Showing 621-630 of 1,176 items.
  • एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ सुरेश भट्ट

    दोहा - गैरआवासीय नेपाली संघका आइसिसि सदस्य सुरेश भट्ट आश्रिनले महाधिवेशनबाट भागेर सत्य निरुपण नहुने बताएका छन् । एकता महाधिवेशनमा बाट भाग्ने , विभिन्न बहानामा मुद्दा-मामिला गर्ने अनि "आफैं बोक्सी आफैं धामी" बन्ने प्रवृत्ति जुन देखियो, यो एनआरएनए अभियन्ताहरुलाइ क्षम्य छैन उनले लेखेका छन् । चाहे उपेन्द्र महतोले मिडिया ट्रायल गरेपनि निश्चिति समयमा सर्वोच्चको परमादेश अनुसार एकताको अधिवेशन हुने जिकिर गर्दै बद्री केसी समूहले दर्जनौं मुद्दा हालेपनी सत्य निरुपण सर्बोच्चले गर्ने विश्वास लिएको बताए ।

    पुरै पढ्नुहोस्
  • लहानको सहिद स्मारक अस्थायी स्थानान्तरणको सहमति सडक निर्माणपछिपुनः साविककै स्थानमा

    शियाराम यादव लहानमा चार लेन सडक निर्माणको क्रममा मुख्य चोकमा अवस्थित सहिद सालिकको व्यवस्थापन सम्बन्धी सहमति जुटेको छ। लहान नगरपालिका र जसपा नेपाल सहितका मधेसी दलहरूसँग आज भएको छलफलपछि सहमति भएको हो। सहमतिअनुसार, सहिद सालिकलाई हाललाई तरकारी बजार कम्प्लेक्स भवनको अगाडि अस्थायी रूपमा स्थानान्तरण गरिनेछ।चार लेन सडक विस्तारका लागि अवरोध नहोस् भन्ने उद्देश्यले सालिकलाई अस्थायी रूपमा सार्ने निर्णय गरिएको हो। सहमतिअनुसार, सडक निर्माण कार्य सम्पन्न भएपछि सहिद सालिकलाई पुनः साविककै स्थानमा व्यवस्थित ढङ्गले पुनर्स्थापना गरिनेछ।लहान नगरपालिकाले सहिद स

    पुरै पढ्नुहोस्
  • जिल्लामा पहिलो पटक वृहत समुदाय सुरक्षा सचेतना अभियान कृष्णनगरमा समापन

    कृष्णनगर - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा स्थानीय तह प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगर र कृष्णनगर नगरपालिकाको आयोजनामा वृहत समुदाय सुरक्षा सचेतना ४० दिने अभियान कृष्णनगरको सभा हलमा कार्यक्रम समापन गरिएको छ। कार्यक्रमका अध्यक्ष कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा नगर उप प्रमुख आरती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा, , अतिथिमा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय लगायत

    पुरै पढ्नुहोस्
  • सप्तरीको राजविराज कारागारबाट एक जना थुनुवा फरार

    राजविराज - जिल्ला कारागार कार्यालय राजविराजबाट आइतबार राति एक थुनुवा फरार भएका छन्। चोरी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको शम्भुनाथ नगरपालिका– ११ का रमानन्द मण्डल फरार भएका हुन्।गत पुस ६ गतेदेखि कारागारमा रहेका उनी भागेको खबर कारागार प्रशासनले सोमबार बिहान मात्रै प्रहरीलाई गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताए। उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।सप्तरी कारागार प्रशासक मातृका दाहालले दैनिकी बिहान हुने कैदीको गणनाको क्रममा एकजना कम रहेको पाएपछि खोजतलास गर्दा भागेको खुलेको बताए।

    पुरै पढ्नुहोस्
  • भारतमा पाकिस्तानका १६ युट्युब च्यानल माथि रोक, बिबिसीलाई औपचारिक पत्र

    काठमाडौँ। भारत सरकारले पहलगाममा भएको आतंककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुटा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ । ती च्यानलहरूमध्ये डन न्युज, एआरवाई न्युज, जिओ न्युजजस्ता चर्चित नामहरू पनि छन्, जसको कुल दर्शक संख्या ६ करोड ३० लाखभन्दा बढी रहेको छ ।गृह मन्त्रालयको सिफारिसमा गरिएको यस कदमसँगै सामाजिक सञ्जालमा फैलिएको भ्रमपूर्ण सामग्रीमाथि पनि कारबाही गरिएको छ । पहलगाम घटनालाई लिएर गलत प्रस्तुति दिएको भन्दै बिबिसी भारत कार्यालयलाई सरकारी पक्षबाट औपचारिक पत्र पठाइएको छ ।अप्

    पुरै पढ्नुहोस्
  • लोक नायक सल्हेशको ईतिहासमाथि जनमतको प्रहार फुलबारीमा अम्बेडर पार्क बनाउँदै पासवान समुदायद्वारा विरोध

    लहान - राजा सल्हेशको ईतिहासलाई मेटाएर फुलबारीमा अम्बेडर पार्क बनाउन लागेकोमा दुसाध (पासवान)  समुदायले विरोध गरेका छन।सिराहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सल्हेश फुलबारीमा बाबा साहेब भिम राव अम्बेडकरको  नाममा पार्क शिलान्यास गरेपछि पासवान समुदायहरुले विरोध जनाएको हो।सोमबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउत मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह , मधेसका वन तथा वातावरण मन्त्री त्रिभुवन साह लगायतका नेताहरुको उपस्थितमा बाबा साहेब अम्बेडर पार्क शिलान्यास गरेको हो।भारतका बहुज्ञ  विधिवेता अर्थशास्त्री , राजनीतिज्ञ , एव सम

    पुरै पढ्नुहोस्
  • माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन

    काठमाडौँ । सहकारी पीडितहरूले  अर्धनग्न प्रदर्शन गरेका छन्। उनीहरुले सोमबार काठमाडौँको माइतीघर मण्डलामा र्धनग्न प्रदर्शन गरेका हुन्।आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्डसहित प्रदर्शन भएको थियो।

    पुरै पढ्नुहोस्
  • यातायात वीरगंजका अधिकृत चन्द्रशेखर भ्रष्टाचारको मामिलामा गन्हाए,मन्त्री कौशल किशोर राय र अधिकृत साह गुरु चेला भएको खुलासा

    रंजित चौरसियावीरगंज - यातायात व्यवस्था कार्यालय वीरगंजमा कार्यरत्त छैठौ तहका अधिकृत चन्द्रशेखर साहले ठूलो सवारी शाखाको फाँट प्रमुख भई आफ्ना शाखाका कर्मचारीहरुलाई केही गर्न नदिई सबै काम एकलौटी रुपमा गरिराखेको आरोप लाग्न थालेको छ । ठूलो सवारी शाखामा मोटो रकम आउने भएको हुनाले फाँट प्रमुखको हैसियतले “एनीहाउ पैसा कमाउ” अभियानमा लाग्दा फाँटकै कर्मचारीहरुबाट बिद्रोह हुन थालेको समाचार स्रोतले जनाएको छ । भ्रष्टाचार सन्दर्भमा राम्रो अनुभव बटुलन सफल भएका अधिकृत चन्द्रशेखरले फाँट र कार्यालयमा मन्त्री कौशल किशोर राय मेरा गुरु हुन र म उनका चेलो भएक

    पुरै पढ्नुहोस्
  • पहलगाम घटनापछि नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

    काठमाडौँ।भारतको जम्मू-कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि सुनसरीको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ।खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए।सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीसहितको टोलीले संयुक्त गस्ती गर्नुका साथै सीमा क्षेत्र भएर आवतजावत गर्ने मानिसलाई जाँच गरेर मात्र आवतजा

    पुरै पढ्नुहोस्
  • बारामा दुई बस एकापसमा ठोक्किँदा १९ जना घाइते

    बारा - जितपुर सिमरा पथलैया-हेटौंडा सडक खण्डमा आज (सोमबार) बिहान दुर्घटना हुँदा १९ जना यात्रुहरू घाइते भएका छ्न्।जितपुरसिमरा उपमहानगरपालिकाको २२ नम्बर वडाको अमलेखगञ्जको ३ नम्बर पुल नजिक रौतहटबाट हेटौंडा तर्फ जाँदै गरेको ग १ ख ११५४ नं. को बसलाई काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसले पछाडिको भागमा ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको बारा प्रहरीले जनाएको छ।दुर्घटनामा परेर काकरभिट्टाबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १६५५ नं को बसमा सवार १९ यात्रुहरू घाइते भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बिजय पण्डितले ब

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित