बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नागरिकहरुलाई अत्यावश्यकबाहेक बाहिर ननिस्कन कतार सरकारको निर्देशन

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १६, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नागरिकहरुलाई अत्यावश्यकबाहेक बाहिर ननिस्कन कतार सरकारको निर्देशन
Rampam
3D Education Lahan

दोहा । कतारले आपतकालीन सूचना जारी गर्दै अत्यावश्यक काम नभई बाहिर स्थानीय नागरिक र आप्रवासी कामदारलाई आग्रह गरेको छ । 
कतारले सरकारले आफ्नो बासस्थानमै रहन अनुरोध गरेको हो । कतारमा ४ लाख नेपाली कार्यरत छन् । त्यसअघि कतारले आफ्नो आन्तरिक सुरक्षा स्तरमा हालसम्म कुनै पनि प्रकारको चिन्ताजनक संकेत नदेखिएको स्पष्ट पारेको थियो । इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि कतार सरकारले शनिबार दिउँसो विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो सुरक्षा अवस्था अवस्था पूर्ण रूपमा स्थिर र सुरक्षित रहेको जनाएको हो । 
सुरक्षा निकायहरूले चौबीसै घण्टा अवस्थाको निगरानी गरिरहेको छ । एकीकृत कार्य सञ्चालन प्रणालीमार्फत विभिन्न निकायहरूसँग समन्वय गर्दै सार्वजनिक सुरक्षा सुदृढ बनाउने, नागरिक, आप्रवासी तथा घुम्न आएकाको सुरक्षा सुनिश्चित गर्ने तथा अत्यावश्यक सेवाहरू अवरुद्ध हुन नदिने कार्य भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
आन्तरिक मन्त्रालयले सर्वसाधारणलाई आधिकारिक र अधिकृत स्रोतबाट मात्र जानकारी लिन आग्रह गरेको छ । ‘अफवाह वा अज्ञात स्रोतबाट फैलाइने सन्देशहरूमा ध्यान नदिन र अपुष्ट समाचार तथा भिडियो सामग्री सामाजिक सञ्जालमार्फत नफैलाउन पनि अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कतारमा अमेरिकी सुरक्षा बेस क्याम्प छ । यसअघि इजरायल र इरानबीच युद्ध हुँदा इरानले कतारको सैन्य क्याम्पमा पनि आक्रमण गरेको थियो ।

received_757579637145868

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]