Showing 461-470 of 1,154 items.
  • कतारमा गायक पशुपति शर्मा, शर्मिला गुरुङको प्रस्तुतिमा सङ्गितमय बन्यो स्याङ्जाको स्थापना दिवस

    रामएकवाल रामदोहा :- स्याङ्जा सहयोग समाज कतारको २०औं वार्षिकोत्सब तथा २१औं स्थापना दिवस भव्य रूपमा सप्पन्न भएको छ।स्याङ्जाको अनाथ तथा असहाय बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ शुक्रबार अल लक्ता स्थित ट्युनिसियन स्कुलको सभाहलमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब तथा स्थापना दिवस मनाएको हो ।कार्यक्रममा नेपालबाट अतिथि कलाकारको रूपमा आएका चर्चित लोक तथा दोहोरी गायक, मोडेल पशुपति शर्मा, लोकप्रिय लोक गायिका शर्मिला गुरुङ र लोक गायक रामचन्द्र ढकालको साङ्गीतिक प्रस्तुतिले सङीतमय बनेको माहोलमा उपस्थित अतिथि तथा दर्शकहरु झुमेर नाच

    पुरै पढ्नुहोस्
  • प्रवासी नेपाली मञ्च कतारले ’ मनाए ३२ औ मदन -आश्रीत स्मृति दिवस

    दोहा : प्रवासी नेपाली मञ्च कतारको आयोजनामा ३२ औ मदन -आश्रीत स्मृति दिवस दोहामा मनाइएको छ । २०५० जेठ ३ गते दासढुङ्गा चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा मञ्च कतारले गत शनिवार ‘मदन–आश्रित स्मृति दिवस’ मनाएको हो । मञ्चका कार्यवाहक अध्यक्ष भीम तरामु मगरको अध्यक्षतामा अन्तर्राष्ट्रिय कमिटी उपसचिव चानक पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिको हो । अन्य उपस्थितिहरुमा अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य एबम मध्यपुर्व इन्चार्ज कमलमणि गुरागाई,अन्तर्राष्ट्रिय कमिटी विभागिय सदस्यहरु,मध्यपुर्व क

    पुरै पढ्नुहोस्
  • तराई विकास तथा सञ्चार केन्द्रद्धारा सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भुमिका विषयक कार्यक्रम सम्पन्न

    रंजित चौरसियावीरगंज ४ जेष्ठ । तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना, जिल्ला प्रशासन कार्यालय पर्साको संयोजन तथा वीरगंज महानगरपालिकाको सहकार्यमा “सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भुमिका” विषयक कार्यक्रम आईतवार वीरगंजको होटेल बृन्दावनमा सम्पन्न भएको छ । आयोजक संस्थाका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गल्ती नगरेपछि कसैले केही बिगार्न नसक्ने भन्दै राष्ट्रसेवक कर्मचारीहरुले गल्ती नगरेको अवस्थामा डराउनु पर्ने अवस्था नरहेको बता

    पुरै पढ्नुहोस्
  • नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

    काठमाडौं, ४ जेठ । पत्रकार गणेश विक नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाको सूचना अधिकारीमा नियुक्त भएका छन् । पत्रकार विक हाल शाखाका कार्यसमितिका सदस्य समेत रहेका छन् । शाखाका सचिव रमेश कुमार बोहोराले उनलाई सूचना अधिकारीमा नियुक्त गरेको जानकारी दिएको छ ।महासंघको आन्तरिक सूचना व्यवस्थापन तथा प्रचार–प्रसार सुदृढ गर्नका लागि विकलाई यो जिम्मेवारी दिइएको शाखाले जनाएको छ ।पत्रकार विक एक अनुभवी अपराध बिटमा पत्रकारिता गर्दै आएका छन् । विकले लामो समयदेखि विभिन्न रेडियो, छापा तथा अनलाइन पत्रकारिता क्षेत्रमा काम गर्दै आएका छन् । उनी ‘खप्तडटिभी

    पुरै पढ्नुहोस्
  • जनमत पार्टीका कोषाअध्यक्ष यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश

    काठमाडौँ – जिल्ला अदालत ललितपुरले जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई धरौटीमा छाड्न आदेश गरेको छ । न्यायाधीश टेकराज जोशीको इजलासले यादवलाई ५ लाख धरौटीमा छाड्न आदेश जारी गरेको हो ।यादवलाई ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा डा.शरदसिंह यादवले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा आधारमा वैशाख ७ गते सप्तरीको राजविराजबाट पक्राउ गरी काठमाण्डू ल्याइएको थियो ।यादवलाई अदालतले धरौटीमा छाड्न आदेश गरेको जनमतका निलम्बित उपाध्यक्ष दीपक साहले जानकारी दिएका छन । कोषाअध्यक्ष यादवसहित उनकी श्रीमती लल

    पुरै पढ्नुहोस्
  • दुर्गा प्रसाई थप ४ दिन हिरासतमा रहने

    काठमाडौँ - व्यवसायी दुर्गा प्रसाई थप चार दिन हिरासतमा रहने भएका छन्।  काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।  चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

    पुरै पढ्नुहोस्
  • मधेशका पूर्वमन्त्री यादव र नगरप्रमुख थापासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं । मधेश प्रदेशका पूर्वमन्त्री विजय यादव, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विजय कुमार पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटोजस्ता वन पैदावार गैरकानुनी रुपमा उत्खनन गरी बनेको खाल्डोमा माछाप

    पुरै पढ्नुहोस्
  • झापामा ढकमक्क फुलेका गुलमोहरले लोभ्यायो पर्यटक

    झापा, ४ जेठ । बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित झापाबाट इलाम जाने सडक किनारमा ढकमक्क फुलेको गुलमोहरले दैनिक हजारौँ पर्यटकलाई लोभ्याउने गरेको छ । सो स्थानमा फुलेका गुलमोहरले यहाँ आउने पर्यटक आकर्षित हुने गरेका छन् ।गुलमोहरको फोटो तथा श्रव्यदृश्य खिच्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । “कति पर्यटक आउँछन् भनेर तथ्याङ्क राखिएको छैन”, गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँले भने । पर्यटकको चहलपहल बढेपछि स्थानीय तहले सो स्थानमा सुविधाका लागि गत वर्ष खानेपानी, शौचालय र चौतारो निर्माण गरिदिएको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ ।झापाबाट ताप्ले

    पुरै पढ्नुहोस्
  • पत्रकारको नाममा अबैध र अनैतिक कार्य बढेकोप्रति महासंघ सिरहाको ध्यानाकर्षण

    सिरहा । पत्रकारको नाममा अबैध र अनैतिक कार्य बढेकोप्रति नेपाल पत्रकार महासंघ सिरहा शाखाले आपत्ति जनाएको छ ।महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले आज विज्ञप्ती जारी गरेर पत्रकारको नाममा अबैध र अनैतिक कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाएका हुन् ।सिराहामा हाल केही गैरपत्रकार व्यक्तिहरूले आफू पत्रकार भएको भन्दै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय निकाय, व्यापारिक संस्था, प्रहरी चौकी, होटल, लज लगायत स्थानहरूमा गएर धाकधम्की दिने, पैसाको बार्गेनिङ गर्ने, तथा जबरजस्ती पत्रकार सम्मेलन गराई दिने भन्दै पीडितहरूसँग रकम

    पुरै पढ्नुहोस्
  • लहानको पशुपति माविमा करोडौँ भ्रष्टाचार, अख्तियारले थाल्यो छानबिन

    काठमाडौं– सिरहाको लहान नगरपालिका–१ पशुपति आदर्श माविले पसलका लागि सटर भाडामा लगाउने नाउँमा व्यपारीहरुसँग करोडौँ रुपैयाँ असुलेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दीबासले छानबिन थालेका छन् । उक्त छानबिनमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पद्म नारायण चौधरी तानिएका छन् । चौधरी सांसद भएकै बेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत थिए । उनकै कार्यकालमा व्यापारीहरूसँग रकम उठाएको थियो । ८९ जनासँग व्यापारीहरूसँग व्यवस्थापन समितिको निर्णयको आधारमा विद्यालयले २ देखि ५ लाख सम्म गरेर ५ करोड भन

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित