घुरन यादव

सप्तरी - सप्तरी जिल्लाको सुरूङ्गा नगरपालिका -८ मा जनमत पार्टीले कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ।

विहिबार पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यतामा तथा  पार्टीका सङ्गठन बिभाग प्रमुख जायकान्त राउत महेश यादव मेयर बिरेन्द्र माझी , बलान बिहुल गा. पा अध्यक्ष खेमचन्द्र यादब लगायतका नेताहरुको उपस्थितीमा कार्यक्रम सप्पन्न भएको हो।

विभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा जनमत पार्टी प्रवेश  गरेको कार्यक्रम उदघोषक धुर्व नारायणले जानकारी दिए।