Showing 11-20 of 29 items.
  • नेपाली,मैथिली र भोजपुरी सांस्कृतिक उत्सव: ब्याक टु ९० स्टार नाईट कतार२०२५ हुने

    रामएकवाल रामदोहा , कतार :- नेपालीहरुको महान् पर्व वडा दशैको पावन अवसरमा कतारमा व्याक टु ९० स्टार नाईट २०२५ सांस्कृतिक कार्यक्रम हुने भएको छ ।दोहा  वोएब्स इभेन्ट्स एण्ड प्रोड्कसनको आयोजनामा कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि व्याक टु ९० स्टार नाईट २०२५ मा मैथिली गायक सन्नु कुमार चर्चित गायक दुर्गेश थापा, , कबिता नेपाली , सपना चौहान,सृजना खत्री , सहित चर्चित भोजपुरी कलाकार शुभी शर्मा डान्सर प्रिती पासवान लगायतका कालाकारहरु कतार आउ लागेका हुन।कार्यक्रम संयोजक रोशन अर्यालका अनुसार २६ सेप्टेम्बर २०२५, शुक्रबारका दिन बेलुकी ६:३० बज

    पुरै पढ्नुहोस्
  • मैथिली गायक सन्नु कुमार पुनः कतार आउदै

    रामएकवाल रामदोहा :- मैथिली गित सङ्गितका चर्चित कालाकार( गायक) सन्नु कुमार मण्डल पुनः कतार आउने भएको छ।नेपालीहरुको महान् पर्व वडा दशैको पावन अवसरमा कतारमा व्याक टु ९० स्टार नाईट कतार २०२५ सांस्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन गायक सन्नु कुमार पुनः कतार आउन लागेको हो। कार्यक्रम अगामी सेप्टेम्बर २६ तारिख बेलुकी ६:३० बजे  देखि ग्राण्ड मल्ल स्थित अम्पिथिएटरमा हुने कार्यक्रम संयोजक रोशन अर्यालले जानकारी दिए।संयोजक अर्यालका अनुसार दोहा वेभस इभेन्ट्स एण्ड प्रोड्कसनको आयोजनामा कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि व्याक टु ९० स्टार

    पुरै पढ्नुहोस्
  • मेरो भ्वाइस मेरो डान्स युनिभर्स सिजन-२ को विजेता घोषित

    ललितपुर। इन्ट्रा फाउन्डेसनले आयोजना गरेको मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स सिजन–२ को ग्राण्ड फिनाले ललितपुरको सनराइज सम्मेलन केन्द्र, गोदावरीमा सम्पन्न भएको छ। फिनालेमा प्रथम गुरुङ मेरो भ्वाइस युनिभर्सका विजेता बनेका छन् भने रिस्ता गुरुङ मेरो डान्स युनिभर्सकी विजेता घोषित भएकी छन्।विजेताले नगद रु १ करोड, रु २५ लाख बराबरको जीवन बिमा, हवाई टिकट र अन्य पुरस्कार प्राप्त गरेका छन्।मेरो डान्स युनिभर्सका फस्ट रनरअप अमृता राई, सेकेन्ड रनरअप सीतु महर्जन, थर्ड रनरअप सुरज सिंजाली मगर, फोर्थ रनरअप सुशना कोइराला र फिफ्थ रनरअप साजन पाख्रिन तामाङ रह

    पुरै पढ्नुहोस्
  • प्रवासी नेपाली एकता मञ्च कतारले हरितालिका तीज मनाउने

    रामएकवाल रामदोहा - प्रवासी नेपाली एकता मञ्च कतारले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज मनाउने भएको छ।अगामी शुक्रबार अगस्ट १५ तारिख बिहान ११ बजे देखि नाज्मा स्थित क्राउनप्लाजा होटलको सभाहलमा हरितालिका तिजको अवसरमा स्थानीय कलाकारहरुको सास्कृतिक प्रस्तुति सहित शुभकामना - आदानप्रदान गरि सो पर्व मनाउन लागेको हो।मञ्च कतारले परदेशमा रहेका दिदि बहिनीहलाई माइतिकै जस्तै वातावरण बनाउन एकै स्थानमा भेला गराई हरितालिका तिज पर्व मनाउन लागेको हो।हरेक वर्ष नेपालबाट कलाकारहरुलाई आमन्त्रित गर्दै आइरहेकोमा यसपाली कतारमा रहेर नेपाली कला सस्कृतीलाई जोगाउदै,कता

    पुरै पढ्नुहोस्
  • चर्चामा मैथिली गायक सन्नु कुमार

    रामएकवाल रामदोहा - पछिल्लो पुस्तामा मैथिली गीतसङ्गीत क्षेत्रका बहुचर्चित एवं सबैको मनमा बस्न सफल मैथिली गायक सन्नु कुमार गीतसङ्गितमा लोकप्रिय बन्दै गएका छन।सप्तरी जिल्लामा जन्मिएका गायक सन्नु कुमार आफ्ना अब्बल सिर्जना र स्वरबाट मैथिली  गीतसङ्गीतमा शिर्ष स्थानामा रहेका उनको गित नेपाल तथा छिमेकी मुलुक भारतको आमदर्शकको रोजाइमा पर्नुभएको छ । यसै कारण साङ्गीतिक स्टेज सोहरूमा उहाँलाई भियाईन भियाईरहेको छ।साङ्गीतिक बजारको मैथिली गीतसङ्गितमा छुट्टै स्थान हासिल गरिसकेको उहाँले पछिल्लो समय कतारको स्टेज शो मा गाएका गित- सारा नेपाल कतारोमे तोहर पूरा मध

    पुरै पढ्नुहोस्
  • ठिकै छ मेरी प्रिय " गीत आज सार्वजनिक( भिडियो सहित)

    राजेन्द्र महतोकाठमाडौं ।नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा ठिकै छ मेरी  प्रिय "  गीत आज  शुक्रबार सार्वजनिक भएको छ।गुरु बसिष्ठको स्वरमा रहेको क्लासिकल र रक ट्र्याजेडी ठिकै छ मेरी  प्रिय " गीत सार्वजनिक   भएको हो।गीतको भिडियो ड्रागन मोशन पिक्चर युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।गीतको भिडियोमा कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठले अभिनय  गरेका हुन। गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिलस्टुडियोमा

    पुरै पढ्नुहोस्
  • ठिकै छ मेरी प्रिय " गीत शुक्रबार सार्वजनिक हुने

    राजेन्द्र महतो काठमाडौ । गुरु बसिष्ठको स्वरमा रहेको "ठिकै छ मेरी प्रिय " गीत असार ६ गते शुक्रबार सार्वजनिक हुने भएको छ । कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ।गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिल स्टुडियोमा गरिएको हो । ड्र्यागन मोशन पिक्चरद्वारा प्रस्तुत गरिएको गीत क्लासिकल र राक ट्रागेडी रहेकोले हामीले बजारमा ल्याउन लागेको निर्माण टीमले जनाएको छ ।निर्माता दीपेन श्रेष्ठ तथा अनुजा बराल द्वारा निर्देशित उक्त गीतमा व्यवस्थाका रूपमा दिवेश राई रहेक

    पुरै पढ्नुहोस्
  • साङ्गितिक प्रस्तुति दिन गायक सन्नु कुमार कतारमा

    रामएकवाल रामदोहा :- मैथिली गित सङ्गितका चर्चित कालाकार( गायक) सन्नु कुमार मण्डल कतार आईपुगेको छ।कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधाको अवसरमा  एसियन टाउन स्थित  अम्पिथिएटरमा रामी  प्रडक्सन इन्टरनेशनलद्वारा आयोजना गरेको  सांगीतिक कार्यक्रम म्यूजिकल हंगामा साङ्गितिक प्रस्तुति दिन गायक सन्नु कुमार बुधबार  साँझ कतार आईपुगेको हो।भोजपुरी सुपरस्टार केसरि लाल यादव अम्रपाली दुबे, अनमोल केसी, पल शाह, स्वस्तिमा खड्का, भुवन केसी, र अस्मिता अधिकारी लगायतका कलाकारहरू बुधबार  साँझ कतार आईपुगेको आयो

    पुरै पढ्नुहोस्
  • कतारमा ईदको पहिलो दिन ‘म्यूजिकल हंगामा २०२५ हुने

    दोहा  - कतारमा बसोबास गर्ने दक्षिण एसियाली समुदायका लागि यो वर्षको ईद अल अधा विशेष बनाउँदै रामी  प्रडक्सन इन्टरनेशनलले एक भव्य सांगीतिक कार्यक्रम “म्यूजिकल हंगामा २०२५” आयोजना गर्न लागेको छ। यो कार्यक्रम ६ जुन २०२५, शुक्रबार, अर्थात् ईदको पहिलो दिन  एसियन टाउन अम्पिथिएटरमा आयोजना हुनेछ। कार्यक्रम साँझ ६:३० बजे बाट सुरु हुनेछ।दोहा लगायत कतारका विभिन्न ठाउँमा कार्यरत नेपाली, भारतीय, मैथिली र भोजपुरी समुदायका दर्शकहरूको लागि लक्षित यो कार्यक्रमले बहुभाषिक सांगीतिक तथा सांस्कृतिक माहोल सिर्जना गर्नेछ। कार्यक्रमले

    पुरै पढ्नुहोस्
  • कतारमा छायांकन भएको 'त्यही छु पुरानो ठाउँमा' सार्वजनिक (भिडियोसहित)

    दोहा कतार : आफूलाई मन पराउने मान्छे नै असल प्रेमी हुन सक्छ र त्यसले जीवन्त माया गर्न सक्छ भन्ने कथालाई प्रमाणित गर्ने कथामा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कतारका विभिन्न रमणीय स्थलमा छायांकन भएको 'त्यही छु पुरानो ठाउँमा' बोलको गीत शुक्रबार भर्चुअल बजारमा सार्वजनिक गरिएको छ ।सन्तोष रुचालको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक  भएको गीतको म्युजिक भिडियोमार्फत चितवन घर भइ कतारलाई कर्मथलो बनाउँदै आएकी सदिक्षा थपलियाले नेपाली रंगमञ्चमा डेब्यु गरेकी छन् । रुचालकै आवाज र संगीत रहेको गीतका शब्द उमेश कुंवरले लेखेका हुन् ।

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित