रामएलवाल राम दोहा, कतार । मधेश प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिवेशन सप्पन्न भए सङै नयाँ नेतृत्व चयन भएका छन। खुल्ला र बन्द गरि दुई चरणमा सम्पन्न भएको अधिवेशनबाट कलाम खानको अध्यक्षतामा नयाँ कार्यसमिति सहित निर्विरोध निर्वाचित भएका छन। कार्यसमितिको उपाध्यक्ष दुर्गा नन्द पासवान,उपाध्यक्षहरू क्रमशः मोहमद अजाद मन्सुरी, रमेश साह र दीपेन्द्र कुमार महरा, महासचिव इसिलाल पण्डित, सचिवहरू क्रमशः जीवन न्यौपाने, शम्भु प्रसाद यादव, प्रमोद कुमार राम, सुलेमान मियाँ, मोहमद इन्तिसार आलम, सह–कोषाध्यक्ष राम जित कामत केवट रहेका छन् । त्यस्
पुरै पढ्नुहोस्
उमेश कुमार साह बोदे बर्साईन : आगामी फाल्गुन २१ गते सम्पन्न हुने निर्वाचन लक्षित कार्यक्रमका साथ मतदाता रिझाउन उम्मेदवारहरु मतदाताको घरदैलोमा पुग्न सुरु गरेका छन् । यसक्रममा जनता समाजवादी पार्टी जसपा नेपाल सप्तरीले क्षेत्र नं ४ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ ।जसपा नेपालका युवा नेतृ तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार डा . बबी सिंह यादव आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग बुधबार बिहान बोदे बर्साईन नगरपालिकाका भित्री टोलहरूबाट घरदैलो गरिरहेका छिन ।त्य
पुरै पढ्नुहोस्
शियाराम यादव ,माघ -०४नेपाल कराते महासंघ तथा मधेश खेलकुद परिषद् (Madhesh Sports Council) को आयोजनामा सम्पन्न लहान मेयर कप प्रदेश स्तरीय कराते प्रतियोगिता–२०८२ को आज अन्तिम दिन भव्य रूपमा समापन गरिएको छ।प्रदेशभरका विभिन्न जिल्लाबाट सहभागी खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाएको आयोजकले जनाएको छ। प्रतियोगिताले मधेश प्रदेशमा कराते खेलको विकास तथा नयाँ खेलाडी उत्पादनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।प्रतियोगिताको नतिजाअनुसार सिरहा जिल्ला टिमले ७ स्वर्ण र ४ रजत पदकसहित प्रथम स्थान हासिल गरे
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा, कतार। तराई–मधेश क्षेत्र शिक्षामा पछाडि पर्नुमा राज्य र समाज दुवै दोषी रहेको नेता डा.राजिव झाले बताएका छन। विहिबार मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा मधेशी एकता समाज कतारले आयोजना गरेको स्वागत , सम्मान तथा शुभकामना अदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता झाले यस्तो बताएका हुन। राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष तथा क्लोथ बैंक नेपालका अध्यक्ष समेत रहेका डा. राजिव झाले बताउदै कुनै समय मधेसकै शिक्षक देशभरी पुगेर शिक्षा प्रदान गर्दै आएकोमा अहिले आएर मधेस नै शिक्षाको मामिलामा पछाडी पर्नु द
पुरै पढ्नुहोस्
सिरहा — भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याइँदै गरेको करिब २५ लाख रुपैयाँ बराबरको सामान सशस्त्र प्रहरी बलले विभिन्न समयमा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, बरियारपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले २ महिना भित्र सीमावर्ती क्षेत्रबाट करीब २५ लाख मुल्य बराबरको अबैध सामान बरामद गरेको छ।सशस्त्र प्रहरी बल बरियारपट्टी सिरहाका इन्स्पेक्टर पशुपति खनालका अनुसार बरामद सामानमा लत्ताकपडा, चिनी, चकलेट, बिस्कुटलगायतका उपभोग्य वस्तुहरू रहेका छन्। ती सामानहरू भारतबाट चोरी पैठारी गर्ने क्
पुरै पढ्नुहोस्
उमेश कुमार साहसप्तरी ।सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १० बनौलामा १५ औं गोल्डेन क्रीकेट क्लब बनौला द्वारा आयोजना गरेको प्रतियोगिताको आज बिहीबार एक कार्यक्रमको बीच उद्घाटन भएको छ।डाक्नेश्वरी नगरपालिकाको नगर प्रमुख राम लखन मलाहको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको छ। खेलमैदानका लागि लगानी गर्ने भन्दै प्रमुख अतिथि मलाहले भने समृद्धिको यात्रालाई सफल बनाउन खेलकुदको पनि त्यतिकै महत्त्व छ, स्थानीयको आशीर्वाद सहयोगको अपेक्षा गरेको छु , मेरो क्षेत्रमा युवा खेलाडीहरुको लागि प्रत्येक वडामा खेलमैदान र जग्गा उपलब्ध भए पछि स्टेडियम पनि तय
पुरै पढ्नुहोस्
घुरन यादव सप्तरी ।राजाजी समुदायिक सिकाइ केन्द्रको प्रथम सधारण सभा सप्पन्न भएको छ।बुधबार बोदे बर्साईननगरपालिका -७ मा भएको कार्यक्रममा पलिकाका शिक्षा इकाई प्रमुख शशि यादबको प्रमुख आतिथ्यतामा, समाजसेवी , बुद्धिजीवी , पत्रकार ,लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा , कतार । नेपाल मगर संघ कतारले माघ्या सकराटी” (माघे संक्रान्ति) पर्व मनाइने भएको छ। मगरहरुको राष्ट्रिय चाड माघ्या सकराटी विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि(मगर मिनाम ल्हेस् ५०१९) २०२६ को अवसरमा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको संघका अध्यक्ष समीर थापा मगरले जानकारी दिए । आगामी शुक्रवार डिपिएस मोनार्क इन्टरनेसनल स्कुलको सभा हलमा मनाउने तयारी भइरहेको र कार्यक्रमका लागी नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित लोक तथा दोहोरी गायिका प्रीति आले, दोहोरी गायक अमर रोका मगर र पुरन राजकोटी मगर उद्घोषकका रूपमा कता
पुरै पढ्नुहोस्
रामएकवाल राम दोहा , कतार । थारु कल्याणकारीणी सभा कतार च्यापटरकोआठौं अधिवेशन सम्पन्न भए सङ्गै नयाँ नेतृत्व चयन भएका छन। खुल्ला र बन्द गरि दुई सत्रमा सप्पन्न भएको अधिवेशनमा बन्द सत्रबाट भगवती प्रसाद चौधरीको सभापतित्वमा दस जना पदाधिकारी सहितको नयाँ कार्यसमिति सर्वसम्मतिमा चयन भएका छन।कार्यसमितिको वरिष्ठ उपसभापतिमा रमानन्द चौधरी, प्रथम उपसभापतिमा घनश्याम चौधरी,महिला उपसभापतिमा पार्वती चौधरी द्वितीय उपसभापतिमा ओम नारायण चौधरीलाई चयन गरेको हो।त्यसतै महामन्त्रीमा जितेन्द्र चौधरी , उप महामन्त्रीमा विरेन्द्र प्रसाद चौधरी,सचिवमा रामना
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बिच एकताका लागि १२ बुँदे सम्झौता भएको छ । आइतबार भएको सो सम्झौता बमोजिम ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ । समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने उपेन्द्र यादव अध्यक्ष चयन भएका छन् । समन्वय समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने सहमति पत्रमा उल्लेख छ । एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी (जसपा) नेपाल रहने सहमति पत्रमा उल्लेख छ । पार्टीको थप एकीकरण प्रकृया प्रचलित कानुन बमोजिम हुने उल्लेख छ । पार्टी एकता पूरा नहुन्जेल
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित