Showing 81-90 of 301 items.
  • सप्तरीको गौरा–बलानपट्टि पक्की सडक शिलान्यास, १४ करोड ८६ लाख लागतमा निर्माण हुने

    सप्तरी - सप्तरीको बोदे बर्साईन नगरपालिका –३ गौरा, सारस्वर , मधुबन हुँदै बलान बिहुल गाउँपालिकाको बलानपट्टि सम्म पक्की सडकको सोमबार शिलान्यास गरिएको छ। एक समारोहका बीच , मधेस प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंहले भूमि पूजन गरी सडक निर्माणको शुभारम्भ गरेका हुन्। शिलान्यास कार्यक्रममा प्रमुख अतिथि रहेका सिंहले जनताको भारी मतले निर्वाचित हुन सकेको कारण आफूले विकास निर्माणलाई प्राथमिकता दिएको बताए। उनले विशेष पहलमार्फत बजेट विनियोजन गराइएको उल्लेख गर्दै सो सडक निर्माणपछि हजारौं स्थानीय बासिन्दा लाभान्वित हुने धारणा राखे। कार्यक्रममा बोदे बर्स

    पुरै पढ्नुहोस्
  • यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

    जनकपुरधाम । आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम–२३ का ४५ वर्षीय अजिज राइन रहेका छन् । प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहका अनुसार पीडित परिवार र मानव अधिकारकर्मीले दिएको उजुरीका आधारमा राइनलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । राइनविरुद्ध मानव बेचविखन र यौनजन्य अपराधसँग सम्बन्धित गम्भीर प्रकृतिका उजुरी दर्ता भएका छन् । ‘प्रमाण सङ्कलनको काम भइरहेको छ’, प्रहरी नायब उपरीक्षक सिंहले भने । रा

    पुरै पढ्नुहोस्
  • गौरमा सर्वदलीय संघर्ष समितिको बृहत शक्ति प्रदर्शन

    रौतहट । गौर घटनालाई अतिरंजित गर्ने प्रयास भएको भन्दै रौतहटको सदरमुकाम गौरमा सर्वदलिय संघर्ष समितिले आज बृहत शक्ति प्रदर्शन गरेको छ ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव लगाएत अन्य दलका निर्दोष मधेशी नेतामाथि सरकारले लगाएको मुद्दा खारेज गर्नुपर्ने, गौर घटना सन्दर्भमा विभिन्न निकायले छानबिन गरी तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, वास्तवीक दोषी आजपा अध्यक्ष प्रभु साहलाई कार्यवाही गर्नुपर्ने माग राख्दै सर्वदलीय सर्वपक्षीय संघर्ष समिति रौतहटले आज शक्ति प्रदर्शन गरेको हो।गौर घटना राजनीतिक घटना भएपनि राजनीतिक प्रतिशोध साध्ने नियतले सरक

    पुरै पढ्नुहोस्
  • भूमि विधेयकको विरोधमा जसपा नेपालले सोमबारदेखि देशव्यापी प्रदर्शन गर्ने

    काठमाडौं  -  उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले भूमि विधेयकको विरोधमा देशव्यापी प्रदर्शन गर्ने भएको छ । भूमि सम्बन्धी विधेयक मुलुक र जनताको हितमा नरहेको, भू-माफिया, जग्गा दलालको हित हुने र यसबाट वन जंगल विनाश भई तराई/मधेश मरुभूमिकरण हुने जसपा नेपालको भनाइ छ ।सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकको जसपा नेपाल शुरूदेखि नै विपक्षमा रही विरोध गर्दागर्दै पनि संसद्‌को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट यही भदौ ५ गते विधेयकको प्रक्रिया अगाडि बढाएको भन्दै जसपाले असन्तुष्टि जनाएको छ ।जसपा नेपालका महासचिव लाल

    पुरै पढ्नुहोस्
  • गौर घटना प्रकरण :निष्पक्ष छानबिन गर्नुपर्ने सङ्घीय लोकतान्त्रिक मोर्चाको माग

    काठमाडौं – सङ्घीय लोकतान्त्रिक मोर्चाले मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव मुछिएको भनिए गौर हत्याकाण्डबारे निष्पक्ष छानबिनको माग गरेको छ।बुधबार जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा थापागाँउस्थित कार्यालयमा बसेको बैठकले यस्तो माग गरेको हो । बैठकले गौर घटना र रूपन्देही ३ को उपनिर्वाचनबारे निर्णयहरु गरेको छ।बैठकले २०६३ चैत ७ गते रौतहटको गौरमा भएको राजनीतिक भिडन्तसँग सम्बन्धित घटनाको छानबिनबारे सर्वोच्च अदालतले दिएको हालको परमादेशप्रति ध्यानाकर्षण गराएको छ।मोर्चाले सफा नियत, तटस्थता, कानूनसम्मत र सबैलाई दायराम

    पुरै पढ्नुहोस्
  • महोत्तरीको सम्सीमा मशाल जुलुस प्रदर्शन

    महोत्तरी - जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गौर घटनाको नाउमा फसाउन खोजेको भन्दै महोत्तरीको  सम्सीमा मशाल जुलुस प्रदर्शन भएको छ ।जसपा गाँउ कमिटीका अध्यक्ष कैलाश यादवको नेतृत्व एवं केन्द्रिय सदस्य दिपक झा गुड्डुको अगुवाईमा सम्सी बजारमा साँझ मशाल जुलुस प्रदर्शन गरिएको हो ।प्रदर्शनको क्रममा सम्सी गाँउपालिकाका नेता कार्यकर्ताको व्यापक सहभागिता रहेको थियो । उनिहरुले सरकारले आफनो रबैया नसुधारे नयाँ मधेश विद्रोहको शुरुवात हुने चेतावनी समेत दिएका छन ।

    पुरै पढ्नुहोस्
  • सर्वोच्चले दिएको परमादेशबाट नआत्तिन आफ्ना नेता-कार्यकर्तालाई जसपाको अपिल

    काठमाडौं  -  १९ वर्षअघिको गौर हत्याकाण्ड छानबिन अघि बढाउन सर्वोच्च अदालतले दिएको परमादेशबाट नआत्तिन जनता समाजवादी पार्टी (जसपा), नेपालले आफ्ना नेता-कार्यकर्तालाई अपिल गरेको छ। १९ वर्षअघि अर्थात् २०६३ चैत ७ गते गौरमा २७ जनाको हत्या गरिएको घटना अनुसन्धान अघि बढाउने सर्वोच्चले यही भदौ २यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जसपाले बुधबार विज्ञप्ति जारी गरी आदेश वा अदालतविरुद्ध कुनै क्रियाकलाप वा गतिविधि नगर्न, नगराउन आफ्ना नेता-कार्यकर्तालाई आग्रह गरेको हो। ‘२०६३ सालको त्यो दु:खद घटनाको सम्बन्धमा तत्कालीन सरकारले नै

    पुरै पढ्नुहोस्
  • गौर हत्याकाण्ड प्रकरण : जसपा नेपालकाे विद्यार्थी सङ्गठनले प्रदर्शन गर्ने

    काठमाडौ - जनता समाजवादी पार्टी (जसपा) नेपालको भ्रातृ संगठन समाजवादी विद्यार्थी युनियनको आयोजनामा आज विरोध प्रदर्शन गर्ने भएको छ।गौर घटनाको सन्दर्भमा सरकारले सर्वोच्च अदालतको आडमा जसपा नेपालको नेतृत्वमाथि राजनीतिक पूर्वाग्रह एवं प्रतिसोध साधेको आरोप लगाउँदै पार्टीका समाजवादी विद्यार्थी  युनियनले विरोध प्रदर्शन गर्न लागेको हो।विरोध तथा कोणसभामा युवा, महिला, मुश्लिम, थारु, आदिवासी जनजाति लगायतका समुदायको सहभागीतामा आज दिउँसो ४.०० बजे काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जनाएको छ।१८ वर्षअघिको गौर नरसंहारको छानबिन अघि बढ

    पुरै पढ्नुहोस्
  • गौर घटनाबारे पुनःअनुसन्धानमा सहयोग गर्न तयार छु अध्यक्ष उपेन्द्र यादव

    काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले गौर  घटनाको पुनः अनुसन्धान गरे आफूले निष्पक्ष सहयोग गर्ने बताएका छन्।१८ वर्षअघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन भन्दै सर्वोच्च अदालतले सोमबार परमादेश दिएको थियो। गौर नरसंहारका घाइतेमध्येका एक त्रिभुवन साह लगायतले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले यो फैसला गरेको हो। यादवले अदालतलाई आफूहरुले सम्मान गर्ने भन्दै घटना भएको बेलामा पनि सरकारले अनुसन्धान गरी तथ्य बाहिर ल्याइसकेको दाबी गरे। न्यायिक जाँचबुझ आयोगका साथै मानव अधिकार आयोग, राष्ट्रसंघीय

    पुरै पढ्नुहोस्
  • उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

    काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ ।दल दर्ताका लागि आएका २७ राजनीतिक दलमध्ये कानुनी रित पूरा भएका २६ दललाई आयोगको सोमबारको निर्णयअनुसार दर्ता गरिएको सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । उनका अनुसार नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम उपनिर्वाचनका लागि दल दर्ता गरिएको हो ।आयोगले सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन आएको जनाएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाल

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित