हमासले रिहा गर्ने ३३ बन्धककाे सूचीमा बिपिन जाेशीकाे नाम समावेश छैन
काठमाडाैं। इजायल र हमासबीच भएकाे युद्धविराम सम्झौताको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको नाम सार्वजनिक गरिएकाे छ। ३३ जना बन्धनमा नेपालका बिपिन जाेशीकाे नाम समावेश छैन।
याे सूची इजलायली मिडियामा प्रकाशित भएकाे हाे। तर हमास र इजलायली कुनै पनि अधिकारीहरूले याे सूचीकाे पुष्टि गरेका छैनन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
तपाईंको प्रतिक्रिया लेख्नुहोस्