Showing 431-440 of 1,178 items.
  • उपेन्द्र यादव बुधबार मलेसिया जाँदै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव मलेसिया जाने भएका छन् । आगामी जुन १ तारिखका दिन क्वालालम्पुरस्थित होटल ग्रयान्ड कन्टिनेन्टलमा आयोजना गरिएको मलेसियामा रहेका नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन अध्यक्ष यादव भोलि (बुधबार) मलेसिया जान लागेका हुन् ।प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवं मधेस प्रदेश सभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्

    पुरै पढ्नुहोस्
  • सिराहा नगरपालिका विरुद्ध समाचार लेख्ने पत्रकारलाई मेयरको धम्की

    सिरहा -  सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवले आफूविरुद्ध समाचार लेख्ने पत्रकारले भयानक परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । मेयर यादवले मंगलबार एक भिडियो सन्देश जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा छापा मारेको थियो । अख्तियार स्रोतका अनुसार नगरपालिकाबाट राजस्व संकलन, पोखरी ठेक्का, लेखा परीक्षण प्रतिवेदनलगायत कागजात नियन्त्रणमा लिइएको छ ।अख्तियार बर्दिबासका सूचना अधिकारी तुलसीराम पौडेलले नै पुष्टि गरेपछि सञ्चारमाध्यमले यसबारे समाचा

    पुरै पढ्नुहोस्
  • लहानको पशुपति आदर्श माविको चौर पोखरीमा परिणत, खेल गतिविधि ठप्प

    विनोद मण्डल लहान - सिराहा जिल्लाको लहान नगरपालिकामा अवस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको चौर विगत केही महिनादेखि पोखरीमा परिणत भएपछि खेल गतिविधि ठप्प बनेका छन् । वर्षा सुरु नहँदै मैदानमा पानी जमेर दलदलजस्तै अवस्था सिर्जना हुँदा विद्यालयका खेलाडीहरू निराश भएका छन्, भने विद्यालय प्रशासन मात्र दर्शक बनेर चुपचाप हेरेको आरोप लागिरहेको छ । विद्यालय परिसरको मुख्य खेलमैदान जलमग्न हुँदा विद्यालय स्तरीय फुटबल, क्रिकेट, भलिबल लगायतका नियमित अभ्यास तथा प्रतियोगिता कार्यक्रमहरू प्रभावित भएका छन् । विद्यार्थीको खेलदौडको अधिकार समेत कुन्ठित भएको अभिभाव

    पुरै पढ्नुहोस्
  • प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको नारा, गृह मन्त्रीको राजीनामा माग

    काठमाडौँ । प्रतिपक्षी दलका सांसदहरूले माग तस्करलाई कारबाही गरिनुपर्ने माग गर्दै संसदमा नारा लगाएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेस सांसद श्याम घिमिरेलाई सत्ता पक्षको तर्फबाट बोल्न समय दिएसँगै विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै  नाराबाजी गरेका हुन् ।यसअघि  विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताएका थिए । प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जन

    पुरै पढ्नुहोस्
  • हर्क साम्पाङ – ८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिने

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् ।बेदाग र इमान्दार व्यक्तिलाई उम्मेदवार बनाउने उनको भनाइ छ ।साम्पाङले फेसबुक पेजमा लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौं । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेद्वार बन्नेछन् ।’१६ मंसिरमा कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनमा साम्पाङले राजमान महर्जन (मानव)लाई समर्थन गरेका थिए । कांग्रेस उम्मेदवार कृष्णमान डंगोल मेयर निर्वाचित हुँदा मह

    पुरै पढ्नुहोस्
  • देशको केही भागमा चट्याँङ्ग र बर्षा हुने सम्भावना

    काठमाडौँ ।  ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।महाशाखाका अनुसार अहिले मधेस तथा लुम्बिनी प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।आज दिउँसो पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल

    पुरै पढ्नुहोस्
  • सिरहा नगरपालिकामा अख्तियारको छापा योजनाका कागजातहरू नियन्त्रणमा

    सिरहा - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहा नगरपालिकामा छापा हानेको छ। अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले सोमबार नगरपालिकामा छापा हानेको हो ।टोलीले नगरपालिका कार्यालयबाट केही योजनाका कागजातहरू नियन्त्रणमा लिएको छ। यस्तै, केही योजनाहरूको स्थलगत निरीक्षण पनि गारिएको अख्तियारले जनाएको छ।अख्तियारका सूचना अधिकारीका अनुसार, नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी परेको छ । सोही उजुरीका आधारमा आवश्यक कुरा बुझ्न अख्तियारको टोली नगरपालिका पुगेको हो ।

    पुरै पढ्नुहोस्
  • धार्मिक विश्वासमा अडिएको बर्साइत पर्व

    विनोद मण्डल,सिराहा । पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रूख तल बसेर कठोर व्रत गरी आफ्नो पतिको प्राण फर्काएको हुँदा महिलाहरूले पतिको दीर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक मान्यता रहिआएको छ । अर्को धार्मिक मान्यता अनुसार ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने विश्वास रहेको छ । दाम्पत्य जीवनको सुख समृद्धिका लागि मनाईने बट सावित्री पर्वलाई स्थानीय भाषामा बरसाईत पवनी भन्ने चलन छ । जेठ कृष्णप

    पुरै पढ्नुहोस्
  • भिजिट भिसा प्रकरण:गृहमन्त्री निर्दोष रहेको कांग्रेसको दाबी

    काठमाडौँ । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको दाबी गरेको छ । सोमबार बसेको पदाधिकारी बैठकले लेखक अनियमिततामा संलग्न नभएको निष्कर्ष निकालेको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । बैठकपछि उनले भने, ‘उहाँ संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’आजै बसेको माओवादी बैठकले भने लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । यस्तै प्रतिपक्षी दलहरूले मंगलबारको प्रतिनिधिसभा बैठक अवरुद्धको तयारी गरेका छन् । 

    पुरै पढ्नुहोस्
  • मिथिलाञ्चलमा आज ‘वट सावित्री’ पर्व

    लहान  - मिथिलाञ्चलमा सोमबार पतिको अटल सौभाग्यको कामना गर्दै मैथिलानीहरुले वट सावित्री पर्व मनाइरहेकी छन् ।पतिको दीर्घायुको कामना गर्दै नवविवाहिता र विवाहित मैथिलानीले प्रत्येक वर्ष मनाइने वट सावित्री पर्वका लागि सिरहासहित सम्पूर्ण मिथिलाञ्चलका मैथिलानीहरुले सम्पूर्ण तयारी पूरा गरिसकेकी छन् ।आइतबार आ–आफ्नो गाउँठाउँको हाट बजारमा रातो, पहेँलो तथा रङ्गीचङ्गी नयाँ वस्त्र, चुरा पोते, टिका, बिन्दी तथा मेहन्दी किनमेल गर्न व्यस्त देखिएका छन् । पर्वकै लागि अनिवार्य वस्तु बाँसको चोयाबाट निर्मित पंखा र डालो किनमेल गर्नमा व्यस्त छिन् । पतिको

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित