काठमाडौं : नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले ऊर्जामन्त्री दीपक खड्काको पुतलादहन गरेको छ ।सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अनेरास्ववियूले मन्त्री खड्काको पुतला जलाएको हो।विद्यार्थीले विश्वभाषा क्याम्पसबाट खड्काको पुतला जलाउँदै प्रदर्शन गरेका थिए । प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको छ ।
पुरै पढ्नुहोस्
काठमाडौ :- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवमाथि खगेन्द्र सुनारले वा उनको नामवाट सामाजिक सञ्जालमार्फत् लगाइएको आरोप अत्यन्तै गलत, भ्रामक, रहेको बताएको छ।जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू उत्पीडित जात-जातिको अधिकारका लागि सदैव प्रतिबद्ध रहेको बताएका छन्। जनता समाजवादी पार्टी, नेपालले मधेशी, दलित, मुश्लिम, आदिवासी जनजाति, महिला, उत्पीडित, शोषित, सीमान्तकृत इत्यादि वर्ग र समुदायको पक्षमा उभिएर जातीय विभेदको अन्त्य, समानता, अधिकार, पहिचान र जातीय मुक्तिको लागि सदियौंदेखि सङ्घर्ष गर्दै आएको इतिहास साक्ष
पुरै पढ्नुहोस्
काठमाडौँ - आज मार्च २४, विश्वभर अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइँदैछ। क्षयरोगविरुद्ध जनचेतना जगाउने, सहज उपचारको व्यवस्था गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ तय गरिएको छ। यो दिवसले क्षयरोग महामारी अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास र उपलब्धिलाई सम्झने अवसर पनि दिन्छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले जनचेतनामूलक कार्यक्रमको तयारी गरेको छ। नेपालमा यो रोगले हजारौँ मानिसलाई प्रभावित बनाइरहेको छ। केन्द्रका निर्देश
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- मधेश प्रदेश समन्वय परिषद कतारद्वारा वृहत् ईफ्तार कार्यक्रम सम्पन्न गरेको छ।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसरमा परिषद कतारले वृहत् ईफ्तार कार्यक्रम गरेको हो।आईतवार साँझ दोहाको गोर्खाली रेस्टुरेन्टको सभाहलमा परिषद कतारका अध्यक्ष मोहम्मद नियाज शेखको सभापतित्वमा तथा नेपाली नियोग कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा वृहत् इफ्तार कार्यक्रम गरेको हो।कार्यक्रममा मौलाना मोहम्मद गुलाब नबमीले कुरान पाकको तिलावत वाचनबाट सुरुवात गरेको थियो भने नेपाली राष्ट्रिय गान पछि कार्यक्रमको औपचारिकता पाएको थियो।द
पुरै पढ्नुहोस्
सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष अशोक कुमार यादवले औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई झुठा मुद्दामा फँसाएको बताएका छन् । आईतबार जिल्ला प्रशासन कार्यालय सिरहा पुगेका अध्यक्ष यादवसहितको टोलीले गाँपा अध्यक्ष यादवलाई राजनीतिक षडयन्त्रमा पारी झुठा मुद्दा लगाएर पक्राउ गरिएको भन्दै रिहाईको माग गरिएको छ । गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलिप यादवसहित अन्य केही व्यक्तिहरुलाई पूर्वाग्रह रुपमा छुवाछुतको मुद्दा लगाई पक्राउ गरिएकोप्रति दुःख व्यक्त गर्दै यथाशिघ्र रिहाईको माग गरे । यादवलाई झुठा मुद्दामा
पुरै पढ्नुहोस्
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गरे । “दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको छ,”, उनले भने, “यसबाट झन्डै ६० लाख दलित समुदायलाई अपमानति गरिएको छ । यो संविधान र कानुन विपरीतको काम हो ।”सांसद रिजालले निर्वाचित जनप्रतिनिधिले जातीय
पुरै पढ्नुहोस्
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।सांसद घनश्याम रिजालले जातीय विभेदजस्तो जयन्घ अपराधको नेतृत्वकर्ता बजरङ्गी बाबासहित सो घटनामा संलग्न सबैलाई कारबाहीको माग गरे । “दलित बसेको माटो अपवित्र हुन्छ भन्दै घरभित्र रहेको माटोसमेत खनेर फालिएको छ,”, उनले भने, “यसबाट झन्डै ६० लाख दलित समुदायलाई अपमानति गरिएको छ । यो संविधान र कानुन विपरीतको काम हो ।”सांसद रिजालले निर्वाचित जनप्रतिनिधिले जातीय
पुरै पढ्नुहोस्
बृजेश यादवकपिलवस्तु - अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शाखाको सदस्यता मनेनित गरीएको छ ।अवधी पत्रकार संघ नेपाल कपिलवस्तुको शनिवार बसेको बैठकको निर्णयले जिल्ला र्काय समितिको सदस्यमा अजय मिश्र र सुमित्रा मुराउलाई मनोनित गरेको संघका अध्यक्ष मनिष कुमार गुप्ताले जानकारी दिनुभयो ।अजय मिश्र र सुमित्रा मुराउलाई संघभित्र सक्रिय भूमिका निर्वाह गर्ने अवसर प्रदान गरीएको र मनोनीत सदस्यहरूले अवधी भाषा, पत्रकारिता, तथा समाजको हक हितमा काम गर्ने जिम्मेवारी वहन गर्ने संघका अध्यक्ष मनिष कुमार गुप्ताले बताउनुभो ।मनोनित सदस्यहरुलाई अवधी पत्रकार संघ नेपा
पुरै पढ्नुहोस्
कृष्णनगर कपिलवस्तु, चैत्र ९कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ७ मा नेकपा एमालेको मारूफ आलम खांको अध्यक्षतामा १५ सदस्यि वडा कमिटी गठन गरिएको छ। आज नेकपा एमाले कुष्णनगर वाड्रा न० ७ सुखरामपुर गाँवमा मारुफ आलम खा कोअध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार सदस्य पुव मन्त्री अकबाल अहमद शाह, विशिष्ट अतिथि प्रदेश कमेटी सदस्य नेत्रराज अधिकारी, अतिथि जिल्ला कमिटी सदस्य शिवप्रसाद जयसवाल, अब्दुल माबुद खान,कुष्णकुमार गुप्ता, कुष्णनगर नगर अध्यक्ष गोपाल प्यारे चन्देल नगर उपाध्यक्ष कमरेड समसुल हुदा खान लगायतको उपस्थितमा वडा कमिटी गठन ग
पुरै पढ्नुहोस्
विनोद मण्डललहान- सिराहा जिल्लाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल भित्र शनिबार एउटा अप्रत्याशित घटना भयो। अस्पतालकै कान, नाक विभागमा कार्यरत स्वास्थयकर्मी सीमा मेहता बैठकमै अचेत भई ढलिन्।बैठकमा सहभागी चिकित्सक तथा कर्मचारीहरूले उनलाई तत्काल व्हीलचेयरमा राखेर लिफ्ट हुँदै बाहिर निकाले। उनलाई लहानस्थित प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो, जहाँ अहिले अक्सिजनको सहायतामा उनको उपचार भइरहेको छ।स्वास्थयकर्मी सीमाका श्रीमान् दीपेन्द्र सिंह भन्छन् – “अस्पतालमै कार्यरत डा. विजय चौधरीले सीमा माथि पटक–पटक मानसिक यातना दिए।प्रशासनलाई धेरैपटक मौख
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित