काठमाडौं : भिजिट भिसाको संगठित धन्दा चलाएको आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन काग्रेसभित्रैबाट दबाब बढेको छ। कांग्रेस नेता डा.शखेर कोइरालाले समेत उनलाई राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् । शनिबार विराटनगरमा पत्रकारहरुसँग बोल्दै उनले नैतिकताका हिसाबले राजीनामा गर्नुपर्ने बताएका हुन् । उनले भने उहाँले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरें, छानविन समिति बनाउनुस्, भने भइहाल्यो, सक्यो, त्यसले मोरल स्ट्याटस देखाउँछ ।’ विमानस्थलबाट हुने भिजिट भिसाको मानवतस्करी मन्त्रालयकै मिलेमतोमा चलेको अख्तिया
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) एमालेका महासचिव शंकर पोखरेल कतार आउने भएका छन।प्रवासी नेपाली एकता मञ्च कतारले आयोजना गर्न लागेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन महासचिव पोखरेल कतार आउन लागेका हुन।अगामी जुन ६ तारिख सनैयाको प्लाजा मल स्थित वेलफेयर सोसाइटी रेस्टुरेन्टको सभाहलमा दिउँसो १ बजे देखी कार्यक्रम हुने मञ्च कतारका अध्यक्ष चुडामणि कार्कीले जानकारी दिए।
पुरै पढ्नुहोस्
घुरन यादवसप्तरी - सप्तरी जिल्लाको सुरूङ्गा नगरपालिका -८ मा जनमत पार्टीले कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ।विहिबार पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यतामा तथा पार्टीका सङ्गठन बिभाग प्रमुख जायकान्त राउत महेश यादव मेयर बिरेन्द्र माझी , बलान बिहुल गा. पा अध्यक्ष खेमचन्द्र यादब लगायतका नेताहरुको उपस्थितीमा कार्यक्रम सप्पन्न भएको हो।विभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा जनमत पार्टी प्रवेश गरेको कार्यक्रम उदघोषक धुर्व नारायणले जानकारी दिए।
पुरै पढ्नुहोस्
कपिलवस्तु - कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी पक्राउ परेका छन्। विद्युतीय अपराधको कसुरमा जिल्ला अदालत रुपन्देहीबाट जेठ १ गते पक्राउ पूर्जी जारी भएका चौधरी मंगलबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए।कार्कीका अनुसार फरार सूचीमा रहेका अध्यक्ष चौधरी मंगलबार आफै उपस्थित भएका थिए। उनलाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ। आजै म्याद थपका लागि अदालत उपस्थित गराइनेछ।उनले जबर्जस्ती करणीमा परेकी युवतीको गोपनीयता भङ्ग गरेको आरोप छ। चौधरी लोकतान्त्रिक समाजवादी पार्टीब
पुरै पढ्नुहोस्
काठमाडौं - जनता समाजवादी पार्टी ( जसपा) नेपालका अध्यक्ष अध्यक्ष उपेन्द्र यादवले सरकारले संसदमा प्रस्तुत गरेको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई गम्भीर आपत्ति जनाउँदै सो विधेयक सुकुम्बासी समस्या समाधानको नाममा भूमाफिया र जग्गा दलालको हितमा ल्याइएको आरोप लगाउनु भएको छ ।उहाँले फेसबुकमा प्रेसनोट सार्वजनिक गर्दै उक्त विधेयकले सुकुम्बासी समस्या समाधान गर्न नसक्ने दाबी गर्नुभएको छ । यसबाट घरजग्गा व्यवसायी, भूमाफिया तथा जग्गा दलाललाई विशेष लाभ पुग्नेछ,यादवले भन्नुभएको छ। यो विधेयक देश र जनताको हितमा छैन।अध्यक्ष यादवका अनुसार
पुरै पढ्नुहोस्
काठमाडौ - जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रिय अध्यक्ष तथा पुूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया जाने तय भएको छ ।पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाको समिति गठन तथा मलेसियामा बस्नुहुने नेपाली श्रमिकहरुसंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन अध्यक्ष यादव मलेसिया जान लागेको हो। अगामी जुन ०१" तारिख मलेसियामाको राजधानी क्वलालमपुर स्थित ग्राण्ड होटेलको सभाहलमा कार्यक्रम तय भएको बताएको छ।कार्यक्रममा अध्यक्ष यादवसंगै केन्द्रिय कार्यकारणी समिति सदस्य राजकुमार गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प
पुरै पढ्नुहोस्
काठमाडौँ – जिल्ला अदालत ललितपुरले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश जारी गरेको हो ।यादवलाई ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा डा.शरदसिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा आधारमा वैशाख ७ गते सप्तरीको राजविराजबाट पक्राउ गरी काठमाण्डू ल्याइएको थियो ।यादवलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको जनमतका निलम्बित उपाध्यक्ष दीपक साहले जानकारी दिएका छन । कोषाअध्यक्ष यादवसहित उनकी श्रीमती लल
पुरै पढ्नुहोस्
वीरगंज ३, जेष्ठ। जनता समाजवादी पार्टी नेपालले हालै गठन गरेको केन्द्रिय परिसंघले देशको सबै उत्पीडित समुदायलाई समेटेर बृहत् अन्तरक्रियासहितको खबरदारी सभा आयोजना गरेको छ। शनिबार दिउसो विरगंजको टाउन हालमा आयोजित उक्त सभालाई प्रमुख वक्ता जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उदघाटन गरेका छन्। जसपा नेपालले नागरिक अधिकार, समानता, स्वतन्त्रता र सामाजिक न्यायका लागि संयुक्त संघर्ष गर्ने उद्देश्यले केन्द्रिय परिसंघको ब्यानरमा बृहत् अन्तरक्रियात्मक खबरदारी सभा आयोजना गरेको हो। परिसंघको आयोजनामा भैरहेको उक्त कार्यक्रममा दलित, थारु, महिला, आदिवासी जनजात
पुरै पढ्नुहोस्
सरकारले अध्यादेश पारित नहुने अवस्था भएपछि थाती राखेर अहिले भूमि अध्यादेश सदनमा पेस गरेको छ। यसअघि यसमा असन्तुष्ट दलहरूको गुनासो सम्बोधन गरेर मात्रै विधेयक पेस गर्ने सहमति भएको थियो। तर, सरकारले यसअघिका प्रावधानलाई हेरफेर नगरी विधेयकको रुपमा मात्रै पेस गरेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन्। यसअघि अध्यादेश यादव नेतृत्वको जसपाले समर्थन नगर्दा सदनमा निर्णयार्थ पेस नभई फिर्ता भएको थियो। भूमिसम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौँ,' उनले भने, 'अहिले फेरि वन र भूमि स
पुरै पढ्नुहोस्
वीरगंज - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल पर्सा जिल्ला कमिटीले बिहिवार ३६ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम वीरगंजमा खाना खुवाएको छ । वीरगंज महानगरपालिका वडा नं. २५ स्थित मानव सेवा आश्रममा आश्रित करिब ५० जना वृद्ध आमा दिदी बहिनीहरुलाई खाना खुवाईएको छ ।युवा संघ नेपाल पर्साका अध्यक्ष राज श्रीवास्तवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं पर्सा जिल्ला ईन्चार्ज अनिल पटेलले पानसमा दीप प्रज्वलन गरी उदघाटन गरेका थिए । नेकपा एसका महाधिवेशन प्रतिनिधि समेत रहेका प
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित