धनुषा, जेठ २५ गते। विश्व वातावरण दिवसको अवसरमा धनुषाको शहीद नगरपालिका–स्थित श्री जनता इकाई माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा कार्बन उत्सर्जन न्यूनीकरण गर्ने उद्देश्यले विद्यालय परिसरमा विभिन्न प्रजातिका एक सय विरुवा र ...
पुरै पढ्नुहोस् →