Showing 911-920 of 1,145 items.
  • नेकपा माओवादी केन्द्रले कृष्णनगरमा वडा कमिटी विस्तार

    कृष्णनगर, फाल्गुन २० - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ र ९ मा नेकपा माओबादी केन्द्रले वडा कमिटी विस्तार गरेको छ। कार्यक्रम वडा नं ८ मा अतिकुर रहमानको अध्यक्षता तथा वडा नं ९ मा महेश चौधरीको अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खां लगायत अतिथि हरूको अपस्थितमा वडा कमिटी विस्तार गरिएको छ। वडा नं ८ मा सहदेव कुर्मी चौधरी अध्यक्ष, उपाध्यक्षमा आरती कहाँर, सचिवमा सलाम मुसलमान सहित २१ सदस्यि वडा कमिटी विस्त

    पुरै पढ्नुहोस्
  • महिला र पुरूष एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला

    विराटनगर, २० फागुन । मोरङमा महिला र पुरूष एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगामा एउटै डोरीमा उनीहरू मृत भेटिएका प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवै विवाहित हुन् ।जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् भने मृतक अजयको घरमा पत्नी र २ जना छोरा छन्। उनीहरू विवाहेत्तर सम्बन्धमा रहेको प्रारम्भीक

    पुरै पढ्नुहोस्
  • मधेस सरकारमा योजना खरिद विक्री मन्त्रीको रेट ८ दलालको २० प्रतिशत

    जनकपुरधाम :- सुशासनको ठूला ठूला गफ दिने जनमत पार्टीको नेतृत्वमा रहेका मधेस प्रदेश सरकारमा पनि योजना खरिद विक्री भइरहेको छ ।मधेस प्रदेशको नेतृत्व सीके राउतको जनमत पार्टीका सतिश कुमार सिंहले गरिरहेका छन् । अघिल्लो सरकारको आरोप लगाउँदै जनमतबाट मुख्यमंत्री बनेका सिंह अब टेण्डरबाटै काम गराउने बताएका थिए । सो कुरा बजेटमै लेखे पनि । तर पछि संकल्प प्रस्ताव मार्फत पुनः उपभोक्ताबाटै काम गराउनेगरी बजेट संशोधन गरियो ।बजेट संशोधनपछि पुनः योजना खरिद विक्री सुरु भइसकेको छ । सो कार्यमा एमालेबाट खेलकुद तथा समाजकल्याण मन्त

    पुरै पढ्नुहोस्
  • प्रवासी नेपाली मञ्च कतारद्वारा स्व. झवीन्द्र आचार्यको सम्झनामा श्रद्धान्जली सभा सम्पन्न

    दोहा : प्रवासी नेपाली मञ्च कतारले स्व. झवीन्द्र आचार्यको १३ औं पुण्य तिथिमा श्रद्धान्जली सभागरि सोमबार  शोक मनाएको छ ।  प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको उद्योग तथा वाणिज्य विभागका सदस्य,गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सह-कोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद कतारका उपाध्यक्ष एवम कतारका विभिन्न संघ संस्थामा आबद्ध रहनुभई सामाजिक कृयाकलापमा कृयासिल, व्यवसायी एवम सहयोगी व्यक्तित्व झबिन्द्र आचार्यको १३ दिन अगि सडक दुर्घटनामा परि मृत्यु भएको थियो । सभामा उपस्थित करिव ५० भन्दा बढिले स्व. आचार्यको सम

    पुरै पढ्नुहोस्
  • टीकाथलीमा बोरिङबाट निस्कियो आगोको ज्वाला

    काठमाडौं।ललितपुरको टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ।बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि आगो निभेको छैन। पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ।करिब ९ सय फिट (तीनसय मिटर) खनिसकेपछि आगोको ज्वाला निस्किएको हो। ‘त्यहाँ माघ अन्तिमबाटै बोरिङ खन्न सुरु भएको रहेछ,’ एसएसपी अधिकारीले भने आज बिहान करिब साढे नौ बजेतिर आगोको ज्वाला दन्किएप

    पुरै पढ्नुहोस्
  • मेलम्चीको पाइप फुट्दा थापाथली क्षेत्र जलमग्न

    काठमाडौं । काठमाडौंको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडक समेत अवरुद्ध भएको छ ।थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । उनले भने, ‘पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन कारण पत्ता लगाई पाइप मर्मतपश्चात पानी वितरण कार्य सुरु गरिने छ ।’थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पत

    पुरै पढ्नुहोस्
  • अन्ततः भूमि अध्यादेश रोक्न सहमत भए सरकार

    काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गरिने भएको छ । सत्ता साझेदार दलको बैठकले भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभामा पेश गर्ने सहमति जुटेको हो।सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वटा अध्यादेशमात्र संसदबाट पास गर्न लागिएको हो ।भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । त्यस अगाडि गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्

    पुरै पढ्नुहोस्
  • एमालेलाई बलियो साथ दिए कांग्रेसलाई नै फाइदा हुनेछ : देउवा

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बलियो साथ दिनुपर्ने बताएका छन् ।उनले कांग्रेस र एमाले सहभागी संयुक्त सरकारलाई थप बलियो र सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिएका हुन् ।भैरहवामा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले एमाले नेतृत्वको सरकारलाई पार्टीले पूर्ण सहयोग गर्नुपर्ने बताए ।उनले अहिले एमालेलाई सहयोग गरेको खण्डमा मात्र भोलि बन्ने कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेबाट पुरापुर सहयोग मिल्ने सभापति देउवाले उल्लेख गरे ।मुख्य त ठूला दुई दलको सहभागितामा सरकार गठन भएकाले यो सफल हुनेछ, उनले भने, ‘कां

    पुरै पढ्नुहोस्
  • राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु अचानक बेहोस भएपछि अस्पताल भर्ना

    पर्सा । पर्साको कालिकामाई गाउँपालिका– ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कटिबलुवामा दर्जनौँ विद्यार्थीहरु अचानक बेहोस भएका छन् । बेहोस भएका विद्यार्थीहरुलाई उपचारको लागि पोखरिया अस्पतालमा पठाइएको छ ।विद्यालयका प्रधानाध्यापक ईन्द्रदेव प्रसाद कुर्मीका अनुसार विद्यालयमा प्राथना सकाएर विद्यालय भवनमा गएपछि एक्कासी विद्यार्थीहरुको टाउको दुख्ने, चक्कर आउने र बेहोस भएर ढल्ने भएका थिए । एकाएक बेहोस हुने विद्यार्थीहरुलाई पोखरिया अस्पतालमा पठाइएको प्रअ कुर्मीले बताए ।बेहोस हुनेमा २० जना विद्यार्थी रहेको तथा त्यसमा १९ जना छात्रा र एक जना छात

    पुरै पढ्नुहोस्
  • सप्तरीको मलेठमा सयौँ केजी गाँजा बरामद

    राजविराज - सप्तरीको राजविराज नगरपालिकास्थित मलेठको एक घरबाट लागूऔषधसहित कराेडाैंकाे तस्करीका सामान बरामद भएको छ ।प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा नेपाल तथा सशस्त्र प्रहरीले छापामारी गर्दै ती सामान बरामद गरिएको हो ।राजविराज नगरपालिका - ९ मलेठ्स्थित बाबा भुतनाथ मन्दिर छिर्ने गेटको छेउको घरबाट सामन बरामद भएको हो ।घरमा लगाइएको ताला प्रहरीले तोडेपछि ठूलो मात्रामा गाँजा बरामद भएको छ । साथै स्याउ, चिनी, सुर्तीसहितका ठूलो मात्रामा सामान बरामद भएको छ।अहिले उक्त घरमा ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल, सशस्त्र र अनुसन्धानका

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित