बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाज

सिरहा सेवा समाज र प्रवासी कुशवाहा सेवा समाज कतारद्वारा स्व. महतो परिवारलाई आर्थिक सहयोग

बालासुन्दरी खबर बालासुन्दरी खबर असोज ११, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
सिरहा सेवा समाज र प्रवासी कुशवाहा सेवा समाज कतारद्वारा स्व. महतो परिवारलाई आर्थिक सहयोग
Rampam
3D Education Lahan

शियाराम यादव,असोज-११

 सिरहा सेवा समाज र प्रवासी कुशवाहा सेवा समाज कतारको संयुक्त पहलमा धनगढीमाई नगरपालिका–६, फुलकाहा कट्टी निवासी स्व. सरोज कुमार महतोकी श्रीमतीलाई ४२ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको छ।जिल्ला समन्वय समिती सिरहाका सभापति दिनेश कुमार महतोको हातबाट सो रकम हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रमको संयोजन प्रवासी कुशवाहा सेवा समाज कतारका संस्थापक तथा सिरहा सेवा समाज कतारका वरिष्ठ सल्लाहकार शिव कुमार महतोले गरेका थिए।

कार्यक्रममा सिरहा सेवा समाज कतारका प्रेस संयोजक तथा पत्रकार शियाराम यादव, धनगढीमाई नगरपालिका–६ का वडा अध्यक्ष बब्लु महतो, उतिम साहलगायत स्थानीय बासी, समाजसेवी तथा बुद्धिजीवीको उपस्थिति रहेको थियो।

स्व. सरोज कुमार महतोकी श्रीमतीलाई उक्त सहयोग रकमले परिवारको जीवनयापनसँगै सानो व्यवसाय सञ्चालन गर्ने उद्देश्य राखिएको जनाएको छ।त्यसैगरी, सिरहा सेवा समाज कतारका अध्यक्ष जयप्रकाश यादव र प्रवासी कुशवाहा सेवा समाज कतारका अध्यक्ष घुरन महतो हाल कतारमा बाट भिडियो कलमार्फत आर्थिक सहयोग कार्यक्रमलाई सम्बोधन गरेका थिए।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]