजका संस्थापक संरक्षक सुरेश मण्डलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा दोहामा स्थापित मधेशका विभिन्न संस्थाका अध्यक्ष एव प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कतारको राजधानी दोहा देखी लगभग  ७५ किलोमिटर भन्दा बढी रहेको रमणीय स्थल समाजल पब्लिक गार्डेनमा वनभोज कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको

    पुरै पढ्नुहोस्
  • सिरहा–१ : अवसरवादको राजनीति, राजलाल यादव रास्वपामा प्रवेश गर्दा जसपा नेपाललाई खास असर नपर्ने दाबी

    शियाराम यादव ,फाल्गुन-३सिरहा–१ मा जनता समाजवादी पार्टी नेपाल छाडेर राजलाल यादव  राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरे पनि यसले जसपा नेपालको राजनीतिक हैसियत र जनाधारमा कुनै ठोस असर नपर्ने पार्टी स्रोतले जनाएको छ।जसपा नेपालका स्थानीय नेताहरूका अनुसार चुनावी समयमा देखिने यस्ता गतिविधि अवसरवादको परिणाम मात्र हुन्, जसले दीर्घकालीन राजनीतिमा कुनै अर्थ नराख्ने बताएका छन्। पार्टी विचार, एजेन्डा र संघर्षबाट बनेको हुँदा केही व्यक्तिको बहिर्गमनले संगठन कमजोर नहुने उनीहरूको भनाइ छ।बरु पछिल्लो समय रास्वपामा देखिँदै आएको वैचारिक अस्पष्टता र अस्थिर ने

    पुरै पढ्नुहोस्
  • पाँचथर सेवा समाज कतारले मनायो २२ औ स्थापना दिवस

    रामएकवाल राम दोहा, कतार ।पाँचथर सेवा समाज कतारले एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाको २२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ। शुक्रबार प्लाजा मल्लमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा समाजकी अध्यक्ष लीला राईको सभापतित्व तथा कोशी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष रुद्र शर्मा आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। विदेशको पसिना, स्वदेशको साकार सपना” भन्ने मुल नाराका साथ सन्  २००४ मा स्थापना भएको संस्थले २१ औ वसन्त पार गरि २२ औ स्थापना दिवसको अवसरमा विविध संस्कृतिक कार्यक्रम गरि भव्य रुपमा स्थापना दिवस मनाएको हो। कार्यक्रममा भो

    पुरै पढ्नुहोस्
  • टी-२० विश्वकपमा आज नेपाल - ईटाली खेल्दै यस्ता छन् ३ भिडन्त

    काठमाडौ ।भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी२० विश्वकपमा आज बिहीबार पनि तीन खेल हुँदै छन्। बिहान ११ः१५ मा ओमानले सहआयोजक श्रीलंकाको सामना गर्दा नेपालले दिउँसो ३ः१५ मा इटालीसँग खेल्नेछ। त्यसैगरी साँझ ७ः१५ मा नामिबियाले सहआयोजक भारतको सामना गर्नेछ।पहिलो खेल पलिकेली, दोस्रो मुम्बई र तेस्रो खेल दिल्लीमा हुनलागेको हो। हालसम्म कसको कति अंक? समूह एमा पाकिस्तान ४ अंकसहित पहिलो स्थानमा छ भने १ खेल कम खेलेको भारत २ अंकसहित दोस्रो र २ खेल खेलेको नेदरल्यान्ड १ जितसहित २ नै अंकसहित तेस्रो स्थानमा छ। यो समूहमा नामिबिया र अमेरिका अंकविहीन छन

    पुरै पढ्नुहोस्
  • मधेशी आरक्षण जोगाउनुपर्नेमा अध्यक्ष यादवको ‍जोड

    सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी र अन्य उपेक्षित समुदायका लागि सुनिश्चित गरिएको आरक्षण र उपलब्धि जोगाउन आम जनता सचेत हुनुपर्ने बताएका छन्। सोमबार सप्तरीको डाक्नेश्वरी गाउँपालिका वडा नम्बर ६, फत्तेपुरमा आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले न्याय, समता, पहिचान र अधिकारका लागि मधेश जनविद्रोह भएको स्मरण गराए।  उनले भने, ‘लोकसेवा, शिक्षक सेवा, सुरक्षा निकाय लगायतमा आरक्षण मधेश जनविद्रोहको उपलब्धि हो। सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि खेर जान दिनु हुँदैन। आगामी निर्वाचनमा ज

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित