Showing 261-270 of 1,139 items.
  • मिसाइलका टुक्रा देखिए तुरुन्त खबर गर्नुहोस : कतारको रक्षा मन्त्रालय र गृह मन्त्रालय

    कतार - कतारको रक्षा मन्त्रालय र गृह मन्त्रालय (MoI) ले संयुक्त रूपमा सार्वजनिक विज्ञप्ति जारी गर्दै, हालैका दिनहरूमा ईरानी मिसाइल सम्बन्धी कुनै पनि अनौठो वस्तु वा टुक्रा देखिएमा तुरुन्त जानकारी दिन सबै नागरिक तथा बासिन्दालाई आग्रह गरेका छन्।मन्त्रालयहरूले जनस्वास्थ्य तथा सुरक्षामा गम्भीर खतरा पुर्‍याउन सक्ने सम्भावनाका कारण यस्तो किसिमका सामग्रीहरूलाई केवल सम्बन्धित विशेषज्ञ र निकायहरूले मात्र ह्याण्डल गर्नुपर्ने स्पष्ट पारेका छन्।सार्वजनिक चेतावनीमा भनिएको छ कि यस्ता वस्तुहरू छुनु वा नजिक जानु अत्यन्त जोखिमपूर्ण हुन सक्छ, त्यसैले त्यसो नग

    पुरै पढ्नुहोस्
  • बैंकका कर्मचारीलाई पेस्तोल देखाएर ९ लाख लुटेको प्रतिवादी पक्राउ

    सिरहा - सिरहा प्रहरीले बैंकका कर्मचारी र प्रहरीसमेतलाई पेस्तोल देखाएर रकम लुटपाट गरेको घटनाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । कल्याणपुरस्थित ग्लोबल आइएमई बैंकको रकम लुटपाट घटनाका प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजन भन्ने सुजेन्द्र लोहनी रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।लोहनीलाई सीमावर्ती क्षेत्र सिरहा नगरपालिका–१७ खैरटोकाबाट पक्राउ गरिएको हो ।२०७९ फागुन १० मा मिर्चैयास्थित बैंकको शाखाबाट ९ लाख रुपैयाँ बोकेर कल्याणपुर शाखा जाने क्रममा

    पुरै पढ्नुहोस्
  • सिराहाको दक्षिणी भेगमा धान रोपाइँ शुरु, वर्षाको प्रतिक्षामा किसान

    विनोद अविरलसिराहा - सिराहा जिल्लाको दक्षिणी भेगमा रोपाइँ कार्य सुरु भएको छ । आषाढ महिनाको दोस्रो साता प्रवेश गर्दासमेत व्यापक वर्षा नभएपछि किसानहरूले वैकल्पिक सिँचाइका माध्यमहरू प्रयोग गर्दै रोपाइँ थालेका हुन् । पछिल्ला केही दिनयता चलिरहेको शुष्क हावाले गर्दा वर्षाको छाँटकाँट नदेखिएपछि जिल्लाको पूर्व–पश्चिम राजमार्ग दक्षिण क्षेत्रका बासिन्दाहरूले आफ्ना पोखरी, इनार, तलाउ, मोटरपम्प र पप्पी सेटजस्ता स्रोतहरूबाट पानी झिकेर धान रोप्न थालेका छन् । लहान, मिर्चैया, कर्जन्हा, धनगढीमाई, विष्णुपुर, बरियारपट्टी, औरहीलगायतका पालिकाका किसानहरू अहिले खेतमा

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । भदौ २५, २६ र २७ गते प्रदेश समितिको अधिवेशन गर्ने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अधिवेशनको कार्यतालिका तयार गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।बस्नेतका अनुसार सातै प्रदेश समितिको अधिवेशनका लागि २०८२ असार मसान्तसम्म सङ्गठित पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने छ ।त्यसैगरी साउन १५ गतेसम्म सङ्गठित पार्टी सदस्यताको अभिलेख अद्यावधिक गरी प्रतिनिधि छनौटको लागि भाद्र १ गतेदेखि भाद्र १५ गतेसम्मको समयसीमा न

    पुरै पढ्नुहोस्
  • मतदाता नामावलीमा छुटेकाहरूलाई नाम दर्ता गराउन आयोगको आह्वान

    काठमाडौँ - निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ। आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएकाले नाम दर्ता गर्न आह्वान गरेका हुन्।'निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछ,' विज्ञप्तिमा भनिएको छ।प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्

    पुरै पढ्नुहोस्
  • भगवानपुर गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न कृषिलाई प्राथमिकता

    घुरन यादवसिरहा  - सिरहाको भगवानपुर गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न भएको छ ।अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि ४८ करोड ४४ लाख ३१ हजार ९४७ रुपैयाँको बजेट विनियोजन गरिएको घोषणा गरिएको छ । गाउँ सभा अध्यक्ष उग्रनरायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव रहेका थिए। विशिष्ट अतिथिमा नेकपा एमाले सिरहा जिल्ला कमिटी अध्यक्ष अशोक यादव तथा अतिथिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहलगायत विभिन्न क्षेत्रका विश

    पुरै पढ्नुहोस्
  • राति कारसँगै विष्णुमतीमा बगिरहेकी युवतीको यसरी गरियो उद्धार

    काठमाडौँ - काठमाडौँको विष्णुमती खोलामा गएराति कारसहित खसेकी युवतीलाई उद्धार गरी बचाएको भिडिओ सार्वजनिक भएको छ।जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएराति सवा १० बजेतिर टोखा नगरपालिका-८ स्थित बानियाँटार पुलनजिक कारसहित खोलामा बग्दै गरेकी महिलालाई नेपाल प्रहरी र स्थानीय नागरिकको साहसिक प्रयासले बचाउन सकिएको हो।ग्रान्डी अस्पतालनजिकै विष्णुमती खोलामा युवतीसहित बा. प्र.०१-०३१ च ६१४१ नम्बरको कार बगिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि तुरुन्तै खटिएको प्रहरी टोलीले स्थानीय नागरिकको समेत सहयोगमा ती युवतीलाई सकुश

    पुरै पढ्नुहोस्
  • झन्डै दुई गुणा बढी स्थानीय तहले निर्धारित समयभित्र ल्याउन सकेन बजेट

    काठमाडौं । निर्धारित समयभित्र आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेस गर्नेभन्दा नगर्ने स्थानीय तहको संख्या झन्डै दुई गुणा बढी छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार, देशका कुल ७५३ स्थानीय तहमध्ये २७८ स्थानीय तहले मात्र ०८२ असार १० गते आगामी आर्थिक वर्षको बजेट पेस गरेका छन् ।बाँकी ४७५ स्थानीय तहले निर्धारित समयभित्र आगामी आर्थिक वर्षको बजेट पेस गर्न नसकेको मन्त्रालयको तथ्यांकले देखाउँछ ।मन्त्रालयका अनुसार, कुल स्थानीय तहमध्ये हालसम्म ३६।९२ प्रतिशतले बजेट पेस गरेका छन् भने ६३।०८ प्रतिशतले बजेट पेस गर्न सकेका छैनन् ।निर्धारित

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको राजविराज नगर अध्यक्षमा अरूण यादव विजयी

    सप्तरी। जनता समाजवादी पार्टी नेपालको राजविराज नगर अध्यक्षमा अरूण कुमार यादव निर्वाचित हुनुभएको छ । मङ्गलबार राति भएको निर्वाचनमा ५१ मत प्राप्त गरेर यादव अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँको प्रतिद्वन्दी लक्ष्मण यादवले २४ मत प्राप्त गर्नुभयो ।यसैगरी उपाध्यक्षमा शैलेन्द्र यादवले ५६ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी मो.आजादले ४५ मत प्राप्त गर्नुभयो । त्यसैगरी सचिवमा सुधिर यादबले ५२ मत  प्राप्त गरेर विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्दी सत्यनारायण यादवले १७ मत प्राप्त गर्नुभयो ।यसैगरी, उपसचिवमा खेलानन्द यादवले ५९ म

    पुरै पढ्नुहोस्
  • कतारले आकाश मार्ग खुलाएपछि वायुसेवा निगमले थाल्यो उडान

    दोहा - इरानले सोमबार राति कतारस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेपछि नेपाल वायुसेवा निगमले बन्द गराएको काठमाडौँ-दोहा उडान खुलाएको छ। कतारले आफ्नो आकाश मार्ग (एयर स्पेस) खुलाएपछि मंगलबार (असार १०) दिउँसो १:३५ बजेदेखि काठमाडौँ-दोहा-काठमाडौँ उडान पुन: सञ्चालन गरिएको जानकारी वायुसेवा निगमले दिएको हो।यसअघि कतार सरकारले जुन २३ अर्थात् मंगलबार बिहान सूचना (एनओटीएएम) जारी गरी सम्भावित युद्धजन्य जोखिमका कारण आकाश मार्ग अर्को सूचना नआउन्जेलसम्मका लागि अस्थायी रूपमा बन्द गरिएको बताएको थियो।जसका

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित