Showing 11-20 of 301 items.
  • मलेकपुरका पूर्वगाविस अध्यक्ष जसपा नेपाल प्रवेश

    राजविराज १८, फाल्गुन। सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका दुई दर्जन नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरी जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल)मा प्रवेश गरेका छन् । तत्कालिन मलेकपुर गाउँविकास समितिका अध्यक्ष सुरेन्द्र प्रसाद यादवसहितका नेता तथा कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेको हुन् । स्थानीय तहको निर्वाचनमा उनी विष्णुपुर गाउँपालिकाको अध्यक्षका प्रत्यासी थिए । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा संलग्न रहँदैआएका उनीसँगै चर्चित समाजसेवी महिनारायण यादव, राजेन्द्र प्रसाद यादव, भोला प्रसाद यादव, इश्कीलाल यादव, म

    पुरै पढ्नुहोस्
  • सिरहा–१ का उम्मेदवार सत्य नारायण यादवद्वारा होलीको शुभकामना

    शियाराम यादव ,फल्गुण-१८सिरहा–१ प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सत्य नारायण यादवले रङ्गहरूको पर्व होलीको अवसरमा सम्पूर्ण सिरहावासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।शुभकामना सन्देशमार्फत उनले होलीले समाजमा आपसी सद्भाव, भाइचारा, प्रेम र एकताको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। विविधताले भरिएको मधेसको समाजलाई अझ नजिक ल्याउने पर्वका रूपमा होलीको विशेष महत्व रहेको उनको भनाइ छ।यादवले चाडपर्व केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक सम्बन्धलाई सुदृढ बनाउने अवसर भएको उल्लेख गरेका छन्। उनले आपसी सम्मान, सहिष्णुत

    पुरै पढ्नुहोस्
  • मतदातालाई उपेन्द्र यादवको अपिल- भ्रमको पछि होइन, अधिकारको पक्षमा उभिनुहोस्

    सप्तरी १८, फाल्गुन। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आम मतदातालाई सार्वजनिक अपिल गर्दै केही तत्वबाट सुनियोजित ढङ्गले फैलाइएको भ्रम, हल्ला र अफवाहको षड्यन्त्रपूर्ण जालदेखि सचेत रहन आग्रह गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले चुनाव प्रचारको आज अन्तिम दिन स्पष्ट शब्दमा भनेका छन्, 'निर्णायक क्षणमा जनताको मत कमजोर पार्न अनेक शक्ति सक्रिय छन्। योजनाबद्ध रूपमा फैलाइएको क्षणिक भ्रमले इतिहास बिर्सन लगाउन खोजिएको छ। तर सचेत मतदाता भ्रमित हुँदैन, ऊ आफ्नो संघर्ष सम्झन्छ।'अपील

    पुरै पढ्नुहोस्
  • अधिकार र पहिचानको आवाज बोकेर चुनावी मैदानमा उपेन्द्र यादव

    सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहसले तातेको छ। यही परिवेशमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पुनः जनताको बीच चुनावी मैदानमा उत्रिएका छन्। संविधान निर्माण प्रक्रियादेखि सरकार सञ्चालनसम्मको अनुभव बोकेका यादवले यसपटक अभियानलाई अधिकारसँगै विकासमा केन्द्रित गरेका छन्। उनको उम्मेदवारी केवल संसदीय प्रतिस्पर्धा होइन, मधेश आन्दोलनले उठाएका एजेन्डाको निरन्तरताको परीक्षण पनि हो।सप्तरी–३ अहिले केवल निर्वाचन क्षेत्र होइन, इतिहास र भविष्यको संगमस्थल बनेको छ। यही भूमिबाट

    पुरै पढ्नुहोस्
  • पूर्व सांसद एवं नेकपा नेता चौधरी जसपा नेपालमा प्रवेश

    सप्तरी १६, फागुन । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व सांसद दानालाल चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।सप्तरीको क्षेत्र न. ३ को शम्भुनाथ नगरपालिका वडा नम्बर ३ कचन्दाहाका चौधरीलाई शनिवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गम्छा र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् । ०५१ सालको मध्यावधी निर्वाचनमा नेकपा एमालेबाट तत्कालिन क्षेत्र नम्बर ४ बाट चौधरी सांसद पदमा निर्वाचित भएका थिए । पछिल्लो समय उनी नेपाली कम्युनिष्ट पार्टीमा सक्रिय रहँदै आएका थिए । पुराना कम्युनिष्ट नेताका रुपमा परिचित उनी सप्तरीमा प्रभावशाली नेताका

    पुरै पढ्नुहोस्
  • सप्तरी–३ मा : मधेश जनविद्रोहका नायक उपेन्द्र यादवको लहर

    सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ यतिबेला राष्ट्रिय राजनीतिको केन्द्रबिन्दु बनेको छ। मधेश जनविद्रोहका अगुवा तथा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारीले यो क्षेत्र केवल स्थानीय प्रतिस्पर्धामा सीमित नरही राष्ट्रिय शक्ति सन्तुलनको मैदानमा रूपान्तरण भएको छ। संघीयता, पहिचान र अधिकारको एजेन्डासँग जोडिएको उनको राजनीतिक छविले सप्तरी–३ लाई प्रतीकात्मक र रणनीतिक दुवै दृष्टिले महत्त्वपूर्ण बनाएको छ। जनविद्रोहको विरासत र भावनात्मक तरंग मधेश जनविद्रोह केवल आन्दोलन थिएन, त्यो अधिकार र आत्मसम्मानको घोषणापत्र थियो। सो आन्दोल

    पुरै पढ्नुहोस्
  • सिरहा–१ मा जसपाका उम्मेदवार सत्य नारायण यादवद्वारा जनमुखी विकासको प्रतिबद्धता

    शियाराम यादव,फाल्गुन-१४सिरहा–१ बाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सत्य नारायण यादवले आफू जनताकै बीच हुर्किएको छोराका रूपमा सेवा भावनासहित चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्।चुनावी सन्देशमार्फत उम्मेदवार यादवले सिरहा क्षेत्रमा विद्यमान सामाजिक र आर्थिक चुनौतीहरूतर्फ ध्यानाकर्षण गराएका छन्। उनले रोजगारीको अभावका कारण युवाहरू विदेशिन बाध्य भएको, किसानले आफ्नो उत्पादनको उचित मूल्य नपाएको तथा शिक्षा र स्वास्थ्य सेवा अझै सबैको पहुँचमा नपुगेको उल्लेख गरे।यी समस्या आफूले पनि जनतासँगै भोग्दै आएको बताउँदै यादवले समाधानका लागि सशक्त रूपमा

    पुरै पढ्नुहोस्
  • मतपेटिका मतगणना स्थलसम्म पुर्याउने जिम्मा नेपाली सेनालाई

    काठमाडौँ । यसपालि मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पुर्‍याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो । यसपालि ‘असामान्य परिस्थिति’ मा निर्वाचन हुँदै गरेको भन्दै सुरक्षामा सेनाको उपस्थिति र भूमिकालाई बढाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन् ।  अगामी २१ फागुनमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रहरू सक्रिय भइसकेका छन् । केन्द्रीय सुरक्षा समितिबाट पारित ‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२’ अनुसार सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रि

    पुरै पढ्नुहोस्
  • उपेन्द्र यादवले आज भैरहवाको मर्चवारमा चुनावी सभालाई सम्बोधन गर्ने

    काठमाडौँ ११, फाल्गुन । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव भैरहवा प्रस्थान गरेका छन्। सोमबार बिहान ८ बजे यति एयरलाइन्सको विमानबाट उनी भैरहवा तर्फ प्रस्थान गरेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ।भैरहवाको मर्चवारस्थित पर्सहवा बजारमा आयोजित चुनावी सभालाई प्रमुख वक्ताको रुपमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। रुपन्देही निर्वाचन क्षेत्र न. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं जसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाको क्षेत्र मर्चवारमा चुनावी सभा आयोजना गरिएको छ। पार्टीका वरिष्ठ नेता एवं पूर्वमन्त्री सर्वेन्द्र नाथ श

    पुरै पढ्नुहोस्
  • मधेसको पहिचान जोगाउन जसपाको पक्षमा मतदान गर्न डा.बाबी सिंहको आग्रह

    उमेश कुमार साहबोदे बर्साईन : सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालकी उम्मेदवार डा.बाबी सिंह यादवले शनिबार खडक नगरपालिकाको वडा नम्बर १० र वडा नम्बर ११ मा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेकी छन् ।घरदैलोका क्रममा यादवले छाता छापमा मतदान गरी आफूलाई विजयी बनाउन आग्रह गरे । उनले भनिन, ‘छाता छापमा मतदान गरौँ, जनताको आवाज र पहिचानलाई बलियो बनाऔँ । म यहाँ तपाईंहरूको अधिकार, पहिचान र समृद्धिको पक्षमा काम गर्ने प्रतिबद्धता लिएर आएकी छु । हाम्रो साझा प्रयासले मात्र सप्तरी –४ को विकास सुनिश्चित गर्न

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित