काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २५ जनामाथि पाँच दिनको म्याद थप भएको छ।राज्यविरूद्धको कसुर, संगठित अपराध र आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको मिश्रसहित २५ जनामाथि थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।उनका अनुसार अर्को आपराधिक उपद्रव कसुरमा मात्रै अनुसन्धान भइरहेका २७ जनामाथि भने सात दिनको म्याद थपिएको हो।अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा ५२ जना प्रहरीको हिरासतम
पुरै पढ्नुहोस्
धनुषा - धनुषाको सबैला नगरपालिका वडा नम्बर -९ भठिहनस्थित लामो समयदेखि विवादित रहेको ‘यादवचोक’ नामलाई हटाएर श्रीरामचोक राख्ने निर्णय भएको छ ।गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहनभन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही उदन्ड प्रवृतिका व्यक्तिहरुले यादवचोक लेखिएको बोर्ड राखेपछि विवाद सृजना भएको थियो ।सो क्रममा झडप हुँदा कयौं व्यक्ति घाइते भएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीलागेर एक युवक गम्भिर घाइते हुन पुगेका थिए । ती युवकको अहिले पनि उपचारर भइरहेको छ ।विवाद अन्त्य गर्न सबैला नगरपालिकाका मेयर कारिराम यादवले दुई मह
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको नवराजपुर गाउँपालिकाले आफ्नै आर्थिक विधेयक बनाएर लागू गरेको छ । गाउँपालिकाले विधेयकमा फोहोर गर्नेदेखि सार्वजनिक जग्गा अतिक्रमण गर्नेसम्मलाई आर्थिक कारबाही गर्ने व्यवस्था गरेको छ ।गाउँपालिकाले बुधबारदेखि आर्थिक विधेयक, २०८१ लागू गर्दै सार्वजनिक जग्गा अतिक्रमण गरेमा, जथाभावी फोहोर फालेमा, पशुचौपाया छाडा छाडेमा, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएमा र अन्य कानुनविपरीतका कार्य गर्नेलाई कारबाही गर्ने जनाएको हो । यी कार्य गरेको भए सात दिनभित्र सच्चिन गाउँपालिकाले आग्रह गरेको छ ।गाउँपालिकाकाअनुसार, सार्वजनिक स्
पुरै पढ्नुहोस्
हेटौंडा : हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानास्थित गैरीगाउँको भित्री सडकखण्डमा जमिन भासिएर हराएको गाडी अझै फेला परेको छैन । घटनाको अध्ययनका लागि मंगलबार आएको खानी तथा भूगर्भ विभागको टोलीले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी बुधवार काठमाडौं फर्किएको छ । भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले घटनास्थलको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । विभागका भूगर्भविद् कृष्ण पाण्डेका अनुसार उक्त क्षेत्र वरपरका जमिन तरलिकृत रहेको बताए । जमिनको माथिल्लो तह केही मिटर चिम्ट्याइलो रहेको
पुरै पढ्नुहोस्
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरको क्रिकेट रंगशालाका बिषयमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।बिहीबार प्रतिनिधिसभाको शून्य सयमा बोल्दै उनले पहिले वार्षिक ९ लाख रहेको भाडा अहिले ४९ लाख पुर्याइएको भन्दै त्यसमा बिचौलीयाले चलखेल गरेको हुनसक्ने आशंका समेत व्यक्त गरे।‘नेपालको राजनीतिक इतिहासमा अहिलेसम्म यो कुरा सुनेका छैनौँ कि खेलकुद मैदानका लागि आन्दोलन भयो,’ झाले भने, ‘तर, जनकपुरधाममा खेलकुद मैदानका लागि आन्दोलन गर्दैैछौँ। लक्ष्मणकुटीको नाममा रहेको १७ विगाह जमीन जसको डीपीआर गरेर साढे दुई अर्बको अन्
पुरै पढ्नुहोस्
नयाँ दिल्ली । भारतको उत्तरकाशी जिल्लामा बिहिबार बिहान एक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा छ जनाको मृत्यु भएको खबर आएको छ । प्रहरी र प्रशासनसँगै विपद् व्यवस्थापन टोली पनि घटनास्थलतर्फ प्रस्थान गरेको छ ।टोली घटनास्थलमा पुग्ने बित्तिकै उद्धार कार्य सुरु गरिएको थियो । बिहीबार बिहान उत्तरकाशीको गंगानीभन्दा पर हेलिकप्टर दुर्घटना भएको थियो । हेलिकप्टर एक निजी कम्पनी एरो ट्रिंकको थियो र त्यसमा सात जना सवार थिए । प्राप्त जानकारी अनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।उत्तराखण्डमा हिजोआज चारधामको यात्रा चलिरहेक
पुरै पढ्नुहोस्
काठमाडौं । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले नेपालीहरुको सङ्ख्या बढिरहेका विश्वका अन्य देशमा पनि नेपाली जनसम्पर्क समितिहरुको गठन गर्ने निर्णय गरेको छ ।विभागका प्रमुख एवं कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा आज सम्पन्न विभाग र विदेशस्थित जनसम्पर्क समितिका प्रमुख, पदाधिकारी तथा प्रतिनिधिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।बैठकले प्रत्येक देशका नेपाली जनसम्पर्क समितिलाई पार्टी तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागसँग निरन्तर सम्पर्क र समन्वय गर्न सूचना प्रविधि (आईटी) र सामाजिक सञ्जाल सञ्चालनमा दक्ष
पुरै पढ्नुहोस्
जनकपुरधाम - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव आज जनकपुरधाम आइपुगेका छन् ।पार्टीको धनुषा जिल्ला अधिवेशनमा सहभागि हुन उनी आज विहान जनकपुरधाम आइ पुगेको हो। अध्यक्ष यादवलाई पार्टीका नेता तथा कार्यकर्ताहरुले विमानस्थलमा स्वागत गरेका छन।जसपा नेपाल धनुषाको जिल्ला अधिवेशन आज जनकपुरको महेन्द्र नारायण निधि भवनमा शुरु हुँदैछ ।
पुरै पढ्नुहोस्
मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो । नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तरराष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि आजै भएको हो । रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य विपत्तिहरूको सामना गर्दै स
पुरै पढ्नुहोस्
काठमाडौं ।नेपाल भारत सीमाक्षेत्र रक्सौलबाट ४ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको छ ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार रक्सौल नाकाबाट अवैध रूपमा भारत छिर्ने प्रयासमा रहेका चार संदिग्धलाई नियन्त्रणमा लिइएको हो ।उनीहरूको अहिले बयान लिने काम भइरहेको छ । तर उनीहरूले आफ्नो बयान पटक पटक बदलिरहेको भारतीय मिडियाहरूको दाबी छ ।पक्राउ परेकाहरू नेपाली, हिन्दी, अंग्रेजी र चिनियाँ भाषा बोल्नमा पोक्त रहेको बताइएको छ ।सुरक्षा एजेन्सीको हवाला दिँदै आजतकले लेखेको छ ।उनीहरूको सम्बन्ध पाकिस्तानसँग छ । पाकिस्तानका एक युवासँग उनीहरूले कुरा गरेका छन् ।उनीहरू गत हप्
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित