नेपाली जनसम्पर्क समिति कतारद्वारा रक्तदान कार्यक्रम सप्पन्न
पुस २०, २०८१
दोहा कतार – कतारमा रक्तदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । नेपाली जनसम्पर्क समिति कतारको आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा “बृहत रक्तदान कार्यक्रम” सम्पन्न भएको हो ।नेपाली जनसम्पर्क समिति कतारले ४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर प ...
पुरै पढ्नुहोस् →