काठमाडौं - प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका
पुरै पढ्नुहोस्
रामएकवाल राम / शियाराम यादव दोहा, कतार । नेपाली जनसम्पर्क समिती कतारले लहान नगरपालिकाका जनप्रतिनिधिहरुलाई एक कार्यक्रम बिच सम्मान गरेको छ।आईतवार बेलिकी ओल्ड दरबार रेस्टुरेन्टको सभाहल आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा कतार भ्रमणमा रहेका सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरी र सोही पालिकाका वाडा- १९ का वाडा अध्यक्ष कम्लुदिन राईन सहितका जनप्रतिनिधिहरुलाई सम्मान गरेकोहो।कार्यक्रममा बोल्दै मेयर चौधरीले नेपाली राजनीतिक अवस्थाबारे आफ्नो विचार व्यक्त गर्दै हाल देशले भोगिरहेको चुनौती र सम्भावनाहरूको चर्चा गर्नुभयो। उहाँले लहान नगर
पुरै पढ्नुहोस्
काठमाडौं २०, माघ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक थप एकदिनको लागि लम्बिएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत कार्यसुची र एजेन्डामाथिको छलफल निर्धारित समयभित्र नटुङ्गिएकोले बैठक लम्बिएको हो। ललितपुरको बालकुमारीमा शनिबारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठक सोमबार ११ बजे पुनः बस्ने गरि आइतबार साँझ छलफल स्थगित भएको अध्यक्ष यादवको निजी सचिवालयले जनाएको छ । आइतबारको बैठकमा पार्टी सुदृढिकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन बिस्तार अभियानको समीक्षा भयो । क्षेत्रगत प्
पुरै पढ्नुहोस्
काठमाडौं, माघ २० - नेपालमा अल्पसंख्यकहरू विशेष गरी मुस्लिम समुदायका कानुनी अधिकारहरूको लडाइ एक ऐतिहासिक मोडमा पुगेको छ । नेपालकाे अदालतले क्रान्तिकारी फैसला सुनाउँदै स्पष्ट पारेको छ कि मुस्लिम तथा आर्थिक रूपमा पिछडिएका वर्गहरूलाई सशस्त्र प्रहरी बल (APF) मा आरक्षणबाट वञ्चित गर्न सकिँदैन। यससँगै नेपाल सरकारले नेपाल प्रहरी ऐन, २०८१ (Nepal Police Act, 2081) अन्तर्गत मुसलमानहरूको लागि ४% आरक्षणलाई आधिकारिक रूपमा मान्यता दिएको छ।कानुनी संघर्षको ऐतिहासिक उपलब्धि :यो ऐतिहासिक फैसला याचिकाकर्ता मौलाना मशहूद खां नेपाली तथा अन्य व्यक्तिहरूले दायर गर
पुरै पढ्नुहोस्
काठमाडौं २०, माघ - ब्राह्मण अन्तर्राष्ट्रिय संगठन ट्रस्टको संरक्षकका रूपमा संहिताशास्त्री अर्जुनप्रसाद बास्तोलाले भारतको प्रयागराजमा जारी महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि बस्ने र खाने व्यवस्था गरेका छन् ।दैनिक एक करोडभन्दा बढी भक्तजन पुग्ने गरेको भनिएको महाकुम्भमा नेपाली तीर्थयात्रीका लागि निःशुल्क बस्ने र खाने व्यवस्था गरिएको उनले जानकारी दिए। १४४ वर्षको अन्तरालमा हुने महाकुम्भमा नेपाली तीर्थयात्रीलाई बस्ने र खाने व्यवस्थाका लागि कुनै समस्या नहोस् भनी सेवा गरिएको उनको भनाइ छ । एक दिनमा दुई सयजना नेपाली भक्तजनलाई यस्तो सेवा दिइएको छ ।‘
पुरै पढ्नुहोस्
दोहा : "नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा शुक्रबार, विशेष साङ्गितिक प्रस्तुतिमा मञ्जूश्री `संम्वत् २८६१ सोनाम ल्होछार ´ "बृहत साँस्कृतिक कार्यक्रम" सहानिय स्थित (अलदोसरी गार्डेन ) मा सम्पन्न गरेको छ । "तामाङ मौलिक भेष,भुषामा सजिएर आएका करिव १३ सय बढि दर्शकले तामाङ सेलो, म्हेन्दोमायाँ,नेपाली लगायतका साङ्गितिक प्रस्तुतिमा रमाउदै शाँझ ७ बजे सम्मपनि भरपुर्ण मनोरञ्जन लिए । "प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी नेपाल तथा बिश्वभर रहेका तामाङ समुदायले सोनाम ल्होसार पर्व मनाउने गर
पुरै पढ्नुहोस्
काठमाडौं २०, माघ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज दोस्रो पनि जारी छ ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शनिबारदेखि सुरु भएको बैठकमा आज पनि बिषयगत छलफल भइरहेको छ ।बैठकमा पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पेस गरेको एजेन्डामा केन्द्रीत भएर छलफल भईरहेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । कार्यकारिणी समितिको बैठकमा खासगरी पार्टी सुदृढिकरणका लागि चार महिनादेखि केन्द्रदेखि वडास्तरसम्मै जारी संगठन बिस्तार अभियानको समीक्षा हुँदैछ ।‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ नामको चार महिनादे
पुरै पढ्नुहोस्
मुजफ्फरपुर - भारतको उत्तर प्रदेशको प्रयागराज स्थित महाकुम्भ मेलामा सहभागी भएर घर फर्कने क्रममा बिहारको मुजफ्फरपुरमा सडक दुर्घटनामा परी पाँच ‘नेपाली’को मृत्यु भएको छ ।शनिबार बिहान एउटा स्कोरपियो गाडी दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त गाडीमा नौजना सवार थिए । महिला–पुरुष गरी घटनास्थलमा पाँचजनाको मृत्यु भएको हो । गाडीमा सवार बालबालिकासहित चारजना गम्भीर घाइते रहेका र उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।उक्त गाडी कसैलाई बचाउने क्रममा अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीको अनुमान छ । घाइतेले आफूहरू सबै नेपालको महो
पुरै पढ्नुहोस्
जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २:३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए ।उनका अनुसार महरा पहिलेदेखि नै औषधि सेवन गरिरहेका थिए ।२०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो । त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनल
पुरै पढ्नुहोस्
ताप्लेजुङ - ताप्लेजुङमा केबलकार निर्माणको विरोधमा आन्दोलनकारीले गरेको बन्दको प्रभाव पूर्वका जिल्लाहरुमा देखिएको छ ।आन्दोलनकारीले आह्वान गरेको बन्दका कारण पूर्वपश्चिम राजमार्गबाट उत्तरी जिल्लाहरुमा यातायातका साधन चल्न सकेका छैनन् । साना तथा छोटो दुरीका सवारी साधनहरू भने चलिरहेका छन् ।झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा बन्द आह्वान गरिएको थियो । बन्दको सबैभन्दा बढी प्रभाव ताप्लेजुङमा परेको छ । सुनसरीको इटहरी र धरानमा विहानैदेखि आन्दोनकारी सडकमा निस्किएका थिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित