Showing 1-10 of 1,203 items.
  • जसपाका पाँच प्रदेशसभा सदस्यसहित दर्जनौँ कार्यकर्ता निष्कासित

    काठमाडौ । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्यहरूलाई कारबाही गरेको छ।पार्टीको नीति निर्णय विपरित लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएको भन्दै रुपन्देही निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित सन्तोष कुमार पाण्डेय, समानुपातिक निर्वाचन तर्फबाट निर्वाचित हेमा वेल्वासे (के.सी.), बाँके निर्वाचन क्षेत्र नं. २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नं. २ (२) बाट निर्वाचित आदेश कुमार अग्रवाललाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो।यस्तै, प्रदेश नं. १ समानुपातिक तर

    पुरै पढ्नुहोस्
  • बाढीमा ज्यान गुमाएकाप्रति कतारमा श्रद्धाञ्जली

    रामएकवाल राम दोहा, कतार : नेपालमा हालै आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको प्रती कतारमा एक कार्यक्रम गरि श्रद्धाञ्जली अर्पण गरेका छन। शुक्रबार प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी कतारले गत भदौ १० गते नेपालमा विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा दीप प्रज्वलन गरि श्रद्धाञ्जली सभा सप्पन्न गरेका छन । परदेशमा रहेर पनि मातृभूमिमा परेको विपत्तिप्रति दुःख व्यक्त गर्दै प्रवासी नेपालीहरूले दिवंगतप्रति श्रद्धाञ्जली र पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका छन। कतारको सनैयास्थित सिलौटा रेस्टुरेन्टको सभाहलमा मञ्चका अध्यक्ष

    पुरै पढ्नुहोस्
  • कतारले पठायो५० टन राहत समाग्री

    काठमाडौ ।भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरू अत्यन्त प्रभावित भएपछि नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाउँदै कतार सरकारले ५० टन राहत सामग्री उपलब्ध गराएको छ।राहत सामग्री बोकेको कतारी जहाज सोमबार दिउँसो २ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। लगत्तै, राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सामग्री ग्रहण गर्दै कतार सरकारलाई धन्यवाद दिए।

    पुरै पढ्नुहोस्
  • राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं पुग्यो

    काठमाडौं । राहत सामग्री बोकेको कतारी जहाज सोमबार साँझ काठमाडौं आइपुगेको छ । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अगाडि अवतरण भएको हो । कतारबाट राहत सामग्री लिएर उक्त जहाज नेपाल आएको हो । विमानमा ल्याइएको राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरिने जनाइएको छ ।

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि सुरू हुदैँ, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा

    रामएकवाल राम काठमाडौं १५, भाद्र । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समिति बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ। केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरू हुने बैठक भाद्र १६ र १७ गते दुई दिनसम्म चल्नेछ। बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशासहित संगठनात्मक विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने भएको छ। जसपा नेपालका केन्द्रीय महासचिव डा. सुरेन्द्र कुमार झाले बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुनुका साथै पार्टी संगठनलाई प्रदेशदेखि स्थानीय तहसम्म समायोजन गर्ने विषयमा निर

    पुरै पढ्नुहोस्
  • रिलायबल नेपाल लाइफ दसौँ वर्षमा प्रवेश, निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता

    रामएकवाल राम काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको छ। रिलायबल लाइफ २०६४ सालमा दर्ता भएको कम्पनी हो। कम्पनी भने २०७४ सालबाट सञ्चालनमा आएको थियो। सञ्चालनको छोटो अवधिमै उत्कृष्ट बीमा सेवा प्रदान गरेर कम्पनीले आफ्नो उचाइ हासिल गरेको छ। चुक्तापुँजी ५ अर्ब १९ करोड रुपैयाँ भएको कम्पनीसँग शेयर प्रिमियम आम्दानीबापत १ अर्ब ३९ करोड १६ लाख रुपैयाँ सञ्चित रहेको छ। गत आर्थिक वर्ष २०८२।८३ सम्म कम्पनीको जीवन बीमा कोष अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.१४ प्रतिशतले बढेर १७ अर्ब ९३ करोड रुपैयाँको उचाइमा पुगेको छ

    पुरै पढ्नुहोस्
  • नेपाल लाइफको लिडरसीप एक्सिलेन्स अवार्डस् २०२६ सम्पन्न

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको”Leadership Excellence Awards 2026″ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।  Everest Year – Clouds and Beyond” मूल नाराका साथ भदौ ३ देखि काठमाडौंको दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजित यस कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यावसायिक प्रदर्शन गर्ने देशभरका कुल ६३७ जना अभिकर्ता तथा एजेन्सी म्यानेजर सहभागी भएका थिए। कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवाल, सञ्चालक विमल प्रसाद ढकाल, सञ्चालक प्रबिन प्रकाश क्षेत्री त

    पुरै पढ्नुहोस्
  • सातै प्रदेशको संयुक्त बृहत् रक्तदान कार्यक्रम सम्पन्न, १२१ जनाले गरे रक्तदान

    आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका साथ कतारमा क्रियाशील सात वटै प्रदेश समन्वय परिषद्को संयुक्त आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा आयोजित बृहत् रक्तदान कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।कतारको हमद अस्पतालस्थित ब्लड डोनेसन सेन्टरमा बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा कुल २२९ जनाको उपस्थिति रहेकोमा आवश्यक स्वास्थ्य परीक्षण तथा प्रक्रिया पूरा गरेपछि १२१ जनाले रक्तदान गरेका थिए।कार्यक्रममा नेपालका सा

    पुरै पढ्नुहोस्
  • लोसपा सङ्ग एकता पछी जसपा नेपालले बनायो २७९ सदस्यीय केन्द्रीय समिति

     काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले २७९ सदस्यीय केन्द्रीय समिति बनाएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग एकतापछि जसपा नेपालले एकीकृत पार्टीको केन्द्रीय समिति निर्माण गरेको हो ।  त्यसमा संरक्षक महन्थ ठाकुर रहेका छन् भने अध्यक्षमा उपेन्द्र यादव रहेका छन् । ३३ जनाको पदाधिकारीमा सहअध्यक्ष शरद सिंह भण्डारी रहेका छन् भने वरिष्ठ नेतामा रकम चेम्जोङ वरिष्ठ नेता रहेका छन् । सात जना उपाध्यक्षमा उमाकान्त चौधरी, जितेन्द्रप्रसाद सोनार, निलम वर्मा, परमेश्वर साह, राजकिशोर यादव, रेणुकुमारी यादव रहेका छन् ।  ती

    पुरै पढ्नुहोस्
  • सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने छ : मन्त्री मेहता

    लहान। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छन्। लहानमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), भवन निर्माण र विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न समय लाग्ने भएकाले तत्कालका लागि ‘ट्रमा युनिट’ मार्फत सेवा सुचारु गर्न लागिएको जानकारी दिइन्। उनकाअनुसार प्रदेश सरकारले हालै २९ जना विशेषज्ञ चिकित्सकहरू पठाइसकेको छ। सिटी स्क्यान मेसिन भएपनि रेडियोलोजिष्टको अभावमा सेवा प्रभावित भए

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित