शियाराम यादव लहान - गौर हत्या काण्डसम्बन्धमा जसपा नेपालका राष्ट्रिय अध्यक्ष माननीय उपेन्द्र यादवमाथि दायर गरिएको षड्यन्त्रपूर्ण मुद्दाको विरोधमा सोमबार साँझ लहानको सहिद पार्कमा जसपा नेपालले सांकेतिक आन्दोलन आयोजना गरेको छ।आन्दोलनलाई सफल पार्न जसपा नेपाल नगर अध्यक्ष रामउदरगार महतोको नेतृत्वमा सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकलाई उपस्थिति जनाउन आह्वान गरिएको थियो। कार्यक्रम साँझ ७:१५ बजे सुरु भएको हो।सांकेतिक आन्दोलनमा सहभागीहरूले अध्यक्ष यादवमाथि लगाइएको आरोप राजनीतिक षड्यन्त्रबाहेक अरू केही नभएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन्। स
पुरै पढ्नुहोस्
सप्तरी - जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशमा आन्दोलनको घोषणा गरेको छ। सर्वोच्च अदालतले १८ वर्षअघि भएको गौर घटनामा जारी गरेको परमादेशको विरुद्धमा जसपा नेपाल मधेश प्रदेश समितिले आन्दोलन घोषणा गरेको हो। जसपा नेपाल मधेश प्रदेशको अध्यक्ष बालकिशोर यादवले मधेशको आठै जिल्लामा टायर बालेर प्रदर्शन गर्ने जनाए।सबै जिल्ला अध्यक्षलाई निर्देशन गरेका छौँ, जिल्ला सदरमुकाममा टायर बालिन्छ,’ उनले भने। अदालतको अन्यायपूर्ण परमादेश विरुद्धमा सडकमा उत्रेको उनको भनाइ छ । गौरमा भएकाे हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश दि
पुरै पढ्नुहोस्
रंजित चौरसिया,वीरगंज २ भदौं ।अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंज र त्यसका ठग सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता, सुशिल सर्राफ र भरत साह विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा आईतवार उजुरी परेको छ । अभियानका प्रतिनिधि नरेश प्रसाद यादव सहितका दर्जनौं व्यक्तिहरुले आफुहरुलाई अल्ट्रा अभियानले झुक्याएर मासिक रुपमा रकम असुली गर्दै आएको र चिठ्ठा परेको व्यक्तिहरुलाई सामान नदिएको भन्दै आफुहरुको रकम फिर्ता र आवश्यक कारवाहीको लागि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उजुरी परे पनि कम्पनि र ठग सञ्चालकहरु माथि कारवाही गर्नु पर्न
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - मधेस युवा संघ कतारले धनुषाकी एक अति विपन्न परिवारका महिलालाई आर्थिक सहयोग गरेका छन।वैदेशिक रोजगारीका लागि कतारमा कार्यरत मधेशी दाजुभाइले जनकपुरधाम उपमहानगरपालिका २३ बिन्हीका स्व. अंशु यादवकी आमा फेकनी देवी यादवलाई कतारबाट ९५ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग संकलन गरी पठएका हुन।स्थानीय युवा बालबोध यादवको पहलमा मधेश यूवा संध नेपालका अध्यक्ष सुरेन्द्र सुर्या महतो समाजसेवी शम्भु चोैधरी,सत्यनारायण साह साथै आई लव मिथिलाका संचालक अरूण बिजैया,ईशिका भुजेल,अभिनाश झा उर्फ कलकतियाबाली लगायतले सो रकम फेकनी देवी यादवकै हातमा हस्तान्त
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - प्रवासी नेपाली एकता मञ्च कतारले नेपाली नारीहरुको ठुलो चाड हरितालिका तिज भव्य रुपमा मनाएका छन।शुक्रबार नाजमा स्थित क्राउन प्लाजा होटेलको सभाहलमा संस्थाका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको सभापतित्व तथा एनआरएन एनसीसी कतारका अध्यक्ष पदम गिरीको प्रमुख आतिथ्यतामा नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना अदान प्रदान तथा दर खुवाउने कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो।कतारमा बसोबास गर्ने नेपाली चेलीबेटीहरुले रङ्गीचङ्गी पहिरन गरगहना र रातो सारीमा सजिएर बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रवासमा रह
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - प्रवासी नेपाली एकता मञ्च कतारले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज मनाउने भएको छ।अगामी शुक्रबार अगस्ट १५ तारिख बिहान ११ बजे देखि नाज्मा स्थित क्राउनप्लाजा होटलको सभाहलमा हरितालिका तिजको अवसरमा स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुति सहित शुभकामना - आदानप्रदान गरि सो पर्व मनाउन लागेको हो।मञ्च कतारले परदेशमा रहेका दिदि बहिनीहलाई माइतिकै जस्तै वातावरण बनाउन एकै स्थानमा भेला गराई हरितालिका तिज पर्व मनाउन लागेको हो।हरेक वर्ष नेपालबाट कलाकारहरुलाई आमन्त्रित गर्दै आइरहेकोमा यसपाली कतारमा रहेर नेपाली कला सस्कृतीलाई जोगाउदै,कता
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशनले घुरन महतोको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।शुक्रबार सनैयाको प्लाजा मलको लालीगुराँस रेस्टुरेन्टको सभाहलमा सप्पन्न अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा क्रमशः मनोज कुमार महतो, बिनोद कुमार सिंह , उपेन्द्र महतो, महेश कुमार महतो, महासचिवमा सन्तोष कुमार महतो, सचिवमा अशोक कुमार महतो, कोषाध्यक्षमा उमेश कुमार महतो रहेका छन।त्यसैगरि सदस्यहरु मुनिलाल महतो, भागवत महतो, शम्भु महतो, रामबाबु सिंह , दिनेश कुमार महतो, राकेश सिंह , राम गोपाल महतो, राम केबल महतो, बिरेन्द
पुरै पढ्नुहोस्
काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालको सचिवमा सर्लाहीका मो हुसेन खान नियुक्त भएका छन।राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीको गत फागुन १२ र १३ गते बसेको पार्टीको पहिलो बैठकको निर्णय अनुसार पार्टीको विभिन्न पदमा विभिन्न व्यक्तिहरुलाई नियुक्त गरिएको हो ।लामो समय कतारमा रहेर तराई मधेस विभिन्न सामाजिक संघ सस्थामा काम गर्दै आएका हुसैन राष्ट्रिय मुक्ति पार्टी नेपालको सचिवमा नियुक्त भएका हुन् ।
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- प्रवासी कुशवाहा कल्याण समाज कतारको तेस्रो अधिवेशन हुने भएको छ।मर्यादा पुरुषोत्तम भगवान श्रीरामको पुत्र लवकुश जयन्तीकै दिन कुशकाहा कल्याण समाज कतारको अधिवेशन गर्न लागेको हो।अगामी अगस्ट ८ तारीख शुक्रबारका दिन कतारको सनैया प्लाजा स्थित मल्ललाली गुराँस रेस्टुरेन्टको सभाहलमा दिउँसो २:३० बजे देखि कार्यक्रम हुने समाजका अध्यक्ष कमलेश कुमार महतोले जानकारी दिए।अधिवेशनमा कुशवाहा कल्याण समाज नेपालका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेश नीति आयोगका सदस्य माननीय श्री राज कुमार सिंहको प्रमुख आतिथ्यतामा हुने बताएको छ।त्यसैगरी कतारमा रहनु भएक
पुरै पढ्नुहोस्
सप्तरी - जनता समाजवादी पार्टी, नेपाल सप्तरी जिल्लाको अधिवेशनबाट अध्यक्ष पदमा केदार यादव निर्वाचित भएका छन। उनका निकटतम प्रतिस्पर्धी उमेश यादवलाई ३० मतले पराजित गर्दै अध्यक्षमा केदार विजयी भएका हुन।मंगलबार राजविराजमा जिल्ला अधिवेशनको निर्वाचनमा अध्यक्ष पदका लागि पाँच सय चार मत परेको थियो । जसमा दुई सय ३५ मत ल्याएर जसपा नेपाल सप्तरीको आगामी कार्यकालको लागि केदार यादव अध्यक्षमा निर्वाचित हुन् । केदार यादव यसअघि पनि सप्तरीको जिल्ला अध्यक्ष पदमा कार्यरत थिए ।यसैगरी, जिल्ला उपाध्यक्षमा लक्ष्मण यादव विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी हरेराम याद
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित