Showing 511-520 of 1,176 items.
  • निश्चय यात्रा उत्तर प्रदेशमा लन्च हुदै

    कपिलवस्तु, बैशाख ३० - भारतको उत्तर प्रदेश राज्यको लखनऊमा केन्द्रीय कार्यालय रहने गरि निश्चय यात्रा लन्च हुने भएको छ। भारत उत्तर प्रदेशको प्रमुख शहर लखनऊ, गोरखपुर, बनारस, आयोध्या, गोण्डा लगायत उत्तर प्रदेशको अन्य सहरमा सेवा दिइने संचालक प्रखर श्रीवास्तवले जानकारी दिएका छन्। हाल सहर हरूमा कारबाट सेवा दिइने तथा केही समयमा बाइकको समेत व्यवस्थापन गरिने छ। नेपाल लगायत अन्य देशबाट आउने बाह्य पर्यटक तथा आन्तरिक पर्यटकका लागि छिटो छरितो रूपमा गन्तव्य स्थानमा पुर्याउन सजिलो हुने जानकारी गराइएको छ। भारत नेपाल सिमाको रुपिडिहा, सुनौली, बढ्नी लगायत ठांउब

    पुरै पढ्नुहोस्
  • प्रवास (कतार)बाट प्रधानमन्त्रीलाई पत्र

    दोहा - नेपाल समाजवादी पार्टीको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारका उपाध्यक्ष रामचन्द्र गिरीले प्रधानमन्त्रीलाई बोधार्थ गर्दै पत्राचार गरेका छन्। उनले पत्रमा भनेका छन् विदेशमा रहेका नेपालीहरुलाइ रेमिट्यान्स पठाउने मेसिनका रुपमा मात्रै नहेरी हालको संविधानले प्रदत्त गरेको मौलिक अधिकार प्रत्यायोजन गर्न पनि आग्रह गरेका छन् ।  खाडी मुलुकमा काम गर्ने लाखौँ नेपालीहरूले देशका लागि रेमिट्यान्स पठाइरहदा पनि उनिहरुको समस्यामा राज्य उदासीन हुन् नमिल्ने र  बिरामी हुँदा उपचार नपाउने, मृत्युपछि घर फर्कने  लासलाई समेत नितिगत

    पुरै पढ्नुहोस्
  • डोनाल्ड ट्रम्प साउदी अरेबियामा युवराज सलमानले गरे स्वागत

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरेबिया पुगेका छन् । ट्रम्प आफ्नो चार दिने मध्यपूर्व भ्रमणको सुरुवातमा साउदी पुगेका हुन् । एयर फोर्स वनबाट ओर्लिएर मध्यपूर्व भ्रमण सुरु गर्दा बिन सलमानले ट्रम्पलाई न्यानो स्वागत गरे।त्यसपछि दुई नेताहरू रियाद विमानस्थलको भव्य हलमा फर्किए जहाँ ट्रम्प र उनका सहयोगीहरूलाई औपचारिक गन बेल्ट लगाएर पर्खिरहेका परिचारकहरूले परम्परागत अरबी कफी पस्केका थिए।ट्रम्पले साउदीका वास्तविक शासक युवराज मोहम्मद बिन सलमानसँग इरानको आणविक कार्यक्रमलाई समाप्त गर्ने , गाजामा युद्ध अन्त्य गर्ने, तेलको मूल्य नियन्

    पुरै पढ्नुहोस्
  • सप्तरीमा महायज्ञको मण्डपमा सोमबार साँझ आगलागी

    राजविराज। सप्तरीको रुपनी गाउँपालिका–१ स्थित औद्योगिक क्षेत्रमा आयोजना गरिएको विशाल महायज्ञको मण्डपमा सोमबार साँझ आगलागी भएको छ ।महायज्ञको समापनको दिन सन्ध्याको समयमा एक्कासी आगलागी हुँदा मुख्य मण्डप पूर्णरूपमा जलेर नष्ट भएको हो । हवन कार्यक्रम चलिरहेका बेला अत्यधिक मात्रामा घीउ विसर्जन गर्ने क्रममा अचानक आगोको लप्काले मण्डपमा लागलागी भएको । आगलागीबाट मण्डपमा सजाइएको लत्ताकपडा, हवन सामग्री, तथा अन्य पूजासम्बन्धी सामग्रीहरू पूर्णरूपमा नष्ट भएका छन् । मण्डपमा उपस्थित भक्तजन र आयोजक टोलीले तत्काल आगो निभाउने प्रयास गरे पनि क्षति रोक्न सकिएन ।राजविर

    पुरै पढ्नुहोस्
  • मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

    सिरहा - सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका-७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् ।इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज बिहान पौने ६ बजेटिर उदपुरबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक अनियन्त्रित भएर पल्टेर दुर्घटना भएको हो ।महराको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी पुरीले बताए ।

    पुरै पढ्नुहोस्
  • ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ:उपेन्द्र यादव

    विराटनगर। जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।पार्टीको प्रथम जिल्ला अधिवेशनको विराटनगरमा उद्घाटन गर्दै उहाँले ठूलो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, नागरिकको मौलिक हकलाई संस्थागत गर्नु आजको आवश्यक्ता भएको प्रष्ट पार्नुभयो ।पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका यादवले मुलुकमा भ्रष्टाचार, कमिशनतन्त्र, विचौलियाको चलखेल नियन्त्रण गरी सुशासन कायम गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पार्टीले

    पुरै पढ्नुहोस्
  • धीरेन्द्र प्रेमर्षिको अनुवादमा विद्यापतिको ‘पुरुष परीक्षा’ सार्वजनिक

    काठमाडौं। साहित्कार तथा संचारकर्मी धीरेन्द्र प्रेमर्षिको अनुवाद र सम्पादनमा पन्ध्रौँ शताब्दीका साहित्यकार महाकवि विद्यापतिको एकमात्र कथासङ्ग्रह ‘पुरुष परीक्षा’ को नेपाली अनुवाद सार्वजनिक भएको हो ।नेपाली कलासाहित्य डटकम प्रतिष्ठानद्वारा काठमाडौँको पाठशाला नेपालमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, प्रतिष्ठानकी अध्यक्ष मोमिला, अनुवादक प्रेमर्षि स्वयं तथा अन्य अतिथिहरूले उक्त कृतिको विमोचन गरेका हुन् । चौँवालीस कथको यस सङ्ग्रहलाई अम्बर प्रकाशनले बजारमा ल्याएको हो ।क

    पुरै पढ्नुहोस्
  • लहानको राजदेवी पञ्चावती मन्दिर मेला विहानैदेखि भक्तजनको भीड

    मणिलाल विश्वकर्मालहान - सिरहाको लहान नगरपालिका–१५ ढोढनास्थित राजदेवी पञ्चावती मन्दिर परिसरमा चण्डी पूर्णिमाको अवसरमा पशुबलीसहित भव्य मेला लागेको  छ । पूर्व पश्चिम लोकमार्गमा पर्ने लहानबाट करिब १० किलोमिटर उत्तरमा चुरे जंगलको फेदीमा रहेको मन्दिर परिसरमा सोमबार बिहानदेखि हजारौंको संख्यामा पशुपंक्षीको बली दिइएको छ । राजदेवी पञ्चावती मन्दिर संरक्षण विकास समितिका सचिव वीरेन्द्र चौधरीका अनुसार रातिसम्म करिब २० हजार बोका बली चढाइने अनुमान छ ।  हरेक वर्ष बैशाख शुक्ल पूर्णिमा अर्थात बुद्ध जयन्तीको दिन राजदेवीको भाकलअनुसार पूजाअर्चना

    पुरै पढ्नुहोस्
  • मधेस आन्दोलनका सहयोद्धा हिरालाल मण्डल र माओवादीका राजेन्द्र मण्डल जसपा नेपालमा प्रवेश

    मधेश आन्दोलन २०६३ का सक्रिय अगुवा तथा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता हिरालाल मण्डल र माओवादी केन्द्रका पूर्वप्रदेशसभा उम्मेदवार राजेन्द्र मण्डल आज औपचारिक रूपमा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन ।विराटनगरमा भइरहेको जसपा नेपालको जिल्ला अधिवेशनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा पार्टी प्रवेश गरेका हुन्।रङ्गेली क्षेत्रको राजनीतिक आन्दोलनमा लामो योगदान दिएका हिरालाल मण्डल फोरमपछि लोसपामा सक्रिय रहँदै केही समय शरदसिंह भण्डारीसँग समेत आबद्ध रहे। त्यसपछि उनले राजेन्द्र महतो नेतृत्व

    पुरै पढ्नुहोस्
  • आज २५६९औं बुद्ध जयन्ती मनाइँदै, देशभर सार्वजनिक बिदा

    काठमाडौं। शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६९औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको जयन्ती नेपालसहित विश्वभर मनाइन्छ ।बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण अर्थात् निधन वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भा

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित