बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank

सिरहाको सखुवानान्कारकट्टीमा जसपा गाउँपालिका समिति विस्तारित बैठक सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर मंसिर १८, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिरहाको सखुवानान्कारकट्टीमा जसपा गाउँपालिका समिति विस्तारित बैठक सम्पन्न
Rampam
3D Education Lahan


शियाराम यादव, मंसिर १७

जनता समाजवादी पार्टी, नेपाल सखुवानान्कारकट्टी गाउँपालिका समिति द्वारा आयोजित विस्तारित बैठक आज सखुवानान्कारकट्टी–४, खेर्बोनास्थित श्री आधारभूत विद्यालयमा सम्पन्न भएको छ।

बैठक गा.पा. समिति अध्यक्ष नागेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा मुख्य वक्ताका रूपमा पार्टीका केन्द्रिय सदस्य सत्य नारायण यादव,विशिष्ट वक्ताका रूपमा केन्द्रिय सल्लाहकार समिति सदस्य खडक नारायण चौधरीले सम्बोधन गरेका थिए।

त्यसैगरी, समाजवादी विद्यार्थी यूनियन मधेश प्रदेश अध्यक्ष दिपेश यादव,जसपा जिल्ला उप–सचिव दिनेश महतो,जिल्ला कार्यकारीणी सदस्य प्रयाग लाल यादव,

निर्वाचन क्षेत्र नं. १(ख) का अध्यक्ष दिपेन्द्र कुमार यादव,पूर्व वडा अध्यक्ष महेन्द्र प्रसाद यादव र जसपा  नगर अध्यक्ष राम उदगार महतो  लगायतका नेताहरूले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए।

बैठकमा पार्टी संगठन सुदृढीकरण,आन्तरिक समन्वय,स्थानीय राजनीतिक अवस्था,र आगामी सांगठनिक रणनीति सम्बन्धमा विस्तृत छलफल गरिएको आयोजक समितिले जनाएको छ।कार्यक्रममा गाउँपालिका समिति, वडास्तरका समिति तथा स्थानीय कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति रहेको थियो।

जसपाले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादका मूल्यमान्यतालाई मजबुत बनाउँदै संगठनलाई अझ सक्रिय बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।कार्यक्रमको आयोजना जनता समाजवादी पार्टी, नेपाल सखुवानान्कारकट्टी गाउँपालिका समिति, सिरहा द्वारा गरिएको हो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]