अजय मिश्राकपिलवस्तु, माघ २६कपिलवस्तु टेक्निकल इन्स्टिच्युट बाणगंगा -२ पिपराले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत र खेल सप्ताहको समापन समारोह सम्पन्न गरिएको छ। माघ २० गतेदेखि जारी खेलकुद प्रतियोताको शुक्रबार समापन गरिएको हो । कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो lकार्यक्रमका प्रमुख अतिथि कपिलवस्तु टेक्निकल इन्स्टिच्यूटका कार्यकारी निर्देशक तथा निजी तथा प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयले खेलकुदको महत्वमाथि प्रकाश पार्दै विद्यार्थीहरूलाई अध्ययनका साथै ख
पुरै पढ्नुहोस्
काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ।सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो ।सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए । उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ ।आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन ।
पुरै पढ्नुहोस्
सन्तोष केसीदोहा : लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजना "आन्तरिक" बनभोज कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष सजन लौडारिको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका संरक्षक कमलमणी गुराँगाई रहेका थिए । कार्यक्रममा प्रमुख संरक्षक क्रान्ती सिंह, संरक्षक द्वय केबी हमाल, इ अर्जुन भट्टराई, प्रमुख सल्लाहकार बुद्ध पान्डे,एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा संस्थाका सल्लाहकार कृष्ण पन्थी, लगायत संस्थाका अन्य सल्लाहकार हरु, लुम्बिनी प्रदेश अन्तरगत पर्ने जिल्लागत संस्थाका अध्यक्षहरु, विभिन्न सामाजिक तथा ब्यक
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा कतार:- थारु कल्याणकारी सभा कतार च्यापटरद्वारा भेटघाट तथा परिचयात्मक कार्यक्रम सप्पन्न गरेको छ।कतार भ्रमणमा रहनु भएका सिरहाको लहान नगरपालिकाका मेयर महेश चौधरीलाई विहिबार बेलुकी सनैया स्थित रेडचिल्ली रेस्टुरेन्टको सभाहलमा भेटघाट , परिच्यात्मक सङ्गै सम्मान गरेको हो।संस्थाका उपाध्यक्ष एव कार्यवाहक अध्यक्ष घनश्याम चौधरीको सभापतित्वमा सप्पन्न कार्यक्रममा लहान नगरपालिकाको मेयर महेश चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर चौधरीले श्रमिकहरूको स्वास्थ्य सेवामा राम्रो ,सुलभ एव कम खर्चमा उपचार हुने गरी
पुरै पढ्नुहोस्
काठमाडौं। जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंले गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । आज (बिहीबार) दलितका लागि दलित अभियानका संयोजक खग्रेन्द्र सुनार गृहमन्त्री लेखकविरुद्ध जाहेरी लिएर प्रहरी परिसर भद्रकाली पुगेका थिए । प्रहरीले गृहमन्त्रीको जाहेरी लिन नमिल्ने बताएको सुनारले सुनाए।‘गृहमन्त्री रमेश लेखकले जातीय विभेद र कानुनविपरीतको काम गरेकाले हामी जाहेरी लिइर प्रहरी परिसर भद्रकाली पुगेका थियौं । तर, गृहमन्त्री जोडिएको मुद्दामा जाहेरी लिन मिल्दैन भनेर प्रहरीले दर्ता गर्नै मानेन,’– सुनारले रिपोर्टर्स नेपालसँग भने ।स
पुरै पढ्नुहोस्
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश सुझाव कार्यदलले दिएको प्रतिवेदन अध्ययनकै क्रममा रहेको यादवका स्वकीय सचिव महेश चौरसियाले बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका अध्यादेशका लागि अध्ययन गर्न जसपा नेपालले कार्यदल बनाएको थियो ।कार्यदलले बिहीबार यादवलाई राय सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सांसदहरुलाई अध्ययनका लागि वितरण गरिएको चौरसियाले जानकारी गराए ।‘प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेशलाई पेश नगरी कार्यसूचीबाटै हटाएको अवस्थामा जसपा नेपालले अध्यादेशबा
पुरै पढ्नुहोस्
चितवन । चितवन जिल्ला अदालतले पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग धरौटी मागेको छ । अदालतका न्यायाधीश दयाराम ढकालले ५४ लाख धरौटी लिएर रिहा गर्ने आदेश दिएका हुन् ।चितवनले मागेको धरौटी रकम यसअघिका तीन जिल्ला अदालतले मागेको भन्दा न्यून हो । यद्यपि, यो निर्णयमा रवि र उनको पार्टी सन्तुष्ट छैनन् ।रविका वकिलहरुले साधारण तारेखमा छोड्न माग गरेका थिए । चितवन अदालतले पनि अघिल्ला अदालतहरुकै भाका दोहोर्याउँदै अहिले नै निर्दोष भन्न नमिल्ने बताएको छ ।
पुरै पढ्नुहोस्
लहान-१४ स्थित बस्तिपुर माध्यमिक विद्यालयमा दिवा खाजा सम्बन्धी रिपोर्टिङ गर्न गएका लहान टुडे राष्ट्रिय दैनिकका सम्पादक पत्रकार सितल कुमार साहमाथि विद्यालयका प्रधानाध्यापक देबेन्द्र यादवले दुर्व्यवहार गरेका छन्।सूचना अनुसार, विद्यालयमा विद्यार्थीहरूलाई एक हप्ता पुरानो बासी बुनिया खुवाइएको गुनासो आएपछि पत्रकार साह सो विषयमा रिपोर्टिङ गर्न विद्यालय पुगेका थिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई जानकारी गराई विद्यालय पुगेका पत्रकारलाई प्रधानाध्यापक यादवले दुर्व्यवहार गरेको बताइएको छ।एक समय शिक्षाको लागि चर्चित मानिएको बस्तिपुर मावि हाल आएर शैक्ष
पुरै पढ्नुहोस्
काठमाडौँ, २४ माघ । सर्लाहीको बरहथवा–१० मा प्रेम विवाह गरेका एक जोडीमाथि झुटा मुद्दा लगाइएको जनाउँदै सांसदहरुले त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर सांसदहरुले सर्लाहीको घटनामा ध्यानाकर्षण गराएका हुन् । उनीहरुले विवाह दर्तासम्म भइसकेका सत्येन्द्र, नेहालाई अन्तरजातीय विवाह गरेकै आधारमा दुःख दिन हुँदैन भने ।अन्तरजातीय विवाह गर्नेलाई राज्यले प्रोत्साहन गर्ने नीति लिए पनि व्यवहारमा कार्यान्वयन नभएकामा सांसदहरुको आपत्ति थियो । यस विषयमा सांसदरु शान्ति विक, हर्कमाया विक, रणेन्द्र बराली र शिव नेपालीले आ
पुरै पढ्नुहोस्
काठमाडौँ - सरकारले ल्याएका अध्यादेश अध्ययन गर्न बनेको जनता समाजवादी पार्टी, नेपालको कार्यदलले अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएको छ । बिहीबार संसदीय दलको बैठकमा प्रथम उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा बनेको कार्यदलले प्रतिवेदन बुझाएको हो ।पार्टी अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आएपछि जसपा नेपालको संसदीय दलको बैठक बसेको हो । कार्यदलले मंगलबार र बुधबार विज्ञसँग छलफल गरेको थियो ।कांग्रेस–एमाले गठबन्धनबाट बनेको केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरिरहेक
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित