सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा चुनावका बेला झुठा आश्वासन बाँडेर चुनाव जितेर गएका तर बाचा पूरा नगरेका उम्मेदबारलाई कडा प्रश्न गर्न आममतदातालाई आग्रह गरेका छन् ।सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ स्थित फकिरामा मंगलबार आयोजित चुनावी सभामा अध्यक्ष यादवले आमजनतालाई भने, ‘चुनावका बेला मीठा कुरा र झुठा आश्वासन बाँडेर चुनाव जितेर गए पनि क्षेत्रको विकास किन भएन ? भनी प्रश्न सोध्नुहोला ।’गाउँमा अस्पताल, विद्यालय, रोजगारी, पक्की सकड, सिँचाई, मलखाद लगायतका समस्याहरु समाधान गर्ने आश्वासन दिएर पनि केही नगर्ने त्यस्ता
पुरै पढ्नुहोस्
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशमा ‘घर फिर्ती अभियान’लाई जोड दिएको छ। जसपाले चार महिनाअघि अभियान सुरु गरेको थियो। प्रतिनिधि सभाको चुनाव नजिकिएसँगै अभियानमा जोड दिएको हो। यहि अभियानअन्तर्गत मंगलबार नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दिलकुमारी चौधरीसहितका नेता तथा कार्यकर्तालाई जसपाले स्वागत गरेको छ। सप्तरी–३ मा चुनावी छलफल र भेटघाटलाई तीव्रता दिइरहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्। जसपा नेपाल विभाजन हुँदा उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी थिइन्। थ
पुरै पढ्नुहोस्
सप्तरी १८, माघ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीले मात्रै मुलुकमा स्थिर, बलियो र जवाफदेही शासन व्यवस्था स्थापित गर्न सक्ने दाबी गरेका छन् । जसपा नेपालका अध्यक्ष एवं सप्तरी क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदबार समेत रहेका यादवले आइतबार चुनावी अभियानको क्रममा जसपा नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वमा आधारित संसदीय संरचनाको पक्षमा अडिग रहेको स्पष्ट गरेका हुन। चुनाव प्रचारप्रसारमा निरन्तर खटिरहेएका अध्यक्ष यादव
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा,कतार- कतारलाई कर्म थलो बनाउँदै आएका थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा कतार च्यापटर तथा थारु कल्याणकारिणी सभा कतार च्यापटरको संरकक्षत्वमा स्थापित थारु बचत कोषको संयुक्त आयोजनामा थारु मित्र मिलन तथा आन्तरिक वनभोज कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। शुक्रबार अल वक्रा स्थित समुन्द्री किनारमा समाजका सभापती भगवती प्रसाद चौधरीको सभापतित्व तथा संस्थाका संरक्षक सियाराम चौधरीको प्रमुख आतिथ्यता र समाजका सल्लाहकारहरु, कार्यसमिति तथा पदाधिकारी, सदस्यहरु सहित थारु समुदायको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा , कतार । मध्यपुर्वको देश खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुको आर्थिक, पारिवारिक तथा सामाजिक अवस्थालाई मध्यनजर गर्दै आफ्नो जीवनशैली र आर्थिक व्यवहारप्रति गम्भीर रुपले सोच्न एनआरएनए कतारले आग्रह गरेको छ।परिषद कतारले बिहीबार प्रेस विज्ञयप्ती मार्फत खाडीमा कार्यरत नेपाली श्रमिकहरुको आर्थिक, पारिवारिक तथा सामाजिक अवस्थालाई नजिकबाट हेर्दा दीर्घकालीन बचतको अभाव, बढ्दो देखावटी खर्च र भविष्यको स्पष्ट योजना नहुँदा विभिन्न चुनौती तथा समस्याहरु देखिएकाले गम्भीर रुपले सोच्न एनआरएनए अध्यक्ष कृष्ण पन्थीले आग्रह गरेका हुन।अध्यक्ष पन्थ
पुरै पढ्नुहोस्
जनकपुरधाम।मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज जारी गरेको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयानुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको हो। सूचनामा मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ। यस निर्णयको स्वागत विदेशमा र
पुरै पढ्नुहोस्
रामएकवाल रामकाठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आसन्न प्रतिनिधिसभा सदस्य २०८२को निर्वाचनमा सप्तरी -३ पुगेका छन। चुनावैपिच्छे क्षेत्र परिवर्तन गर्दै आएका अध्यक्ष यादवले सप्तरी–३ मा उम्मेदवारी दर्ता गराएसँगै प्रचारप्रसार पनि सुरु गरिसकेका छन। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ र सुनसरी दुवै क्षेत्रबाट विजयी भएका यादवले पछि मोरङ छाडेर सुनसरी कायम गरेका थिए। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यादव मोरङ र सुनसरीबाट उम्मेदवार बनेका थिए। उनी मोरङबाट भने पराजित भए पनि सुनसरी -५ बाट विजयी भएका थिए। त
पुरै पढ्नुहोस्
उमेश साहसप्तरी ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बोदे बर्साईनको पार्टी कार्यालयको औपचारिक उद्घाटन गरिएको छ। पार्टी संगठनलाई स्थानीय तहमा थप सुदृढ, व्यवस्थित तथा जनमुखी बनाउने उद्देश्यका साथ कार्यालय स्थापना गरिएको हो।उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी सप्तरीका संगठन प्रमुख शिव कुमार यादवको प्रमुख अतिथि तथा पार्टीका नेता तथा सप्तरी क्षेत्र नम्बर ४ का उम्मेदवार सिताराम साहको विशेष उपस्थिति रहेको थियो। विशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको आयोजक पक्षले जनाएको छ।बोदे बर्साईन नगरपालिका -५ स्थित शत्रुधन चौक नजि
पुरै पढ्नुहोस्
सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघि मधेसको अधिकारका लागि लडेको बताउँदै अब विकासका लागि लड्नुपर्ने बताएका छन। बुधबार सप्तरीको विष्णुपुर गाउँपालिका-४ स्थित शान्ति चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले विकासमा जोड दिनुपर्ने बताएका हुन्। ‘हामीले अधिकार, पहिचान, स्वाभिमान र समानताका लागि लडाई लड्यौँ, अब मधेसले विकासका लागि लडाई लड्नु आवश्यक रहेको बताएका हुन। संघीय सरकारले मधेसबाट अत्यधिक राजश्व लगे पनि विकास बजेट अत्यन्त कम दिने गरेको आरोप लगाए। आफूले यसअघि सप्तरी-२ मा विकास निर्माणका काम गरेको उल्ल
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो आदर्श, दृष्टिकोण, राष्ट्रिय मुद्दा तथा मुख्य माग, प्रतिवद्धतासहितको विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई आफ्नो मूल आदर्शका रूपमा अघि सारेको छ । घोषणापत्रमा वर्तमान शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा व्यापक सुधार गर्दै संविधान संशोधन अथवा पुनर्लेखनमार्फत मुलुकलाई राजनीतिक निकास दिनुपर्ने उल्लेख छ । उच्चस्तरीय राज्य पुनर्संरचना आयोग, २०६८ को प्रतिवेदनका आधारमा १+१ मोडेलमा राज्य प
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित