कतार (दोहा) : आक्रमणका बीच अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशमा रहेका आफ्ना नागरिकलाई तत्काल ती देशहरू छोड्न आग्रह गरेको छ। कन्सुलर मामिलाकी सहायक सचिव मोरा नामदारका अनुसार अमेरिकी नागरिकलाई उपलब्ध व्यावसायि ...
पुरै पढ्नुहोस् →