Showing 241-250 of 1,176 items.
  • अल्ट्रा अभियान विरुद्ध प्रहरीमा उजुरी, सञ्चालकहरु माथि कारवाहीको माग

    रंजित चौरसिया,वीरगंज २ भदौं ।अल्ट्रा अभियान डिजिटल ईलेक्ट्रा प्रा.लि. वीरगंज र त्यसका ठग सञ्चालकहरु दिपेश वर्णवाल, ऋषिकान्त गुप्ता, सुशिल सर्राफ र भरत साह विरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा आईतवार उजुरी परेको छ । अभियानका प्रतिनिधि नरेश प्रसाद यादव सहितका दर्जनौं व्यक्तिहरुले आफुहरुलाई अल्ट्रा अभियानले झुक्याएर मासिक रुपमा रकम असुली गर्दै आएको र चिठ्ठा परेको व्यक्तिहरुलाई सामान नदिएको भन्दै आफुहरुको रकम फिर्ता र आवश्यक कारवाहीको लागि उजुरी परेको प्रहरी स्रोतले जनाएको छ । उजुरी परे पनि कम्पनि र ठग सञ्चालकहरु माथि कारवाही गर्नु पर्न

    पुरै पढ्नुहोस्
  • मधेश युवा संघ कतारद्वारा जनकपुरमा आर्थिक सहयोग

    रामएकवाल रामदोहा - मधेस युवा संघ कतारले धनुषाकी एक अति विपन्न परिवारका महिलालाई आर्थिक सहयोग गरेका छन।वैदेशिक रोजगारीका लागि कतारमा कार्यरत मधेशी दाजुभाइले जनकपुरधाम उपमहानगरपालिका २३ बिन्हीका स्व. अंशु यादवकी आमा फेकनी देवी यादवलाई कतारबाट  ९५ हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग संकलन गरी पठएका हुन।स्थानीय युवा बालबोध यादवको पहलमा मधेश यूवा संध नेपालका अध्यक्ष सुरेन्द्र सुर्या महतो समाजसेवी शम्भु चोैधरी,सत्यनारायण साह साथै आई लव मिथिलाका संचालक अरूण बिजैया,ईशिका भुजेल,अभिनाश झा उर्फ कलकतियाबाली लगायतले सो रकम फेकनी देवी यादवकै हातमा हस्तान्त

    पुरै पढ्नुहोस्
  • जिल्ला प्रशासन कार्यालय धनुषामा पत्रकारहरूको धर्ना

    जनकपुरधाम । जनकपुरमा पत्रकारमाथि आक्रमण गर्ने वकिलहरूविरुद्ध कानुनी कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित भएका छन् ।आक्रमण गर्ने वकिलहरूलाई कारबाही गर, प्रेस स्वतन्त्रताको रक्षा गर, पत्रकारहरूलाई सुरक्षा देऊ लगायतका नारा लेखिएको प्लेकार्ड सहित पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि बिहान ११ बजेदेखि धर्ना बसेका हुन् ।नेपाल पत्रकार महासंघ धनुषा शाखाको नेतृत्वमा पत्रकारहरू जिल्ला प्रशासन कार्यालयको मूल गेटमै धर्ना बसेका हुन ।गुठी संस्थानबाट महासंघले कानुनी प्रक्रिया पूरा गरि लिजमा लिएको ४ कठ्ठा जग्गा गत साउन २७ गते संरक्षण गर्ने क

    पुरै पढ्नुहोस्
  • विराटनगरमा निकालिँदै राधाकृष्ण रथयात्रा तयारी पूरा

    विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ ।विराटनगरको रथलाई महत्वका साथ लिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए । यो नेपालकै ठुलो र एसियामा दोस्रो ठुलो रथयात्रा हो, जसमा भारत र नेपालका भक्तजनहरूको सहभागी हुने अपेक्षा गरिएको छ । यसैबिच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार  कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शु

    पुरै पढ्नुहोस्
  • जसपाको खोल ओढेर कांग्रेसको संरक्षणमा लागेका लहान -२४ का वडा अध्यक्ष रासलाल राय

    लहान — लहान नगरपालिका–२४ का वडा अध्यक्ष रासलाल राय राजपूतमाथि आफ्नै पार्टी जनता समाजवादी पार्टी (जसपा) नेपाललाई पाखा लगाएर विपक्षी कांग्रेस पार्टीको संरक्षणमा लागेको आरोप चुलिंदो छ। जसपाका नेताहरूको आरोपअनुसार अध्यक्ष रायले पार्टीभित्रै असहिष्णुता, गुटबन्दी र कांग्रेसको लाइन समर्थन गर्ने प्रवृत्ति देखाएका छन्। बिगत लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेका राय २०७९ सालको स्थानीय चुनावमा कांग्रेसले टिकट नदिएपछि जसपा प्रवेश गरेका थिए। जसपाबाट उम्मेदवार बनेर जित हासिल गरे पनि अहिले आएर उनले आफ्नै पार्टीका कार्यकर्तामाथि दमन गर्दै कांग्रे

    पुरै पढ्नुहोस्
  • प्रवासी नेपाली एकता मञ्च कतारद्वारा एनआरएनए एनसीसीका पदाधिकारीहरुलाई बधाई तथा सम्मान

    रामएकवाल राम / शियाराम यादवदोहा :- प्रवासी नेपाली एकता मञ्च, कतारद्वारा एनआरएनए एनसीसी कतारका नव निर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रम बिच बधाई तथा सम्मान पत्रले सम्मान गरेका छन।शुक्रबार नाज्मा स्थित क्राउन प्लाजा होटलको सभाहलमा आयोजित नेपाली नारीहरुको ठुलो चाड हरितालिका तिजको अवसरमा एनआरएनए एनसीसी कतारका अध्यक्ष पदम गिरिको नेतृत्वमा २०२५-०२७ कार्यकालको लागि निर्वाचित भएका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सम्मान पत्रले सम्मान गरेको हो।स्वदेशसँगै प्रवासमा पनि नेपाली हिन्दू महिलाको प्रमुख चार्ड तीजको रौनक सुरु भए सङ्गै प्रवासी नेपाली एकता मञ्च

    पुरै पढ्नुहोस्
  • प्रवासी नेपाली एकता मञ्च कतारद्वारा तिज कार्यक्रम सम्पन्न

    रामएकवाल रामदोहा - प्रवासी नेपाली एकता मञ्च कतारले नेपाली नारीहरुको ठुलो चाड हरितालिका तिज भव्य रुपमा मनाएका छन।शुक्रबार नाजमा स्थित क्राउन प्लाजा होटेलको सभाहलमा संस्थाका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमानको सभापतित्व  तथा एनआरएन एनसीसी कतारका अध्यक्ष पदम गिरीको प्रमुख आतिथ्यतामा नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुभकामना अदान प्रदान तथा दर खुवाउने  कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो।कतारमा बसोबास गर्ने नेपाली चेलीबेटीहरुले रङ्गीचङ्गी पहिरन गरगहना  र रातो सारीमा सजिएर बाक्लो उपस्थिति रहेको कार्यक्रममा प्रवासमा रह

    पुरै पढ्नुहोस्
  • १४ वर्षमा पनि बनेन कमलामा पुल

    सिरहा- कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन् । उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ । सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि जाने गर्छन् । हरेक वर्षासँगै डराइडराई नदीपार गर्नुपर्ने उनको दैनिकी छ ।पानी बढेपछि डुङ्गा चढ्न पनि डर लाग्छ, तर विकल्प छैन”, उनले भने । सामान्यतया वर्षायामबाहेक अरु बेला काठको सानो पुल प्रयोग हुने गरेको थियो । तर बर

    पुरै पढ्नुहोस्
  • धनगढीमाईको बाबुराम खोलामा लुगाले बेरिएको नवजात शिशु फेला

    विनोद अविरलसिराहा - सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० स्थित बाबुराम खोलाको पुल नजिक उत्तरतर्फको पूर्वी किनारमा नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ । स्थानिय बासिन्दाले लुगाले बेरिएको अवस्थामा शिशुलाई देखेपछि तत्कालै ईलाका प्रहरी कार्यालय धनगढीलाई खबर गरेका थिए ।शिशु फालिएको स्थान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने बाबुराम खोलाको पुल नजिकै हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान कार्य जारी राखिएको धनगढी इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले शिशु कसले र किन फालेको भन्नेबारे अनुसन्धान अगाडि बढाइरहेको छ ,भने घटनाले स्था

    पुरै पढ्नुहोस्
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा गायक सन्नु कुमार सम्मानित

    राजविराज -  सप्तरी युथ नेपालले मैथिली गायक सन्नु कुमार सहित पाँच वटा विधामा पाँच जनालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार आयोजना गरिएको पाँचौं जिल्ला युवा सम्मेलनमा उनीहरुलाई सम्मान गरिएको हो ।मैथिली गित सङ्गितको क्षेत्रमा विगत लामो समय देखि अतुलनीय योगदान पुर्‍याएको भन्दै गायक सन्नु कुमारलाई सम्मान गरिएको छ भने आ–आफ्नो क्षेत्रमा प्रशंसनीय कार्य गरेको भन्दै प्रशासनतर्फ प्रमुख जिल्ला अधिकारी भोला दाहाल, पत्रकारितातर्फ विद्यानन्द राम, खेलाडीतर्फ महिला क्रिकेटर साक्षी यादव र व्यापारीतर्फ जयकुमार सोनीलाई सम्मान गरिएको

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित