बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

१८ दिनपछि भेटियो जमिनमा दबिएको गाडीको पार्टपुर्जा

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ६, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
१८ दिनपछि भेटियो जमिनमा दबिएको गाडीको पार्टपुर्जा
Rampam
3D Education Lahan

काठमाडौं - गत वैशाख १९ गते जमिनमा दबिएको डिआई गाडीको पाटपुर्जा फेला परेको छ। मंगलबार (आज) दिउँसो स्थानीय जनप्रतिनिधिहरूको रहोवरमा क्रेन र स्काभेटर प्रयोग गरेर खोज्ने क्रममा दबिएको गाडीको पुर्जाहरू फेला परेको हो। भूगर्भ शास्त्र केन्द्रीय विभाग, काठमाडौँबाट खटिएको भूगर्भविद्को टोलीले गरेर अध्ययनले गाडी सोही खाल्टोमा दबिएको निष्कर्ष निकालेको थियो। 

दुर्घटनास्थलको माटो परिक्षणका लागि लगिएकोमा सुरक्षा अपनाएर गाडी खोज्न सकिने राय प्राप्त भएपछि स्थानीय जनप्रतिनिधिले स्काभेटर र क्रेन प्रयोग गरेर हराएको गाडीको खोजी गरेका हुन्।

करिब १० मिटर तल उत्खनन् गर्ने क्रममा गाडीको पार्टपुर्जाहरू फेला पारिएको हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाका वडाध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिए। उनका अनुसार अहिले पनि जमिन खोतल्ने काम भैरहेको छ। ज्मिनमा दबिएको कारण गाडी पूर्ण रुपमा क्षति भएको अवस्थामा टुक्राटुक्रा फेला परेको छ।

त्यस स्थानको अध्ययन र म्याग्नेटो मिटरको आधारमा गाडी दबिएको स्थान वरपर चुम्बकीय क्षेत्र तथा पदार्थको अवस्था अध्ययन गरेका थिए। भूगर्भविद् अधिकारीको नेतृत्वमा आएका टोलीले जमिनमुनि भासिएको गाडी र घटनास्थल आसपासको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेका थिए। गाडी सोही खाल्टोमा रहेको निष्कर्ष निकालेपछि मंगलबार दिउँसो खोजीकार्य सुरु गरिएको हो। 

माछाको दाना लिन गाडी धनिसमेत आफैँ रहेका चालक रामहरि राई त्यसस्थानबाट हेटौँडा बजारतर्फ आउने क्रममा घटना घटेको थियो। सोही क्रममा बोरिङ खनेको सानो खाल्टोमा गाडी फसेपछि निकाल्ने क्रममा एक्कासी गाडी जमिनमै बिलाएको थियो। गाडीमा रहेका चालक राई र सहचालक मुक्तिनाथ सहनीले भने भागेर ज्यान जोगाएका थिए।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]