Showing 811-820 of 1,145 items.
  • अमेरिकाबाट थप तीन नेपाली निकालिए

    काठमाडौं । अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका प्रवेश गरेका ती नेपालीहरूलाई अमेरिकाले निष्कासन गरेको हो।निष्कासनमा पर्नेमा विष्ट, तामाङ र होली थरीका एक-एक जना रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काइएको हो।राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिअन्तर्गत पछिल्लो समय अमेरिकाले अवैध आप्रवासीहरूलाई धमाधम पक्राउ गरी निष्कासन गर्न थालेको छ। हालै अमेरिकाले चार्टर जहाजमार्फत ११ जना नेपालीलाई काठमाडौं ल्याएको थियो।पछिल्लो दुई महिनाको तथ्यांक हेर्ने हो भने ४० भन्दा बढी नेपाल

    पुरै पढ्नुहोस्
  • कतारमा आज वृहत् ईफ्तार कार्यक्रम हुँदै

    रामएकवाल रामदोहा :- कतारमाआज वृहत् ईफ्तार कार्यक्रम हुने भएको छ। दोहामा स्थापित आठ वटा वैचारिक सङ्गठनहरुले संयुक्त आयोजनामा वृहत् ईफ्तार कार्यक्रम गर्न लागेको हो।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा नेपाली जनसम्पर्क समिती कतार, प्रवासी नेपाली मञ्च कतार, प्रवासी नेपाली एकता मञ्च कतार, प्रवासी नेपाली एकता समाज ( पानस) कतार ,नेपाली समाज कतार, अन्तर्राष्ट्रिय नेपाली समाज कतार, नेपाली जनप्रगतीशिल मोर्चा कतार र संघीय लिम्बुवान समाजिक मञ्च कतारले एक साथ वृहत् ईफ्तार कार्यक्रम गर्न लागेको हो।आज दिउँसो ३ बजे देखि दोहाको मुन्ताजा पार

    पुरै पढ्नुहोस्
  • गाउँपालिका अध्यक्ष पक्राउ परेपछि पीडित परिवारलाई धाकधम्की

    सिरहा -  महायज्ञका नाममा दलित परिवारलाई अछुत भन्दै ज्यादती गरेको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि यादव परिवारले पीडितलाई धाकधम्की दिएका छन्। अध्यक्ष यादवका छोरा रुकेश यादव शुक्रबार साँझ घरमै पुगेर पीडितलाई धम्क्याएका हुन्।अध्यक्ष यादव पक्राउ परेपछि रुकेश एक समूह लिएर शुक्रबार साँझ साढे ८ बजेतिर पीडित दीपक मल्लिकको घर पुगेका थिए । रुपेशले पीडित परिवारलाई आफूहरुसँगै सिरहा हिँड्न र जिल्ला प्रहरी कार्यालयमा गएर केही भएको होइन भन्ने बयान दिन भनेका थिए ।तर, नमानेपछि धाकधम्की दिँदा डरले पीडित परिवार रातभर आफन्तक

    पुरै पढ्नुहोस्
  • सिराहामा महायज्ञ गर्न दलित बस्तीमा डोजर चलाएको विरुद्धमा काठमाडौमा प्रदर्सन

    काठमाडौं । दलितका लागि दलित अभियान, नेपालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा प्रदर्शन गरेको छ ।शुक्रबार विभिन्न मागसहित दलितका लागि दलित अभियानले अर्धनग्न बनेर काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ पस्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच केहीबेर ठेलाठेल समेत भएको थियो ।सिरहामा दलित बस्तीमा डोजर चलाइएको, जातीय विभेद नरोकिएको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलगायतको समूहले विरोध जनाएको हो ।

    पुरै पढ्नुहोस्
  • मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट

    काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ ।बिहीबार कपिलवस्तुको बलरामपुरस्थित भगवती मठेश्वर मन्दिरको दर्शनका लागि पुगेका मुख्यमन्त्री सिंह सोही मन्दिर दर्शन गर्न आएका मुख्यमन्त्री योगीसँग भेट हुन पुगेको हो ।भेट अनौपचारिक भएता पनि मुख्यमन्त्री सिंहले जनकपुरधामसँगै मधेश प्रदेशको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासको बृहत् सम्भावनाका विषयमा कुराकानी भएको जनाइएको छ ।त्यस्तै, रामायण सर्किट र सीता सर्किट विकास, अयोध्यामा रामलला दर्शन गर्न पुग्ने असङ्ख्य पर्यटकका लागि जनकपुर

    पुरै पढ्नुहोस्
  • चन्द्रागिरीको सामुदायिक बनमा भीषण डढेलो

    काठमाडौँ । काठमाडौँको चन्द्रगिरी नगरपालिका वडा नम्बर–१ स्थित केउरानी सामुदायिक बनमा भीषण डढेलो भएको छ ।शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि नियन्त्रण बाहिर रहेको प्रहरी अधिकृतहरू बताउँछन् ।डढेलो नियन्त्रणमा लिन प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्य, सेनाको युद्धकवच गण सितापाईलाबाट खटिएको टोली र सशस्त्र प्रहरीको टोली बनक्षेत्रमा खटिएका छन् ।६ स्थानबाट सुरु भएको डढेलो ४ ठाउँमा निभाए पनि दुई ठाउँमा नियन्त्रणमा लिन कठिन  भएको इन्स्पेक्टर उपेन्द्र प्रसाद आचार्यले जानकारी दिए ।स्विट्जरल्याण्

    पुरै पढ्नुहोस्
  • सिरहाका सीडीओ वासुदेव दाहाललाई गृह मन्त्रालय तानिए

    सिराहा -  सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ ।सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।सिरहाको औरही गाउँपालिका–५ मा महा यज्ञ आयोजना गर्न भन्दै दलित परिवारको घर भत्काइएको विषय संसद सम्म पुगेपछि प्रजिअ लाई फिर्ता बोलाइएको हो।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक समय लिएर उक्त विषय उठाएको थियो। उनीहरूले पीडित परिवारलाई न्याय दिलाउन र दलित समुदायमाथि भइरहेका हत्या, हिंसा तथा विभेदका घटनाका दोषीलाई का

    पुरै पढ्नुहोस्
  • सिरहाको औरही घटना दलित उठिबास समाचार भ्रामक, मल्लिककै सहमतिमा घर सारिएको स्थानीयको भनाई

    बिनोद मण्डल / शितल साह सिराहा- सिरहा जिल्लाको औरही गाउँपालिकामा दीपक मल्लिकलाई जबरजस्ती उठिबास गरिएको भनी सामाजिक सञ्जाल र केही मिडियामा फैलिएको समाचार भ्रामक र तथ्यहीन भएको पुष्टि भएको छ। मल्लिक आफैँले पत्रकारहरूसँगको कुराकानीमा आफ्नो घर सराइ सहमति र खुशीका साथ भएको जानकारी दिएका छन।मल्लिकका अनुसार उनी बसेको पुरानो घर कृषि बजारीकरण अन्तर्गत पर्ने जग्गामा रहेको हुँदा पालिकाले वैधानिक प्रकृया अनुसार पटकपटक गरि ३ पटक सूचना दिई सहमति लिएर वैकल्पिक व्यवस्था गरिएको हो। उनले भने, “गाउँको सरसमाजको सहमति, मेरो मंजुरीमा नै घर सारिएको हो। अहिले म सन

    पुरै पढ्नुहोस्
  • जातीय विभेद प्रकरण : दोषीलाई कार्वाही गरियोस् जसपा प्रदेश सांसद ललिता दास

    सिरहा - सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ लगाइने नाममा दलित परिवारको उठीबास लगाएकामा मधेश प्रदेशसभाका सांसद ललिता दासले आपत्ति जनाएका छन् । मधेश प्रदेशसभाको बिहीबार बसेको बैठकमा विष्णु महायज्ञका नाममा दीपक मलिकको घर भत्काएर त्यो परिवारको उठीबास गरिएकोमा प्रदेश सांसद दासले निन्दनीय भन्दै भर्त्सना गरेका छन् ।सांसद दासले रिंकु सदाको घटना सेलाउन नपाउँदै सिरहामै दलितको घर उजाड पारिएकामा आपत्ति जनाइन् । ‘मानवता हराएको काम गर्ने जनप्रतिनिधिलाई कारबाहीको माग गर्छु,’ उनले भनिन, ‘छानबिन गरी कडा कानुनी उपचार हुनु

    पुरै पढ्नुहोस्
  • जातीय विभेद प्रकरण : कारबाहीबाट जोगिन ब्याक मितिमा गराएको मन्जुरीनामा कागज

    सिरहा। सिरहाको औरही गाउँपालिका ५ स्थित महायज्ञको नाममा उठिबास गराइएको दलित डोम परिवारलाई धाकधम्की दिएर कुरा फेर्न लगाएको रहस्य खुलेको छ ।आज विहान पीडित दिपक मरिककी श्रीमती अनिता मरिकलाई एउटा घरमा राखेर केहि व्यक्ति धाकधम्की दिँदै ‘म आफैं अन्यत्र गएको’ भन्न बाध्य पारेका छन् । स्रोतका अनुसार उनको घर भत्काउनेहरुले नै पीडितलाई धाकधम्की दिई त्रसित पारेर कुरा फेर्न लगाएका हुन् ।महायज्ञ स्थलबाट घर भत्काएर त्यहाँको माटो समेत अछुतो रहेको भन्दै माटो समेत फालेको घटना आज विभिन्न मिडियामा आएपछि आरोपीहरुले कारबाहीबाट जोगिन पीडित परिवारमाथि थप ज्यादती गर

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित