रामएकवाल रामदोहा - सिराहा सेवा समाज कतारले आगलागीबाट पीडित परिवारहरुलाई खाद्यान्न समाग्री सहयोग गरेका छन। जिल्लाको सुखीपुर नगरपालिका–१० लालसेयामा आगलागीबाट प्रभावित भएका गुलाम सदा, राजाराम सदा र श्रीराम सदा सहितको ३ घर परिवारलाई खाद्यान्न समाग्री सहयोग गरेका हो। शनिबार जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो, सुखीपुर नगरपालिका - १० का वडा अध्यक्ष देव नारायण यादव,पत्रकार शियाराम यादव बुद्धिजीवी समाजसेवी तथा स्थानीयहरु रोहवरमा राहत सामग्री हस्तान्तरण गरिएको थियो। केहि दिन अगाडी ती बस्तीमा आगलागी हुँदा उनिहरुको घर पूर्णरुपमा जलेर नष
पुरै पढ्नुहोस्
सप्तरी, ३० वैशाख सप्तरीको बलान बिहुल गाउँपालिका–६ स्थित श्री जागेश्वर गहराई जनता नमुना माध्यमिक विद्यालय (प्राविधिक धार) ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा ल्याउँदै फेरि एकपटक आफूलाई जिल्लाकै अब्बल शैक्षिक संस्थामध्ये स्थापित गर्न सफल भएको छ। विद्यालयका विद्यार्थीहरूले उच्च GPA सहित उल्लेखनीय सफलता हासिल गरेपछि यतिबेला विद्यालय मात्र होइन, सिंगो गाउँपालिका नै गौरवान्वित बनेको छ।दक्षिणी सीमावर्ती क्षेत्र तथा दसगज्जा नजिक अवस्थित यस विद्यालयले पछिल्ला केही वर्षयता निरन्तर शैक्षिक सुधार गर्दै आएको थियो। यस वर्षको नतिजाले विद्य
पुरै पढ्नुहोस्
लहान । सिराहाको नवराजपुर गाउँपालिका– १, भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको सामूहिक बलात्कारपछि शंकास्पद मृत्युसम्बन्धी घटनामा वडा सदस्यसहित १४ जनालाई जरिवाना र कैद सजाय भएको छ । मुद्दा दर्ता भएको १३ महिना १० दिनमा सिराहा जिल्ला अदालतले १० वैशाखमा सजाय निर्धारणको फैसला सुनाउँदै बलात्कारमा संलग्न किशोर र सहयोगी तथा घटनालाई गाउँमै मिलापत्र गराउन पञ्चायती बसेका वडासदस्यसहितका प्रतिवादीहरूलाई जरिवाना र कैद सजाय सुनाएको हो । अदालतका मुख्य न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको एकल इजलासले आंशिक अभियोग दाबी पुग्ने फैसला सुनाएको अदालतका सूचना अधिका
पुरै पढ्नुहोस्
ओम प्रकाश यादव लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड्को मारेको छ। अस्पतालमा आजदेखि विधिवत रूपमा सिटी स्क्यान (CT Scan) मेसिन जडान कार्य सुरु गरिएको छ। यससँगै अब सिरहा, सप्तरी तथा आसपासका जिल्लाका बिरामीहरूले सिटी स्क्यान गराउन धरान, विराटनगर वा बिर्तामोडसम्म धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ।अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राम नारायण मेहताको अथक प्रयास, निरन्तर पहल र समन्वयले महत्वपूर्ण भूमिका खेलेको छ। उहाँकै सक्रियतामा लामो समयदेखि अप
पुरै पढ्नुहोस्
बैशाख १० र ११ गते सुरुङ्गा नगरपालिका वडा नं. ४ को कार्यालयको आर्थिक सहयोगमा वडा नं. ४ को सभाकक्षमा जन चेतना दलित संगमद्वारा हरवा–चरवाको लगत संकलन, पहिचान तथा परिचयपत्र वितरणका लागि कार्यविधि निर्माण सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ। हरवा–चरवाको लगत, पहिचान र परिचयपत्र वितरण सम्बन्धी मस्यौदा कार्यविधि माथि छलफल गर्नुका साथै हरवा–चरवाको पुनर्स्थापना तथा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा उनीहरूको पक्षमा बजेट विनियोजन गराउन जनदबाब सिर्जना गर्नु रहेको जन चेतना दलित संगमका कार्यकारी निर्देशक इन्द्र रामले जानकारी दिनुभयो।कार्यक्रम
पुरै पढ्नुहोस्
सिराहा,११ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उज्ज्वल भविष्य’ परियोजनाको औपचारिक शुभारम्भ गरिएको छ। प्लान इन्टरनेशनल नेपालको साझेदारीमा समग्र जन उत्थान केन्द्रद्वारा सिरहाको औरही र अर्नमा गाउँपालिकालाई लक्षित गरि संचालन गर्न गइरहेको उज्ज्वल भविष्य परियोजनाको सिरहास्थित रमझम होटेलमा मंगलवार एक भब्य कार्यक्रमको आयोजना गरि शुभारम्भ गरिएको हो । चार वर्षसम्म सञ्चालन हुने यस परियोजनाले समाजमा विद्यमान बालविवाह, लैङ्गिक असमानता तथा सीमित अवसरजस्ता समस्याहरूलाई सम्बोधन गर्दै किशोरकिश

रंजिता सिंह लहान। सहारा नेपालद्वारा सिरहाको लहानमा आयोजना गरेको पाँच दिने वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम बिहिवार सम्पन्न भएको छ | JOA को आर्थिक सहयोग तथा ह्याबिटयाट नेपालसंगको साझेदारीमा सहारा नेपालद्वारा कोशी र मधेश प्रदेशमा संचालित होम्स नेपाल परियोजना अन्तर्गत सामुदायिक सहजकर्ताहरुका लागि बैशाख ६ गतेदेखि १० गतेसम्म संचालन गरिएको सो तालिममा धनुषा, सिरहा, सप्तरी, उदयपुर र सुनसरी जिल्लाका गरि १७ वटा स्थानीय तहबाट २१ जना सामुदायिक सहजकर्ता र परियोजनाका कर्मचारीहरुको सहभागिता रहेको सहारा नेपालका अनुगमन, मूल्यांकन, ज
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित